Sajhanews
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper

esajhanews, sajhanews, esajhanews,news
No Result
View All Result
Epaper

प्रतिगामी कदम चाल्नेको साथ छाडेर क्रान्तिकारी पार्टीमा आउन नेपालको आग्रह

Author Avatar साझा न्यूज 26th August 2021 , 3:13 PM
प्रतिगामी कदम चाल्नेको साथ छाडेर क्रान्तिकारी पार्टीमा आउन नेपालको आग्रह

काठमाडौँ । नेकपा (एकिकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले प्रतिगामी कदम चाल्नेको साथ छाडेर क्रान्तिकारी पार्टीमा आउन आह्वान गरेका छन्।

नयाँ पार्टी गठन गरेपछि नेपालले पहिलो पटक बिहीबार (आज)पत्रकार सम्मेलन गरि केपी ओलीको कदमको विरोध गर्दै पार्टी पुनर्गठनमा लाग्न आह्वान गरेका हुन्।

नेपालले राष्ट्र र देशको जिम्मेवार बोकेर क्रान्तिकारीहरु पार्टी पुनर्गठनमा जुटेको बताएका छन्। उनले देशका क्रान्तिकारी कार्यकर्ताहरु रहेको बताएका छन् ।

उनले भने, ‘एमालेको अत्याचारविरुद्ध लागेका मेचीदेखि महाकालीसम्मका क्रान्तिकारीहरु हाम्रो पार्टीमा छन्।ओली समूहमा रहेका धेरै कार्यकर्ता यता आउनेछन्।’ ओली व्यक्तिप्रति समर्पित बनेको तर पार्टी, देश, जनताका निम्ति समर्पित नभएको नेपालले बताए ।

जनताबाट निर्वाचित भएका वडा र पालिकाका जनप्रतिनिधि, प्रदेश सांसद र संघीय सांसद सुरक्षित नहुने भएकाले तत्काल पार्टी खोल्न नसकेको धारणा नेपालले राखे। उनले अध्यादेशले निकास दिने भएकाले अहिले नयाँ पार्टी खोलेको जानकारी गराए।

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर

कांग्रेस कपिलवस्तुमा ‘एकताको महाधिवेशन’को आवाज, विधि र विधान पालना गर्न माग

कांग्रेस कपिलवस्तुमा ‘एकताको महाधिवेशन’को आवाज, विधि र विधान पालना गर्न माग

साधन होइन, सोचले बद्लिएको कक्षा कोठा

रविले बोलाएको सर्वदलीय बैठक बस्दै, उच्चस्तरीय राजनीतिक संयन्त्र गठनबारे छलफल हुने

प्रतिनिधिसभाको बैठक बस्दै

प्रतिनिधिसभाको बैठक बस्दै

सुशासनको नारा दिएर कुशासन बढाइयो ः यादव

सभामुखको निर्णय अवैधानिक भएको उपेन्द्र यादवको आरोप

उद्योग मन्त्रीमा  दीपककुमार साह सिफारिस

उद्योग मन्त्रीमा दीपककुमार साह सिफारिस

अस्पतालले भर्ना नलिएपछि सडकमा सुत्केरी भएको घटना संसदमा उठ्यो

अस्पतालले भर्ना नलिएपछि सडकमा सुत्केरी भएको घटना संसदमा उठ्यो

भर्खरै प्रकाशित

विदेशको मोह त्यागेर कृषिमा रमाएको चन्द्रवंशी परिवार

विदेशको मोह त्यागेर कृषिमा रमाएको चन्द्रवंशी परिवार

लुम्बिनी प्रदेशमा आजदेखि संविधान दिवसका कार्यक्रम सुरु

लुम्बिनी प्रदेशमा आजदेखि संविधान दिवसका कार्यक्रम सुरु

स्कुटर दुर्घटनामा एकको मृत्यु

स्कुटर दुर्घटनामा एकको मृत्यु

कांग्रेस कपिलवस्तुमा ‘एकताको महाधिवेशन’को आवाज, विधि र विधान पालना गर्न माग

कांग्रेस कपिलवस्तुमा ‘एकताको महाधिवेशन’को आवाज, विधि र विधान पालना गर्न माग

जापानसँग भिड्दै नेपाल, एसियाली खेलकुदमा महिला भलिबल टोलीको आज परीक्षा

जापानसँग भिड्दै नेपाल, एसियाली खेलकुदमा महिला भलिबल टोलीको आज परीक्षा

हाम्रो बारेमा

ई-साझा न्यूज डटकम,साझा न्यूज साप्ताहिक
कपिलवस्तु नगरपालिका-१, कपिलवस्तु
सम्पर्क फोन: +977-76560585
इमेल: [email protected]

सुचना विभाग दर्ता नं.  २५९५/०७७-०७८ 

हाम्रो टीम

सम्पादक: गोपाल भण्डारी
सम्पर्क नं. : 9857050643
समाचार प्रमुख: श्याम क्षेत्री
प्रवन्ध निर्देशक: रमेश मिश्रा
कार्यकारी निर्देशक: नारद कोहार

सामाजिक संजालमा हामी

© 2021 eSajanews.com | Site By: ProTech

  • Privacy Policy
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज