Sajhanews
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper

esajhanews, sajhanews, esajhanews,news
No Result
View All Result
Epaper

उत्पीडित समुदायले हाम्रो संविधान, राम्रो संविधानको अनुभुति नगरुन्जेल सम्म हाम्रो संघर्ष जारी रहन्छ ः जसपा अध्यक्ष यादव

Author Avatar साझा न्यूज 19th September 2021 , 6:55 PM
उत्पीडित समुदायले हाम्रो संविधान, राम्रो संविधानको अनुभुति नगरुन्जेल सम्म हाम्रो  संघर्ष जारी रहन्छ ः जसपा अध्यक्ष यादव

शत्रुघन खरविन्द

३ असोज कपिलवस्तु
जनता समाजवादी पार्टी कपिलवस्तु नेपालका अध्यक्ष शैलेन्द्र कुमार यादवले उत्पीडनमा परेका समुदायले हाम्रो संविधान ,राम्रो संविधान को अनुभुति नगर्नुजेल सम्म हाम्रो संघर्ष जारी रहने बताएका छन् ।कपिलवस्तु तौलिहवामा नेपालको संविधान २०७२ संसोधन विषयक अन्तरक्रिया तथा विरोध कार्यक्रम पुगेका अध्यक्ष यादवले सो कुरा बताएका हुन् ।

जब सम्म उत्पीडनमा रहेका मधेशी, आदिवासी, थारु, मुस्लिम पिछाड वार्ग लगाएत समुदायले आफ्नो संविधान हो भनेर महशुस गर्दैनन, तबसम्म हाम्रो पार्टीको संघर्ष जारी रहन्छ’ उनले भने । संविधानमा प्राप्त भएका उपलब्धिको संस्थागत गर्दै जनता समाजवादी पार्टीले संविधान संशोधनको माग नछोड्ने उनको भनाइ रहेको छ । बाँकी अधिकार प्राप्तिका लागि हाम्रो पार्टी जसपा नेपाल को संघर्ष जारी रहेने अध्यक्ष यादवले थपे ।

केही मुठीभर व्यक्तहरुले असोज ३ गते जारी भएको अपुर्ण संविधानको अवासरमा संविधान दिवस मनउदै छन, दिपावली गरिरहेका छन त्यो एदमै दुर्भग्य पुर्ण र दुःख को कुरा भएको उहाँले बताउनुभएको छ । जसपा नेपालले मधेशको मुद्दा कहिले नविर्सेको र कहिले पनि नविर्सेने बताउनु भएको छ । प्रहरी दमनको शिकार भई घाइते भएकाहरुलाई पनि आफूले नभुलेको बताए । प्रहरी, सैन दमनबाट हामीहरुलाई असोज ३ गते संविधान हामीलाई लदिएको उहाँले अरोप लागउनु भयो ।

जसपा नेपाल कपिलवस्तुले जिल्लाको तौलिहवा र शुद्धोधन गाउँपालिकाको हत्तिहवामा नेपालको संविधान २०७२ संसोधन विषयक अन्तरक्रिया तथा विरोध कार्यक्रम गरेको छ ।
नेपालको संविधान २०७२ संसोधन विषयक अन्तरक्रिया तथा विरोध कार्यक्रमबाटै नेपाली काँगे्रस पार्टी परित्याग गरि समजसेवी पुर्व प्र.अ सल्किराम बराई, ने.क.पा मार्सवादीका केन्द्रय सदस्य नर बहादुर सिरिष लगायतको नेतृत्वमा दर्जनौ नेता कार्यकर्ता जसपा नेपालमा टिका माला लगाई जसपा कपिलवस्तुका अध्यक्ष शैलेन्द्र कुमार यादवले प्रवेश गराएका थिए । सोही कार्यक्रम बोल्दै दानबहदुर चौधारी, नरायण खनाल, अबदुल रशिद खाँ , बजरंगी चौधारी,सन्दीप पाण्डेय लगायतले उत्पीडनमा रहेका मधेशी, आदिवासी, थारु, मुस्लिम पिछाड वार्ग लगाएत समुदायको हक अधिकारको लागि संविधान संसोधन गर्न माग गर्नुभएको थियो ।

कार्यक्रम जनता समाजवादी पार्टी कपिलवस्तु नेपालका अध्यक्ष शैलेन्द्र कुमार यादवको अध्याक्षता र केन्द्रय अनुशासन दानबहदुर चौधारीको प्रमुख अतिथतामा भएको थियो । केन्दीय सदस्य नरायण खनाल प्रमुख, प्रदेश उपाध्यक्ष अबदुल रशिद खाँ, मायादेवी गाउँपालिकाका अध्यक्ष बजरंगी चौधारी, प्रदेश सदस्य सन्दीप पाण्डेय, प्रदेश सदस्य मेघनाथ पाध्या, परिषद सदस्य बृजगोपाल गुप्ता, परिषद सदस्य रामनेवास यादव , महिला नेत्री फिनिसरा थापा , नेता जे.पी खनाल अतिथिता रहेको थियो । कार्यक्रमको संचालन सन्तोष पाण्डेयले गर्नुभएको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर

रास्वपाको प्रथम महाधिवेशन सुरु, प्रधानमन्त्री शाह र सभापति लामिछानेद्वारा उद्घाटन

रास्वपाको प्रथम महाधिवेशन सुरु, प्रधानमन्त्री शाह र सभापति लामिछानेद्वारा उद्घाटन

नेपाली कांग्रेस कपिलवस्तुका सह सचिव अरशदद्वारा राजीनामा

नेपाली कांग्रेस कपिलवस्तुका सह सचिव अरशदद्वारा राजीनामा

नेपालले भारतको कुन भूमि मिच्यो जानकारी गराउन काँग्रेस सांसद बासना थापाको माग

नेपालले भारतको कुन भूमि मिच्यो जानकारी गराउन काँग्रेस सांसद बासना थापाको माग

मानव अधिकार आयाेगकाे प्रतिवेदनबारे कांग्रेसले सरकारकाे धारणा माग्याे

मानव अधिकार आयाेगकाे प्रतिवेदनबारे कांग्रेसले सरकारकाे धारणा माग्याे

कांग्रेस त्यागेपछि गुल्मीका दुई वडाध्यक्ष पदमुक्त

कांग्रेस त्यागेपछि गुल्मीका दुई वडाध्यक्ष पदमुक्त

शून्य समय : सांसदका थरिथरिका माग

शून्य समय : सांसदका थरिथरिका माग

भर्खरै प्रकाशित

कपिलवस्तु कारागारमा कैदीबन्दीहरू बीच विवाद

कपिलवस्तु कारागारमा कैदीबन्दीहरू बीच विवाद

दुई वडा एकैसाथ बालमैत्री घोषणा

दुई वडा एकैसाथ बालमैत्री घोषणा

मेसिनबाट धान रोपेर मनाइयाे २३ औँ राष्ट्रिय धान दिवस

मेसिनबाट धान रोपेर मनाइयाे २३ औँ राष्ट्रिय धान दिवस

विपदबाट हुनसक्ने क्षति न्यूनीकरणका लागि पूर्व तयारी गर्न गृहमन्त्री पौडेलको निर्देशन

सम्पत्ति शुद्धीकरणको अनुसन्धानमा एमाले उपाध्यक्ष पौडेल पक्राउ

रास्वपाको प्रथम महाधिवेशन सुरु, प्रधानमन्त्री शाह र सभापति लामिछानेद्वारा उद्घाटन

रास्वपाको प्रथम महाधिवेशन सुरु, प्रधानमन्त्री शाह र सभापति लामिछानेद्वारा उद्घाटन

हाम्रो बारेमा

ई-साझा न्यूज डटकम,साझा न्यूज साप्ताहिक
कपिलवस्तु नगरपालिका-१, कपिलवस्तु
सम्पर्क फोन: +977-76560585
इमेल: [email protected]

सुचना विभाग दर्ता नं.  २५९५/०७७-०७८ 

हाम्रो टीम

सम्पादक: गोपाल भण्डारी
सम्पर्क नं. : 9857050643
समाचार प्रमुख: श्याम क्षेत्री
प्रवन्ध निर्देशक: रमेश मिश्रा
कार्यकारी निर्देशक: नारद कोहार

सामाजिक संजालमा हामी

© 2021 eSajanews.com | Site By: ProTech

  • Privacy Policy
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज