Sajhanews
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper

esajhanews, sajhanews, esajhanews,news
No Result
View All Result
Epaper

प्रधानमन्त्री देउवा नयाँ दिल्लीमा, राज्यमन्त्री भट्टले गरे स्वागत

Author Avatar साझा न्यूज 1st April 2022 , 3:58 PM
प्रधानमन्त्री देउवा नयाँ दिल्लीमा, राज्यमन्त्री भट्टले गरे स्वागत

काठमाडौं स् प्रधानमन्त्री शेरबहादुर देउवा तीन दिने भारत भ्रमणका सिलसिलामा नयाँ दिल्ली आइपुगेका छन्। देउवालाई इन्दिरा गान्धि अन्तर्राष्ट्रिय विमानस्थलमा भारतीय रक्षा राज्यमन्त्री अजय भट्ट्ले स्वागत गरेका छन्।

देउवाको स्वागतमा दिल्लीको विमानस्थलदेखि चाणक्यपुरीस्थित भीआइपी एरिया र देउवा बस्ने होटल आइसीटी मौर्यसम्म झकिझकाउ र सिंगारिएको छ। प्रधानमन्त्री देउवा ३१ सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै शुक्रबार भारत भ्रमणमा आएका हुन्।

देउवाले विदेशमन्त्री एस जयशंकरबाट भेटघाट सुरु गर्नेछन्। होटल आइटीसी मौर्यमा शिष्टाचार भेट गर्ने कार्यक्रम छ। त्यसलगत्तै भारतीय जनता पार्टीका राष्ट्रिय अध्यक्ष जेपी अड्डाको निमन्त्रणा स्वीकार गर्दै देउवा भाजपा मुख्यालय दिनदयाल उपाध्याय मार्ग पुग्नेछ। देउवालाई भाजपाले स्वागत तथा सम्मान गर्ने कार्यक्रम छ।

आजै साँझ ७ बजे नेपाली राजदूतावासमा आयोजित रात्रिभोजमा देउवा सरिक हुनेछन्। भोलि देउवाले समकक्षी नरेन्द्र मोदीसँग शिष्टाचार तथा द्विपक्षीय भेटवार्ता गर्ने कार्यक्रम छ। भोलि दिउँसो भारतीय मल्टिनेसनल कम्पनीका सीइओहरुसँग वार्ता गर्ने देउवाले साँझ उपराष्ट्रपति वैंकटेश नायडुसँग शिष्टाचार भेट गर्नेछन्।

आइतबार विहान देउवा बनारस जाने कार्यक्रम छ। बनारसमा देउवाले काशी विश्वनाथको दर्शनलगायत धार्मिक भ्रमण गर्नेछन्। देउवाको सम्मानमा योगी आदित्यनाथले दिवाभोज आयोजना गरेका छन्। उनी त्यहीँ दिन साँझ दिल्ली हुँदै काठमाडौं फर्किनेछन्।

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर

कपिलवस्तु कारागारमा क्षमताभन्दा बढी कैदीबन्दी

कपिलवस्तु कारागारमा क्षमताभन्दा बढी कैदीबन्दी

दुर्गा प्रसाईंलाई ५ दिन हिरासतमा राख्न अनुमति

मेडिकल व्यवसायी प्रसाईं फेरि पक्राउ

हिमबाढीमा ज्यान गुमाएकाहरुको ६३ प्रतिशतको डिएनए परीक्षण

हिमबाढीमा ज्यान गुमाएकाहरुको ६३ प्रतिशतको डिएनए परीक्षण

सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै

सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै

नवलपरासीको सुस्तामा बाढीः ३ सय जनाको सकुशल उद्धार, प्रहरी र सशस्त्रको बिओपी डुबानमा

नवलपरासीको सुस्तामा बाढीः ३ सय जनाको सकुशल उद्धार, प्रहरी र सशस्त्रको बिओपी डुबानमा

प्रधानमन्त्री शाह र संयुक्त राष्ट्रसंघका महासचिव गुटेरेसबीच भेटवार्ता

प्रधानमन्त्री शाह र संयुक्त राष्ट्रसंघका महासचिव गुटेरेसबीच भेटवार्ता

भर्खरै प्रकाशित

जडीबुटी संकलन गर्न गएका हुम्लाका १० जना सम्पर्कमा आए

जडीबुटी संकलन गर्न गएका हुम्लाका १० जना सम्पर्कमा आए

उर्लाबारीका नागरिकले उठाए विकास र सेवा सुधारका सवाल

उर्लाबारीका नागरिकले उठाए विकास र सेवा सुधारका सवाल

कपिलवस्तु कारागारमा क्षमताभन्दा बढी कैदीबन्दी

कपिलवस्तु कारागारमा क्षमताभन्दा बढी कैदीबन्दी

दुर्गा प्रसाईंलाई ५ दिन हिरासतमा राख्न अनुमति

मेडिकल व्यवसायी प्रसाईं फेरि पक्राउ

सगरमाथामा झुल्क्यो घाम

सगरमाथामा झुल्क्यो घाम

हाम्रो बारेमा

ई-साझा न्यूज डटकम,साझा न्यूज साप्ताहिक
कपिलवस्तु नगरपालिका-१, कपिलवस्तु
सम्पर्क फोन: +977-76560585
इमेल: [email protected]

सुचना विभाग दर्ता नं.  २५९५/०७७-०७८ 

हाम्रो टीम

सम्पादक: गोपाल भण्डारी
सम्पर्क नं. : 9857050643
समाचार प्रमुख: श्याम क्षेत्री
प्रवन्ध निर्देशक: रमेश मिश्रा
कार्यकारी निर्देशक: नारद कोहार

सामाजिक संजालमा हामी

© 2021 eSajanews.com | Site By: ProTech

  • Privacy Policy
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज