Sajhanews
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper

esajhanews, sajhanews, esajhanews,news
No Result
View All Result
Epaper

‘गोसाईकुण्ड र कागेश्वरधामको संगम टोखा’ बिषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न

Author Avatar साझा न्यूज 15th September 2021 , 9:38 AM
‘गोसाईकुण्ड र कागेश्वरधामको संगम टोखा’ बिषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न

काठमाडौं । गोसाईकुण्ड युवा समाजको आयोजनामा ‘गोसाईकुण्ड र कागेश्वरधामको संगम टोखा’ बिषयक अन्तरक्रिया कार्यक्रम सुर्यपार्क टोखा नगरपालिका वडा ६ मा सम्पन्न भएको छ ।

‘समृद्ध नेपाल र सुखी नेपालीको स्रोत तथा सम्पदा संरक्षण अभियान’ नाराका साथ मंगलबार कागेअष्टमीका दिन नेपालका ७५३ पालिकालाई नै समृद्ध बनाउने अभियानका साथ भएको कार्यक्रममा विशिष्ट अतिथि माननीय पूर्व प्रदेशमन्त्री रामेश्वर फुँयालले राष्ट्रिय समृद्धिको खुशी र सुखीको कार्य गर्नका लागि बहस पैरवी गर्नुपर्ने धारणा राखे । विश्वको अत्यन्त सुन्दर देश मध्ये नेपाल पनि एक हो । जसको समृद्धि पर्यटनबाट सम्भव छ, तसर्थ सांस्कृतिक सम्पदाको संरक्षण सम्बद्धनमा स्रोत र साधनको प्रयोगमा जोडदिनु पर्ने धारणा पूर्वमन्त्री फुँयालले राखे ।

फुँयालले भने — राजनेता मदन भण्डारीको कुराले चिउरा विक्दैन काम गर्नुपर्छ कामका सन्दर्भमा अहिले ७ सय ५३ वटा स्थानीय तहले राम्रो कार्य गरिरहेको छ । महामारीमा मात्रै नभई अन्य विकास, निर्माणका काममा समेत धेरै राम्रो कार्य भइरहेको छ । राष्ट्रको हितको सन्दर्भमा राज्यले बोल्नु आवश्यक रहेको जनाउँदै अहिले धार्मिक तथा पर्यटकीयस्थल गोसाईकुण्डमा २७ फिट अग्लो शिवको मुर्ति तथा अमरसिंह थापाको सालिक बनाइने छ ।

कार्यक्रमका अतिथि समाज सेवी, गोसाईकुण्ड खानेपानीका संस्थापक तथा गोसाईकुण्ड युवा समाजका सल्लाहकार मणिराज डंगोलले आजभन्दा करिव १४ बर्ष अगाडि स्थानीयमा रोजगारी सृजना गर्नका लागि आक्वा गोसाईकुण्डको स्थापना गरेको जनाउँदै नेपालको इतिहास, भुगोल, सांस्कृतिक सम्पदाको बेलैमा पहिचान गर्नुपर्ने धारणा राख्दै गोसाईकुण्ड र कागेश्वरीको संगम स्थलबारेमा प्रस्ट्याउनु भयो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर

कपिलवस्तु कारागारमा कैदीबन्दीहरू बीच विवाद

कपिलवस्तु कारागारमा कैदीबन्दीहरू बीच विवाद

दुई वडा एकैसाथ बालमैत्री घोषणा

दुई वडा एकैसाथ बालमैत्री घोषणा

मेसिनबाट धान रोपेर मनाइयाे २३ औँ राष्ट्रिय धान दिवस

मेसिनबाट धान रोपेर मनाइयाे २३ औँ राष्ट्रिय धान दिवस

विपदबाट हुनसक्ने क्षति न्यूनीकरणका लागि पूर्व तयारी गर्न गृहमन्त्री पौडेलको निर्देशन

सम्पत्ति शुद्धीकरणको अनुसन्धानमा एमाले उपाध्यक्ष पौडेल पक्राउ

रास्वपाको प्रथम महाधिवेशन सुरु, प्रधानमन्त्री शाह र सभापति लामिछानेद्वारा उद्घाटन

रास्वपाको प्रथम महाधिवेशन सुरु, प्रधानमन्त्री शाह र सभापति लामिछानेद्वारा उद्घाटन

कपिलवस्तुमा ८८ प्रतिशत आर्थिक गणनाको काम सकियो

कपिलवस्तुमा ८८ प्रतिशत आर्थिक गणनाको काम सकियो

भर्खरै प्रकाशित

कपिलवस्तु कारागारमा कैदीबन्दीहरू बीच विवाद

कपिलवस्तु कारागारमा कैदीबन्दीहरू बीच विवाद

दुई वडा एकैसाथ बालमैत्री घोषणा

दुई वडा एकैसाथ बालमैत्री घोषणा

मेसिनबाट धान रोपेर मनाइयाे २३ औँ राष्ट्रिय धान दिवस

मेसिनबाट धान रोपेर मनाइयाे २३ औँ राष्ट्रिय धान दिवस

विपदबाट हुनसक्ने क्षति न्यूनीकरणका लागि पूर्व तयारी गर्न गृहमन्त्री पौडेलको निर्देशन

सम्पत्ति शुद्धीकरणको अनुसन्धानमा एमाले उपाध्यक्ष पौडेल पक्राउ

रास्वपाको प्रथम महाधिवेशन सुरु, प्रधानमन्त्री शाह र सभापति लामिछानेद्वारा उद्घाटन

रास्वपाको प्रथम महाधिवेशन सुरु, प्रधानमन्त्री शाह र सभापति लामिछानेद्वारा उद्घाटन

हाम्रो बारेमा

ई-साझा न्यूज डटकम,साझा न्यूज साप्ताहिक
कपिलवस्तु नगरपालिका-१, कपिलवस्तु
सम्पर्क फोन: +977-76560585
इमेल: [email protected]

सुचना विभाग दर्ता नं.  २५९५/०७७-०७८ 

हाम्रो टीम

सम्पादक: गोपाल भण्डारी
सम्पर्क नं. : 9857050643
समाचार प्रमुख: श्याम क्षेत्री
प्रवन्ध निर्देशक: रमेश मिश्रा
कार्यकारी निर्देशक: नारद कोहार

सामाजिक संजालमा हामी

© 2021 eSajanews.com | Site By: ProTech

  • Privacy Policy
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज