Sajhanews
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper

esajhanews, sajhanews, esajhanews,news
No Result
View All Result
Epaper

झण्डै एक अर्बमा कारोवार भइरहेको युरेनियम पदार्थसहित ८ जना पक्राउ

Author Avatar साझा न्यूज 15th February 2022 , 7:39 PM
झण्डै एक अर्बमा कारोवार भइरहेको युरेनियम पदार्थसहित ८ जना पक्राउ

काठमाडौं : प्रहरीले काठमाडौंको बौद्धस्थित हायात रिजेन्सी होटल परिसरबाट युरेनियम पदार्थसहित ८ जनालाई नियन्त्रणमा लिएको छ ।

युरेनियमको संकलन, भण्डारण तथा विक्री वितरण भइरहेको भन्ने विशेष सूचनाका आधारमा प्रहरी प्रधान कार्यालयबाट सादा पोशाकमा परिचालित र प्रहरी बृत्त बौद्धबाट खटिएको संयुक्त टोलीले सोमबार साँझ हायात होटलमा ३५ करोडमा करोवार हुन थालेको युरोनियमसहित ८ जनालाई नियन्त्रणमा लिएको हो ।

टोलीले हायातमा पार्किङ गरी राखेको अवस्थाको बा ५ च ८२०९ नं. को कारभित्रबाट दुई किलो ८ सय ग्राम तौल भएको युरोनियम पदार्थसहित सिन्धुपाल्चोक घर भई कपन बस्ने ३४ वर्षीय भुपेन्द्र खड्का र ललितपुर निवासी ६० वर्षीय नवराज महतलाई फेला पारेको थियो । उनीहरुमाथि सोधपुछ गर्दा युरोनियम पदार्थ भारतबाट ल्याएको र प्रति किलो ३५ करोडमा बिक्री गर्न लागेको खुलेको प्रहरीले जनाएको छ । प्रति किलो ३५ करोडका दरले उक्त युरोनियमको मूल्य ९८ करोड हुन आउँछ ।

सोधपुछपछि प्रहरी युरोनियम कारोवारमा संलग्न अन्य ६ जनालाई पनि नियन्त्रणमा लियो । जसमा सिन्धुपाल्चोक घर भई महाँकाल बस्ने ४० वर्षीय रामकृष्ण लामिछाने, सिराहा घर भई ठमेल बस्ने ४० वर्षीय गोपिलाल दास, ५५ वर्षीय जिवछ नारायण यादव, महोत्तरी घर भई गोकर्णेश्वर, शिवचोक बस्ने ३८ वर्षीय सुरेन्द्रप्रसाद चौधरी, महोत्तरी एकाडाराका ४४ वर्षीय राजु ठाकुर र भारतको बिहारस्थित गया चनादहोता घर भएका ६३ वर्षीय उपेन्द्र कुमार मिश्र रहेका छन् ।

उनीहरुमाथि ‘रेडियोधर्मी पदार्थ (उपयोग तथा नियमन) ऐनअन्तर्गत मुद्दा चलाउन जिल्ला अदालतबाट सात दिनको म्याद थप अनुमति लिएर प्रहरी वृत्त बौद्धले थप अनुसन्धान भरिरहेको काठमाडौं प्रहरी प्रवक्‍ता एसपी दिनेशराज मैनालीले जानकारी दिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर

सिँचाइ विभागका महानिर्देशक रजौरिया प्रहरी नियन्त्रणमा

सिँचाइ विभागका महानिर्देशक रजौरिया प्रहरी नियन्त्रणमा

सिद्धार्थ बैंक चन्द्रौटाद्वारा विद्यार्थीलाई १२५ झोला वितरण

सिद्धार्थ बैंक चन्द्रौटाद्वारा विद्यार्थीलाई १२५ झोला वितरण

जनकपुरविरुद्ध टस जितेर ब्याटिङमा काठमाडौँ

जनकपुरविरुद्ध टस जितेर ब्याटिङमा काठमाडौँ

सात लाखका अवैध सामान बरामद

सात लाखका अवैध सामान बरामद

लुम्बिनी प्रदेशको नीति तथा कार्यक्रम आज

चक्रवातको प्रभावले लुम्बिनीका सात जिल्ला प्रभावित हुने सम्भावना, सतर्कता अपनाउन आग्रह

नागपञ्चमीमा कपिलबस्तुका आठ पालिकाले दिए विदा

दसौँ मेयर कप क्रिकेटका लागि वडा टोली दर्ता गर्न नगरपालिकाको आग्रह

भर्खरै प्रकाशित

सिँचाइ विभागका महानिर्देशक रजौरिया प्रहरी नियन्त्रणमा

सिँचाइ विभागका महानिर्देशक रजौरिया प्रहरी नियन्त्रणमा

परिवारवाद अन्त्य र सुशासनको एजेन्डासहित रास्वपा गाउँ–नगरमा सक्रिय, दुई ठाउँमा सम्पर्क कार्यालय उद्घाटन

परिवारवाद अन्त्य र सुशासनको एजेन्डासहित रास्वपा गाउँ–नगरमा सक्रिय, दुई ठाउँमा सम्पर्क कार्यालय उद्घाटन

सिद्धार्थ बैंक चन्द्रौटाद्वारा विद्यार्थीलाई १२५ झोला वितरण

सिद्धार्थ बैंक चन्द्रौटाद्वारा विद्यार्थीलाई १२५ झोला वितरण

आईजीपी कार्कीले सातै प्रदेशका डीआईजीलाई प्रहरी मुख्यालय बोलाए, पीसीसी बैठक बस्दै

आईजीपी कार्कीले सातै प्रदेशका डीआईजीलाई प्रहरी मुख्यालय बोलाए, पीसीसी बैठक बस्दै

जनकपुरविरुद्ध टस जितेर ब्याटिङमा काठमाडौँ

जनकपुरविरुद्ध टस जितेर ब्याटिङमा काठमाडौँ

हाम्रो बारेमा

ई-साझा न्यूज डटकम,साझा न्यूज साप्ताहिक
कपिलवस्तु नगरपालिका-१, कपिलवस्तु
सम्पर्क फोन: +977-76560585
इमेल: [email protected]

सुचना विभाग दर्ता नं.  २५९५/०७७-०७८ 

हाम्रो टीम

सम्पादक: गोपाल भण्डारी
सम्पर्क नं. : 9857050643
समाचार प्रमुख: श्याम क्षेत्री
प्रवन्ध निर्देशक: रमेश मिश्रा
कार्यकारी निर्देशक: नारद कोहार

सामाजिक संजालमा हामी

© 2021 eSajanews.com | Site By: ProTech

  • Privacy Policy
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज