Sajhanews
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper

esajhanews, sajhanews, esajhanews,news
No Result
View All Result
Epaper

लवनीमा वडाध्यक्ष सहीत एकै पटक ७३४ जना कांग्रेसमा प्रबेश

स्थानीय तहको निर्वाचन नजिकिएसंगै कांग्रेस प्रबेशमा लहर

Author Avatar साझा न्यूज 12th March 2022 , 5:44 PM
लवनीमा वडाध्यक्ष सहीत एकै पटक ७३४ जना कांग्रेसमा प्रबेश

कपिलवस्तु २८ फागुन
पालिका निर्वाचनको मिति नजिकदै गर्दा कपिलवस्तुमा कांग्रेस प्रबेश प्रबेश गर्नेको लहर नै चलेको छ । स्थानीय तहको निर्वाचनलाई लक्षित गरी कांग्रेसले घर घर जाऔ कांग्रेसलाई जिताउ भन्ने अभियान चलाएसंगै अन्य पार्टी त्यागेर कांग्रेसमा आउनेको चलहर नै चलेको हो ।
यसैक्रममा कांग्रेसले निर्वाचन क्षेत्र नम्बर १ को ख मा राखेको आभ सभा र पार्टी प्रबेश कार्यक्रममा शुद्धोदन गाउपालिका वडा नम्बर ३ का अध्यक्ष महिबुद्दीन मुसलमानले राप्रपा त्यागेर कांग्रेसमा प्रबेश गरेक हुन । यस्तै सोही वडा वडासदस्य शिवशंकर चौधरी, रिता पासी, वडा नम्बर २ का वडासदस्य मायाराम यादव, मायादेबी गाउपालिका– ४ की वडासदस्य ज्ञानमति पासी लगायत ७ सय ३४ जना कांग्रेसमा प्रबेश गरेको कांग्रेस नेता राजेश सिंहले बताए ।
नव नबप्रबेशीहरुलाई कांग्रेस लु्म्बिनी प्रदेश महामन्त्री सुरेन्द्रराज आचार्य, कांग्रेस नेता दीप कुमार उपाध्याय, जिल्ला अध्यक्ष अब्दुल कलाम खा, नेता राजेश आचार्य लगायतको टोलीले फुलमाला, टीका, गम्छा र पार्टीको सदस्यता प्रदान गरेका थिए ।
सो अवसरमा महामन्त्री आचार्यले स्थानीय तहको निर्वाचनको मिति घोषणासंगै कांग्रेस प्रति फेरी जनताको बिश्वास बढदै गएको बताए । उनले लोकतन्त्र र प्रजातन्त्र स्थापनाका लागि लामाें संघर्ष गरेका पार्टीले नै देशमा बिकास, रोजगारी दिगो शान्ति ल्याउने भएकाले आम जनताहरु कांग्रेस प्रति बिश्वास गरेको बताए । उनले कांग्रेसले जे बोल्छ त्यो गर्छ भन्ने कुरा पटक पटक प्रमाणित गरी सकेकोले भ्रममा नपरी कांग्रेसलाई जिताउन उनले आग्रह गरे । उनले पालिको निर्वाचनमा लोकप्रियता, कामको मुल्यांकन तथा वडा र गाउसबस्तीबाट आउने नाम कै आधारमा टिकट बितरण गरिने बताए ।
नेता उपाध्यायले गुटगत राजनीति त्यागेर कांग्रेस एकबद्ध भएर जानु पर्ने बताए । उनले एक अर्काप्रतिको रिस राग त्यागेर पालिकाको निर्वाचनमा कांग्रेस एक भएर गए भने १० वटै पालिकामा कांग्रेसको जित सुनिश्चित भएको बताए । उनले कांग्रेस नेता कार्यकर्ताहरुले आम जनताको मन जित्ने काम गर्नु पर्ने बताए । राप्रपा त्यागेर कांग्रैस प्रबेश गरका वडाध्यक्ष मैमुद्दीन मुसलमानले राष्ट्रिता प्रजातन्त्र र लोकतन्त्र स्थापनामा कांग्रेसको अहम भुमिका भएको र देश विकास कांग्रेस कै नेतृत्वमा भएकाले आफु कांगैसमा प्रबेश गरेको बताए ।
कांग्रेस प्रदेश २ ख का अध्यक्ष वलीउद्दीन मुसलमानको अध्यक्षता र बिरेन्द्र शुक्लाको संचालनमा भएको कार्यक्रममा पार्टी जिल्ला सभापति अब्दृल कलाम , नेता राजेशे आचार्य, कलेश कुमार शर्मा, क्षेत्रीय अध्यक्ष अब्दुल मन्नान खा, लोकनाथ शर्मा, शोहरत तेली, सुमित्रा शर्मा, बिशंभर कुर्मी, शैलेन्द्र दुबे, राम अषिश पाण्डेय, महेन्द्र पाठक, चर्तुभुजमणि त्रिपाठी लगायतले पालिकाको निर्वाचनमा कांग्रेसलाई बलियो हुने किसिमका क्रियाकलापहरु संचालन गर्नु पर्ने सुझाव दिएका थिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर

कपिलवस्तु कारागारमा कैदीबन्दीहरू बीच विवाद

कपिलवस्तु कारागारमा कैदीबन्दीहरू बीच विवाद

दुई वडा एकैसाथ बालमैत्री घोषणा

दुई वडा एकैसाथ बालमैत्री घोषणा

मेसिनबाट धान रोपेर मनाइयाे २३ औँ राष्ट्रिय धान दिवस

मेसिनबाट धान रोपेर मनाइयाे २३ औँ राष्ट्रिय धान दिवस

विपदबाट हुनसक्ने क्षति न्यूनीकरणका लागि पूर्व तयारी गर्न गृहमन्त्री पौडेलको निर्देशन

सम्पत्ति शुद्धीकरणको अनुसन्धानमा एमाले उपाध्यक्ष पौडेल पक्राउ

रास्वपाको प्रथम महाधिवेशन सुरु, प्रधानमन्त्री शाह र सभापति लामिछानेद्वारा उद्घाटन

रास्वपाको प्रथम महाधिवेशन सुरु, प्रधानमन्त्री शाह र सभापति लामिछानेद्वारा उद्घाटन

कपिलवस्तुमा ८८ प्रतिशत आर्थिक गणनाको काम सकियो

कपिलवस्तुमा ८८ प्रतिशत आर्थिक गणनाको काम सकियो

भर्खरै प्रकाशित

कपिलवस्तु कारागारमा कैदीबन्दीहरू बीच विवाद

कपिलवस्तु कारागारमा कैदीबन्दीहरू बीच विवाद

दुई वडा एकैसाथ बालमैत्री घोषणा

दुई वडा एकैसाथ बालमैत्री घोषणा

मेसिनबाट धान रोपेर मनाइयाे २३ औँ राष्ट्रिय धान दिवस

मेसिनबाट धान रोपेर मनाइयाे २३ औँ राष्ट्रिय धान दिवस

विपदबाट हुनसक्ने क्षति न्यूनीकरणका लागि पूर्व तयारी गर्न गृहमन्त्री पौडेलको निर्देशन

सम्पत्ति शुद्धीकरणको अनुसन्धानमा एमाले उपाध्यक्ष पौडेल पक्राउ

रास्वपाको प्रथम महाधिवेशन सुरु, प्रधानमन्त्री शाह र सभापति लामिछानेद्वारा उद्घाटन

रास्वपाको प्रथम महाधिवेशन सुरु, प्रधानमन्त्री शाह र सभापति लामिछानेद्वारा उद्घाटन

हाम्रो बारेमा

ई-साझा न्यूज डटकम,साझा न्यूज साप्ताहिक
कपिलवस्तु नगरपालिका-१, कपिलवस्तु
सम्पर्क फोन: +977-76560585
इमेल: [email protected]

सुचना विभाग दर्ता नं.  २५९५/०७७-०७८ 

हाम्रो टीम

सम्पादक: गोपाल भण्डारी
सम्पर्क नं. : 9857050643
समाचार प्रमुख: श्याम क्षेत्री
प्रवन्ध निर्देशक: रमेश मिश्रा
कार्यकारी निर्देशक: नारद कोहार

सामाजिक संजालमा हामी

© 2021 eSajanews.com | Site By: ProTech

  • Privacy Policy
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज