Sajhanews
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper

esajhanews, sajhanews, esajhanews,news
No Result
View All Result
Epaper

महाकवि सिद्धिदास महाजुको १ सय ५४ जन्मजयन्ती विविध कार्यक्रम गरी मनाईयो

Author Avatar साझा न्यूज 25th September 2021 , 7:09 PM
महाकवि सिद्धिदास महाजुको १ सय ५४ जन्मजयन्ती विविध कार्यक्रम गरी मनाईयो

काठमाडौं । नेपाल भाषा साहित्यका चार खम्बा मध्ये एक मानिएका महाकवि सिद्धिदास महाजुको १ सय ५४ जन्मजयन्ती  मनाइएको छ ।

“भाषा रहे जाति रहन्छ” भन्ने मूल मन्त्रलाई आत्मसाथ गरी तत्कालीन राणा शासकहरुको दमनले मराणासन्न स्थितिमा पुगेको नेपाल भाषालाई पुनर्जागरण गराउन अतुलनीय योगदान दिएको स्मरणमा महाकवि महाजुको विविध कार्यक्रम गरी मनाएको छ ।

नेवाः विध्यार्थी युनियनका सदस्य रितेश, मल्ल, सुमित दास रञ्जित तथा इन्द्रमान महर्जन, नेवाः देय् दबूका अध्यक्ष नरेश ताम्रकार, नेपालभाषा शिक्षक मदनसेन बज्रार्चाय, रमिता बज्रार्चाय नेपाल भाषा अध्ययनरत विध्याथी तथा मातुभाषाणरागी तथा भाषिक अभियान्ताहरूको समेत उपस्थिति रहेको थियो ।

नेपालभाषा साहित्यमा सिद्धि रामायण लगायत दर्जनौं काव्य कविता लेखेका कविको जन्म नेपाल संवत् ९८७ यंलागा द्वितीया वि.सं. १९२४ आश्विन १ गते काठमाडौंको जनबहाल, केलटोलमा जन्मेका उनले नेपालभाषा पुनर्जागरणका लागि आफ्नो पूरा जीवन सम्पर्ण गरेका थिए।

नेपाली भाषामा समेत साहित्य श्रृजना गरेका महाकविले सज्जन हृदयाभरण, सत्यसती, संवाद, सिद्धिदास थःगु मिखाय् व शिवविलास बाखं आदि दजनौ कृति पुस्तक रचना गरेका छन् ।

यस बर्ष कोरोना महामारी मध्यनजर गरी अघिल्ला बर्षमा झै मैन र्याली निकाल्न असमर्थ रहेकाले सामान्य तवरले दिप प्रज्वलन गरेर मनाउनु परेको नेवाः बस्ती नेवाः स्कुल अभियानका संयोजक दिपक तुलाधरले जानकारी गराए ।

उनले थप्दै भने महाकवि महाजुले भाषिक क्षेत्रमा दिइएको अमुल्य योगदानको गुणानुस्मरण गरी जन्मोत्सव मनाउदै आइरहेको जनाए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर

कपिलवस्तु कारागारमा कैदीबन्दीहरू बीच विवाद

कपिलवस्तु कारागारमा कैदीबन्दीहरू बीच विवाद

दुई वडा एकैसाथ बालमैत्री घोषणा

दुई वडा एकैसाथ बालमैत्री घोषणा

मेसिनबाट धान रोपेर मनाइयाे २३ औँ राष्ट्रिय धान दिवस

मेसिनबाट धान रोपेर मनाइयाे २३ औँ राष्ट्रिय धान दिवस

विपदबाट हुनसक्ने क्षति न्यूनीकरणका लागि पूर्व तयारी गर्न गृहमन्त्री पौडेलको निर्देशन

सम्पत्ति शुद्धीकरणको अनुसन्धानमा एमाले उपाध्यक्ष पौडेल पक्राउ

रास्वपाको प्रथम महाधिवेशन सुरु, प्रधानमन्त्री शाह र सभापति लामिछानेद्वारा उद्घाटन

रास्वपाको प्रथम महाधिवेशन सुरु, प्रधानमन्त्री शाह र सभापति लामिछानेद्वारा उद्घाटन

कपिलवस्तुमा ८८ प्रतिशत आर्थिक गणनाको काम सकियो

कपिलवस्तुमा ८८ प्रतिशत आर्थिक गणनाको काम सकियो

भर्खरै प्रकाशित

कपिलवस्तु कारागारमा कैदीबन्दीहरू बीच विवाद

कपिलवस्तु कारागारमा कैदीबन्दीहरू बीच विवाद

दुई वडा एकैसाथ बालमैत्री घोषणा

दुई वडा एकैसाथ बालमैत्री घोषणा

मेसिनबाट धान रोपेर मनाइयाे २३ औँ राष्ट्रिय धान दिवस

मेसिनबाट धान रोपेर मनाइयाे २३ औँ राष्ट्रिय धान दिवस

विपदबाट हुनसक्ने क्षति न्यूनीकरणका लागि पूर्व तयारी गर्न गृहमन्त्री पौडेलको निर्देशन

सम्पत्ति शुद्धीकरणको अनुसन्धानमा एमाले उपाध्यक्ष पौडेल पक्राउ

रास्वपाको प्रथम महाधिवेशन सुरु, प्रधानमन्त्री शाह र सभापति लामिछानेद्वारा उद्घाटन

रास्वपाको प्रथम महाधिवेशन सुरु, प्रधानमन्त्री शाह र सभापति लामिछानेद्वारा उद्घाटन

हाम्रो बारेमा

ई-साझा न्यूज डटकम,साझा न्यूज साप्ताहिक
कपिलवस्तु नगरपालिका-१, कपिलवस्तु
सम्पर्क फोन: +977-76560585
इमेल: [email protected]

सुचना विभाग दर्ता नं.  २५९५/०७७-०७८ 

हाम्रो टीम

सम्पादक: गोपाल भण्डारी
सम्पर्क नं. : 9857050643
समाचार प्रमुख: श्याम क्षेत्री
प्रवन्ध निर्देशक: रमेश मिश्रा
कार्यकारी निर्देशक: नारद कोहार

सामाजिक संजालमा हामी

© 2021 eSajanews.com | Site By: ProTech

  • Privacy Policy
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज