Sajhanews
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper

esajhanews, sajhanews, esajhanews,news
No Result
View All Result
Epaper

ओरकेष्ट्रा नाच्ने पाँच जना पक्राउ

Author Avatar साझा न्यूज 20th September 2021 , 7:33 PM
ओरकेष्ट्रा नाच्ने पाँच जना पक्राउ

जनकपुरधाम । प्रदेश नम्बर २ को अस्थायी राजधानी जनकपुरधामदेखि केही किलोमिटरको दुरीमा रहेको धनुषाको एकराहीमा ओरकेष्ट्रा नाच्ने युवती र युवकहरुलाई धनुषा प्रहरीले पक्राउ गरेको छ ।

गएराती १२ बजेको समयमा धनुषाको विदेह नगरपालिका वडा नम्बर ६ एकराहीस्थित मँच बनाएर ओरकेष्ट्रा नचाइरहेको सूचना पाएपछि गएको प्रहरीको टोलीले ओरकेष्ट्रा नाच्ने भारतीय युवतीहरुलाई पक्राउ गरेको हो ।

धनुषा प्रहरीले सो क्रममा ५ जनालाई पक्राउ गरेको छ भने अन्य दुई जना फरार भएको बताएको छ । जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी प्रवक्ता जीतेन्द्र कुमार बस्नेतका अनुसार, एकराही बस्ने स्थानीय रामनारायण मण्डल केवटको छोरा वर्ष २५ को सानु मण्डलले सो ओरकेष्ट्रा आयोजना गरेको थियो ।

मण्डलले कुनै पनि निकायबाट अनुमति समेत नलिई आरकेष्ट्रा (केटी नाच) ल्याई साउण्ड बक्स तथा हर्न जडान गरी अशलिल भोजपुरी गितहरू ठुलठुलो अवाजमा बजाई नाच नचाई रहेको भन्ने स्थानियहरुले नै सूचना दिएपछि उनीहरुलाई पक्राउ गरेको हो ।

प्रहरी चौकी गिद्धा (तिनकोरिया) बाट असईको कमाण्डमा खटी गएको प्रहरी टोलीले नाच बन्द गर्नको लागि पटक–पटक प्रहरीद्धारा समझाई बुझाई गर्दा समेत अटेरी गरेपछि सानु मण्डल सहित पाँच जनालाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेहरुमा विदेह नगरपालिका वडा नं. ७ बस्ने बर्ष २३ को कार्यक्रमको एँकर श्याम पासवान, भारतको उत्तर प्रदेश राज्य इटहर्बा बस्ने बर्ष २१ को अनुशव मिश्र, सोही ठाउँ बस्ने बर्ष २० की डान्सर काजल सहनी, भारत विहार राज्य बेतिया जिल्ला अमोलिया  सिङगरी वस्ने वर्ष २५ को सुनिल पासवान, वर्ष २१ की रिना देवी पासवान रहेका छन् ।

यस्तै, सोही ओरकेष्ट्रा नचाउनको लागि सहयोगीहरु धनुषाको शहिदनगर नगरपालिका वडा नं. ७ धबौली घर भई हाल विदेह नगरपालिका वडा नं. ६ बस्ने बर्ष २५ को सानु मण्डल (आयोजक) र विदेह नगरपालिका वडा नं. ७ बस्ने बर्ष ३५ को राम मनोहर अधिकारी (सँचालक) पक्राउ परेका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर

कपिलवस्तु कारागारमा कैदीबन्दीहरू बीच विवाद

कपिलवस्तु कारागारमा कैदीबन्दीहरू बीच विवाद

दुई वडा एकैसाथ बालमैत्री घोषणा

दुई वडा एकैसाथ बालमैत्री घोषणा

मेसिनबाट धान रोपेर मनाइयाे २३ औँ राष्ट्रिय धान दिवस

मेसिनबाट धान रोपेर मनाइयाे २३ औँ राष्ट्रिय धान दिवस

विपदबाट हुनसक्ने क्षति न्यूनीकरणका लागि पूर्व तयारी गर्न गृहमन्त्री पौडेलको निर्देशन

सम्पत्ति शुद्धीकरणको अनुसन्धानमा एमाले उपाध्यक्ष पौडेल पक्राउ

रास्वपाको प्रथम महाधिवेशन सुरु, प्रधानमन्त्री शाह र सभापति लामिछानेद्वारा उद्घाटन

रास्वपाको प्रथम महाधिवेशन सुरु, प्रधानमन्त्री शाह र सभापति लामिछानेद्वारा उद्घाटन

कपिलवस्तुमा ८८ प्रतिशत आर्थिक गणनाको काम सकियो

कपिलवस्तुमा ८८ प्रतिशत आर्थिक गणनाको काम सकियो

भर्खरै प्रकाशित

कपिलवस्तु कारागारमा कैदीबन्दीहरू बीच विवाद

कपिलवस्तु कारागारमा कैदीबन्दीहरू बीच विवाद

दुई वडा एकैसाथ बालमैत्री घोषणा

दुई वडा एकैसाथ बालमैत्री घोषणा

मेसिनबाट धान रोपेर मनाइयाे २३ औँ राष्ट्रिय धान दिवस

मेसिनबाट धान रोपेर मनाइयाे २३ औँ राष्ट्रिय धान दिवस

विपदबाट हुनसक्ने क्षति न्यूनीकरणका लागि पूर्व तयारी गर्न गृहमन्त्री पौडेलको निर्देशन

सम्पत्ति शुद्धीकरणको अनुसन्धानमा एमाले उपाध्यक्ष पौडेल पक्राउ

रास्वपाको प्रथम महाधिवेशन सुरु, प्रधानमन्त्री शाह र सभापति लामिछानेद्वारा उद्घाटन

रास्वपाको प्रथम महाधिवेशन सुरु, प्रधानमन्त्री शाह र सभापति लामिछानेद्वारा उद्घाटन

हाम्रो बारेमा

ई-साझा न्यूज डटकम,साझा न्यूज साप्ताहिक
कपिलवस्तु नगरपालिका-१, कपिलवस्तु
सम्पर्क फोन: +977-76560585
इमेल: [email protected]

सुचना विभाग दर्ता नं.  २५९५/०७७-०७८ 

हाम्रो टीम

सम्पादक: गोपाल भण्डारी
सम्पर्क नं. : 9857050643
समाचार प्रमुख: श्याम क्षेत्री
प्रवन्ध निर्देशक: रमेश मिश्रा
कार्यकारी निर्देशक: नारद कोहार

सामाजिक संजालमा हामी

© 2021 eSajanews.com | Site By: ProTech

  • Privacy Policy
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज