Sajhanews
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper

esajhanews, sajhanews, esajhanews,news
No Result
View All Result
Epaper

खानेपानी संस्थानको विद्युत टान्सफर्मर चोरी

Author Avatar साझा न्यूज 14th September 2021 , 9:33 PM
खानेपानी संस्थानको  विद्युत टान्सफर्मर चोरी

कपिलवस्तु । अपरिचित व्यक्तिहरुले नेपाल खानेपानी संस्थान तौलिहवा शाखा अन्र्तगत जगदिशपुर गाउंमा भर्खरै जडान गरिएको विद्युत टान्सफर्मर चोरी भएको छ । संस्थानले जगदीशपुर क्षेत्रमा ओभरहेड टंकी सहित पाईप लाईन सप्लाई गरी स्थानीयलाई खानेपानी आपुर्ति गर्न निर्माण कार्य अघि बढाउंदै गर्दा सो विद्युत टान्र्सफार्मर चोरी भएको संस्थानका प्रमुख ईन्जिनियर अजय कुमार साहले बताए ।

करीब ४ लाख रुपैया पर्ने टन्सफर्मर चोरी भए संगै सो क्षेत्रमा काम गर्र्दै आएका निर्माण व्यवसायी र संस्थान समेत अन्य सामाग्रीहरु पनि चोरी हुने हो कि भन्नेमा शसंकित बनेका छन् । चोरी भएको घटना बारे वडा कार्यालय र संस्थानबाट प्रहरीलाई पत्राचार गरिएको तर चोरी गर्ने व्यक्तिहरु अझै पक्राउ हुन नसकेका छैनन् ।

संस्थानले जगदीशपुर गाउंलाई केन्द्र मानेर आसपासमा करीब १५ किलो मिटर पाईप लाईन विछ्याउने काम पनि ठेक्का प्रक्रियाबाट अघि बढाएको छ । ओभर हेड ट्यांकी, कार्यालय भवन र अन्य भौतिक पुर्वाधार निर्माण कार्य समेत गर्ने योजना अघि बढि सकेको संस्थानले जनाएको छ । खानेपानी योजनाले पूर्णता पाए संगै जगदीशपुर र आसपासका क्षेत्रका करीब २ हजार घर धुरीले स्वच्छ खानेपानीको सुविधा पाउने छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर

कपिलवस्तु कारागारमा कैदीबन्दीहरू बीच विवाद

कपिलवस्तु कारागारमा कैदीबन्दीहरू बीच विवाद

दुई वडा एकैसाथ बालमैत्री घोषणा

दुई वडा एकैसाथ बालमैत्री घोषणा

मेसिनबाट धान रोपेर मनाइयाे २३ औँ राष्ट्रिय धान दिवस

मेसिनबाट धान रोपेर मनाइयाे २३ औँ राष्ट्रिय धान दिवस

विपदबाट हुनसक्ने क्षति न्यूनीकरणका लागि पूर्व तयारी गर्न गृहमन्त्री पौडेलको निर्देशन

सम्पत्ति शुद्धीकरणको अनुसन्धानमा एमाले उपाध्यक्ष पौडेल पक्राउ

रास्वपाको प्रथम महाधिवेशन सुरु, प्रधानमन्त्री शाह र सभापति लामिछानेद्वारा उद्घाटन

रास्वपाको प्रथम महाधिवेशन सुरु, प्रधानमन्त्री शाह र सभापति लामिछानेद्वारा उद्घाटन

कपिलवस्तुमा ८८ प्रतिशत आर्थिक गणनाको काम सकियो

कपिलवस्तुमा ८८ प्रतिशत आर्थिक गणनाको काम सकियो

भर्खरै प्रकाशित

कपिलवस्तु कारागारमा कैदीबन्दीहरू बीच विवाद

कपिलवस्तु कारागारमा कैदीबन्दीहरू बीच विवाद

दुई वडा एकैसाथ बालमैत्री घोषणा

दुई वडा एकैसाथ बालमैत्री घोषणा

मेसिनबाट धान रोपेर मनाइयाे २३ औँ राष्ट्रिय धान दिवस

मेसिनबाट धान रोपेर मनाइयाे २३ औँ राष्ट्रिय धान दिवस

विपदबाट हुनसक्ने क्षति न्यूनीकरणका लागि पूर्व तयारी गर्न गृहमन्त्री पौडेलको निर्देशन

सम्पत्ति शुद्धीकरणको अनुसन्धानमा एमाले उपाध्यक्ष पौडेल पक्राउ

रास्वपाको प्रथम महाधिवेशन सुरु, प्रधानमन्त्री शाह र सभापति लामिछानेद्वारा उद्घाटन

रास्वपाको प्रथम महाधिवेशन सुरु, प्रधानमन्त्री शाह र सभापति लामिछानेद्वारा उद्घाटन

हाम्रो बारेमा

ई-साझा न्यूज डटकम,साझा न्यूज साप्ताहिक
कपिलवस्तु नगरपालिका-१, कपिलवस्तु
सम्पर्क फोन: +977-76560585
इमेल: [email protected]

सुचना विभाग दर्ता नं.  २५९५/०७७-०७८ 

हाम्रो टीम

सम्पादक: गोपाल भण्डारी
सम्पर्क नं. : 9857050643
समाचार प्रमुख: श्याम क्षेत्री
प्रवन्ध निर्देशक: रमेश मिश्रा
कार्यकारी निर्देशक: नारद कोहार

सामाजिक संजालमा हामी

© 2021 eSajanews.com | Site By: ProTech

  • Privacy Policy
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज