Sajhanews
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper

esajhanews, sajhanews, esajhanews,news
No Result
View All Result
Epaper

कांग्रेस कपिलवस्तु नगर समितिद्धारा गठबन्धन गर्न नहुने सुझाव

Author Avatar साझा न्यूज 4th April 2022 , 6:18 AM
कांग्रेस कपिलवस्तु नगर समितिद्धारा गठबन्धन गर्न नहुने सुझाव

कपिलवस्तु २१ चैत
कांग्रेस कपिलवस्तु नगरपालिका नगर कार्य समितिले आउने बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा कुनै दलसंग गठबन्धन नगरी एक्लै चुनाव लडनु पर्ने निर्णय गरेका छन । अन्य दलसंग गठबन्धन र तालमेलका बिषयमा कांग्रेस कपिलवस्तको तौलिहवा स्थित पार्टी कार्यालयमा संपन्न बैठकमा नगर कार्य समिति र १२ वटै वडामा वडा समिति अध्यक्षले गठबन्धन गर्न नहुने बताएका हुन ।
नगर कार्य समिति, र वडा समितका अध्यक्ष सहीतको बैठकले अन्य दलहरुसंग गठबन्धन नगरी कांग्रेस एक्लै चुनावमा जानु पनेै राय आएको नगर अध्यक्ष खुर्सेद अहमद खाँले बताए । मेयर, उप मेयर, वडाध्यक्ष र वडा सदस्य सहीत कुनै पनि पदमा अन्य दलसंग गठबन्धन नगरी एक्लै चुनाव लडने र आफनो आधिकारीक उम्मेदवारलाई जिताउने निर्णय भएको उनले बताए । उनले ईमान्दारीसंग एकबद्ध भई कांग्रेस लागेमा यस पाली पनि कांग्रेस बिजयी हुने उनले बताए ।
सो अवसमरमा महाधिबेशन प्रतिनिधि तथा पार्टीको प्रदेश सदस्य रबि ठाकुरले अझै गहिरो बिश्लेषण र अध्ययन गरी मात्र गठबन्धन गर्न हुने वा नहुने निाणर््य लिनु पर्ने बताए । उनले अहिले अवस्था र परिस्थितिको अध्ययन गरिनु पर्ने बताए । उनले आफना पार्टीकमा नेता र उम्मेदवारहरुको कांगैस नेताहरुले नै चोक चौराहामा टीका टिप्पणी गर्ने गरिएकाले यस्ता कार्य तुरुन्त बन्न्द गर्नु पर्ने बताए ।
सो अवसरमा नेता रामआषिष पाण्डेयले कांग्रेस एकबद्ध भई आफनो आधिकारिक उम्मेदवारलाई जिताउनु पर्ने बताए । नगर अध्यक्ष खुर्सेद अकमद खाको अध्यक्षता र सचिव नगेन्द्र यादवको संचालनमा भएको कार्यक्रममा नेता मोहन दाहाल लागतयकाले मन्तब्य दिएका थिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर

कपिलवस्तु कारागारमा कैदीबन्दीहरू बीच विवाद

कपिलवस्तु कारागारमा कैदीबन्दीहरू बीच विवाद

दुई वडा एकैसाथ बालमैत्री घोषणा

दुई वडा एकैसाथ बालमैत्री घोषणा

मेसिनबाट धान रोपेर मनाइयाे २३ औँ राष्ट्रिय धान दिवस

मेसिनबाट धान रोपेर मनाइयाे २३ औँ राष्ट्रिय धान दिवस

विपदबाट हुनसक्ने क्षति न्यूनीकरणका लागि पूर्व तयारी गर्न गृहमन्त्री पौडेलको निर्देशन

सम्पत्ति शुद्धीकरणको अनुसन्धानमा एमाले उपाध्यक्ष पौडेल पक्राउ

रास्वपाको प्रथम महाधिवेशन सुरु, प्रधानमन्त्री शाह र सभापति लामिछानेद्वारा उद्घाटन

रास्वपाको प्रथम महाधिवेशन सुरु, प्रधानमन्त्री शाह र सभापति लामिछानेद्वारा उद्घाटन

कपिलवस्तुमा ८८ प्रतिशत आर्थिक गणनाको काम सकियो

कपिलवस्तुमा ८८ प्रतिशत आर्थिक गणनाको काम सकियो

भर्खरै प्रकाशित

कपिलवस्तु कारागारमा कैदीबन्दीहरू बीच विवाद

कपिलवस्तु कारागारमा कैदीबन्दीहरू बीच विवाद

दुई वडा एकैसाथ बालमैत्री घोषणा

दुई वडा एकैसाथ बालमैत्री घोषणा

मेसिनबाट धान रोपेर मनाइयाे २३ औँ राष्ट्रिय धान दिवस

मेसिनबाट धान रोपेर मनाइयाे २३ औँ राष्ट्रिय धान दिवस

विपदबाट हुनसक्ने क्षति न्यूनीकरणका लागि पूर्व तयारी गर्न गृहमन्त्री पौडेलको निर्देशन

सम्पत्ति शुद्धीकरणको अनुसन्धानमा एमाले उपाध्यक्ष पौडेल पक्राउ

रास्वपाको प्रथम महाधिवेशन सुरु, प्रधानमन्त्री शाह र सभापति लामिछानेद्वारा उद्घाटन

रास्वपाको प्रथम महाधिवेशन सुरु, प्रधानमन्त्री शाह र सभापति लामिछानेद्वारा उद्घाटन

हाम्रो बारेमा

ई-साझा न्यूज डटकम,साझा न्यूज साप्ताहिक
कपिलवस्तु नगरपालिका-१, कपिलवस्तु
सम्पर्क फोन: +977-76560585
इमेल: [email protected]

सुचना विभाग दर्ता नं.  २५९५/०७७-०७८ 

हाम्रो टीम

सम्पादक: गोपाल भण्डारी
सम्पर्क नं. : 9857050643
समाचार प्रमुख: श्याम क्षेत्री
प्रवन्ध निर्देशक: रमेश मिश्रा
कार्यकारी निर्देशक: नारद कोहार

सामाजिक संजालमा हामी

© 2021 eSajanews.com | Site By: ProTech

  • Privacy Policy
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज