Sajhanews
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper

esajhanews, sajhanews, esajhanews,news
No Result
View All Result
Epaper

भडकाउन खोज्ने तत्वहरुलाई हामीले असफल पार्नु पर्छः अध्यक्ष ओली

Author Avatar साझा न्यूज 28th March 2022 , 8:54 PM
भडकाउन खोज्ने तत्वहरुलाई हामीले असफल पार्नु पर्छः अध्यक्ष ओली

तौलिहवा, चैत्र १४ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले भडकाउन खोज्ने तत्वहरुलाई हामीले असफल पार्ने बताउनुभयो । नेकपा (एमाले) जिल्ला कार्यसमिति कपिलबस्तुले तौलिहवामा आयोजना गरेको पार्टी प्रबेश तथा बृहद जनसभा कार्यक्रममा सो कुरा उहाँले बताउनुभएको हो ।
जनतालाई हरेक हिसाबले भडकाउन खोज्ने, हरेक हिसाबले विवादित पर्ने, गतल बाटोमा लैजान खोज्ने र देश विकासको कामलाई रोक्न खोज्ने प्रयासलाई हामीले रोक्नु पर्ने उहाँले बताउनुभयो । उहाँले भन्नुभयो सामाजिक सद्भाव, पारस्पारीक मित्रताबाट मात्र हामीले देशको विकास गर्न सक्छौ ।
नेपाल बहुजातिय, बहुसांस्कृतिक देश हो त्यसैले समझदारी रुपले, सहिसुष्णताका साथ आपसमा मिलेर बस्नु पर्ने अध्यक्ष ओलीले बताउनुभयो । शिक्षा, स्वास्थ्य र सामाजिक क्षेत्रमा देशलाई अगाडी बढाउन देशमा एमाले नै चाहिने उहाँले बताउनुभयो । उहाँले भन्नुभयो जब सम्मा एमालेको सरकार आएन तब सम्म हुलाकी राजमार्ग बनेन् । हुलाकी राजमार्ग बनाउनको लागि एमाले सरकार नै चाहिने उहाँले बताउनुभयो ।
मधेशि जनताको छोरा छोरीको नागरिकता पाउने अधिकार केपि ओली नेतृत्वको सरकारमा नै भएको नेकपमाका महासचिव शंकर पोखरेलले बताउनुभयो । आदलतको आध्यादेशका कारण नागरिकता बनाउने काम रोकिए तपनि एमालेको सरकार आयो भने फेरी कानुन बनाएर त्यो अधिकारको सुनिश्चित गर्ने उहाँले बताउनुभयो ।
पार्टी प्रबेश गर्दै प्रतिनिधि सभा सदस्य बृजेश कुमार यादवले देशको सम्पूर्ण उत्पीडन वर्गको समस्याको समाधान एमालेले मात्र गर्न सकिने बताउनुभयो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर

कपिलवस्तु कारागारमा क्षमताभन्दा बढी कैदीबन्दी

कपिलवस्तु कारागारमा क्षमताभन्दा बढी कैदीबन्दी

दुर्गा प्रसाईंलाई ५ दिन हिरासतमा राख्न अनुमति

मेडिकल व्यवसायी प्रसाईं फेरि पक्राउ

हिमबाढीमा ज्यान गुमाएकाहरुको ६३ प्रतिशतको डिएनए परीक्षण

हिमबाढीमा ज्यान गुमाएकाहरुको ६३ प्रतिशतको डिएनए परीक्षण

सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै

सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै

नवलपरासीको सुस्तामा बाढीः ३ सय जनाको सकुशल उद्धार, प्रहरी र सशस्त्रको बिओपी डुबानमा

नवलपरासीको सुस्तामा बाढीः ३ सय जनाको सकुशल उद्धार, प्रहरी र सशस्त्रको बिओपी डुबानमा

प्रधानमन्त्री शाह र संयुक्त राष्ट्रसंघका महासचिव गुटेरेसबीच भेटवार्ता

प्रधानमन्त्री शाह र संयुक्त राष्ट्रसंघका महासचिव गुटेरेसबीच भेटवार्ता

भर्खरै प्रकाशित

जडीबुटी संकलन गर्न गएका हुम्लाका १० जना सम्पर्कमा आए

जडीबुटी संकलन गर्न गएका हुम्लाका १० जना सम्पर्कमा आए

उर्लाबारीका नागरिकले उठाए विकास र सेवा सुधारका सवाल

उर्लाबारीका नागरिकले उठाए विकास र सेवा सुधारका सवाल

कपिलवस्तु कारागारमा क्षमताभन्दा बढी कैदीबन्दी

कपिलवस्तु कारागारमा क्षमताभन्दा बढी कैदीबन्दी

दुर्गा प्रसाईंलाई ५ दिन हिरासतमा राख्न अनुमति

मेडिकल व्यवसायी प्रसाईं फेरि पक्राउ

सगरमाथामा झुल्क्यो घाम

सगरमाथामा झुल्क्यो घाम

हाम्रो बारेमा

ई-साझा न्यूज डटकम,साझा न्यूज साप्ताहिक
कपिलवस्तु नगरपालिका-१, कपिलवस्तु
सम्पर्क फोन: +977-76560585
इमेल: [email protected]

सुचना विभाग दर्ता नं.  २५९५/०७७-०७८ 

हाम्रो टीम

सम्पादक: गोपाल भण्डारी
सम्पर्क नं. : 9857050643
समाचार प्रमुख: श्याम क्षेत्री
प्रवन्ध निर्देशक: रमेश मिश्रा
कार्यकारी निर्देशक: नारद कोहार

सामाजिक संजालमा हामी

© 2021 eSajanews.com | Site By: ProTech

  • Privacy Policy
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज