Sajhanews
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper

esajhanews, sajhanews, esajhanews,news
No Result
View All Result
Epaper

नेता त्रिपाठीद्धारा बाढी प्रभावीत समुदायलाई खाद्यन्न सामाग्री

Author Avatar साझा न्यूज 29th August 2021 , 6:46 PM
नेता त्रिपाठीद्धारा बाढी प्रभावीत समुदायलाई खाद्यन्न सामाग्री

नवलपरासी ,१३ भदौ ÷ नेपाल (माओवादी ) केन्द्रका युवा नेता धिरज त्रिपाठीले पश्चिम नवलपरासीको प्रतापुर गाउंपालिका अन्तर्गतका बाढी प्रभावीत समुदालाई राहत सामाग्री उपलब्ध गराउनुभएको छ ।
आफ्नै व्यक्तिगत खर्चमा प्रतापपुर गाउंपालिका वडा र्न .२,३,४का करिव १५० घरधुरीलाई तत्कालका लागि राहत स्वरुप खाद्यन्न सामाग्री समाग्री उपलब्ध गराउनुभएको हो ।

मानवीय सेवा र धर्म हो भन्ने हेतुले यस दुखको घडीमा थैरै भएपनि बाढी प्रभावीत समुदायलाई सहयोग गर्ने उदेश्यले राहत सामाग्री उपलब्ध गराएको युवा नेता त्रिपाठीले जानकारी दिनुभयो । जनताको हरेक सुखमा नेताहरु घरदैलोमा पुग्छन् म दुखको समयमा बाढी प्रभावीत समुदायलाई दुखको समयमा थैरे भएपनि मलम लगाउने काम गरेको त्रिपाठीको दावी छ ।

त्रिपाठीले व्यक्तिगत खर्चमा सो समुदालाई चामल , चिउरा , र चाउमिन लगाएतका खाद्यन्न सामाग्री उपब्ध गराउनुभएको हो । नेता त्रिपाठी नेपाल (माओवादी ) केन्द्र अन्तर्गत पश्चिम नवलपरासी जिल्ला कार्य समितीको सदस्यको भुमीकामा हुनुहुन्छ ।

केही महिना अघि ÷ नेपाल (माओवादी ) केन्द्रमा प्रबेश गर्नुभएको नेता त्रिपाठीले संगठन विस्तारमा समेत महत्पुर्ण भुमीका निर्वाह गर्दै आउनुभएको छ । केही बर्ष अघि सम्म अमेरिका रहदै आउनुभएका नेता त्रिपाठीले पछिल्लो समय नेपाल र्फिर्कएर सामाजीक कार्यमा संलग्न हुनुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर

सडक पेटीमै बजाजको व्यापार, तौलिहवाको सार्वजनिक स्थान व्यवस्थापनमाथि प्रश्न

सडक पेटीमै बजाजको व्यापार, तौलिहवाको सार्वजनिक स्थान व्यवस्थापनमाथि प्रश्न

पुरातात्विक क्षेत्र तिलौराकोटलाई संरक्षित स्मारक क्षेत्र घोषणा गर्न पर्यटन मन्त्रीको निर्देशन

तिलौराकोटमा थप जग्गा अधिग्रहण गरिँदै

दाङका विभिन्न वन क्षेत्रबाट ११ थान भरुवा बन्दुक बरामद

दाङका विभिन्न वन क्षेत्रबाट ११ थान भरुवा बन्दुक बरामद

उद्योग मन्त्रीमा  दीपककुमार साह सिफारिस

उद्योग मन्त्रीमा दीपककुमार साह सिफारिस

उद्याेगमन्त्री यादवकाे राजीनामा

उद्याेगमन्त्री यादवकाे राजीनामा

विपद् उद्धार कोषमा मिथुला उपाध्यायको ५५ हजार ५५५ सहयोग

विपद् उद्धार कोषमा मिथुला उपाध्यायको ५५ हजार ५५५ सहयोग

भर्खरै प्रकाशित

सडक पेटीमै बजाजको व्यापार, तौलिहवाको सार्वजनिक स्थान व्यवस्थापनमाथि प्रश्न

सडक पेटीमै बजाजको व्यापार, तौलिहवाको सार्वजनिक स्थान व्यवस्थापनमाथि प्रश्न

पुरातात्विक क्षेत्र तिलौराकोटलाई संरक्षित स्मारक क्षेत्र घोषणा गर्न पर्यटन मन्त्रीको निर्देशन

तिलौराकोटमा थप जग्गा अधिग्रहण गरिँदै

दाङका विभिन्न वन क्षेत्रबाट ११ थान भरुवा बन्दुक बरामद

दाङका विभिन्न वन क्षेत्रबाट ११ थान भरुवा बन्दुक बरामद

उद्योग मन्त्रीमा  दीपककुमार साह सिफारिस

उद्योग मन्त्रीमा दीपककुमार साह सिफारिस

अस्पतालले भर्ना नलिएपछि सडकमा सुत्केरी भएको घटना संसदमा उठ्यो

अस्पतालले भर्ना नलिएपछि सडकमा सुत्केरी भएको घटना संसदमा उठ्यो

हाम्रो बारेमा

ई-साझा न्यूज डटकम,साझा न्यूज साप्ताहिक
कपिलवस्तु नगरपालिका-१, कपिलवस्तु
सम्पर्क फोन: +977-76560585
इमेल: [email protected]

सुचना विभाग दर्ता नं.  २५९५/०७७-०७८ 

हाम्रो टीम

सम्पादक: गोपाल भण्डारी
सम्पर्क नं. : 9857050643
समाचार प्रमुख: श्याम क्षेत्री
प्रवन्ध निर्देशक: रमेश मिश्रा
कार्यकारी निर्देशक: नारद कोहार

सामाजिक संजालमा हामी

© 2021 eSajanews.com | Site By: ProTech

  • Privacy Policy
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज