Sajhanews
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper

esajhanews, sajhanews, esajhanews,news
No Result
View All Result
Epaper

राप्रपाबाट युवा नेता पौडेल मेयर पदको उम्मेदवार बन्दै

Author Avatar साझा न्यूज 12th April 2022 , 11:12 PM
राप्रपाबाट युवा नेता पौडेल मेयर पदको उम्मेदवार बन्दै

-ईसाझा न्यूज/ तौलिहवा

०४६ सालको परिवर्तनपश्चात मुलुकमा संविधानसभाका दुईसहित ६ वटा संसदीय निर्वाचन सम्पन्न भएका छन् भने स्थानीय निकायका तीन वटा निर्वाचन सम्पन्न भएका छन् । त्यसैगरी  बैशाख ३० गते संविधानप्रदत्त अधिकार उपयोग गर्दै सरकारले स्थानीय निकायको निर्वाचनका लागि मिति नै तय गरेको छ ।

अहिले आचार संहिता समेत लागू भईसकेको अवस्था छ। देश पुर्ण रुपमा स्थानिय चुनावमय भएको छ। कपिलवस्तु नगरपालिकाको मेयर पदका आकांक्षी यतिवेला निकै चर्चामा रहेका युवा नेता सुदिप पौडेल(स्वतन्त्र १ नं. वडाध्यक्ष) हालै मात्र एमालेमा प्रवेश गरेका थिए ।

पुर्व मन्त्री वृजेश कुमार गुप्ता संगै एमालेमा प्रवेश गरेका पौडेल अनततः आफूले राजनिती शुरु गरेको राष्ट्रिय प्रजातन्त्र पार्टि मै फर्किन लागेको कुरा स्रोतको दावि छ।

स्रोतका अनुसार, एमालेबाट मेयर पदको उम्मेदवार पाउने अवस्था नरहेकोले राष्ट्रिय प्रजातन्त्र पार्टि प्रवेश गर्न लागेको हो।

पौडेल २०५४ सालमा राप्रपाको भातृ संगठन राष्ट्रिय प्रजातान्त्रीक विद्यार्थी संगठनका जिल्ला अध्यक्ष समेत रहेका थिए। माओवादी द्वन्दका समय वाध्यतावस राप्रपा परित्याग गर्नु परेको कुरा थाहहुन आएको थियो।

विकास प्रेमी युवा नेताको रुपमा छवि बनाएका पौडेल स्थानिय युवा माझ निकै लोकप्रिय रहेका छन्। सामाजिक संजालमा समेत स्थानिय युवाहरुले पौडेल मेयर पदको उम्मेदवार हुनु पर्ने जोड दिई रहेका छन्।

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर

कपिलवस्तु कारागारमा कैदीबन्दीहरू बीच विवाद

कपिलवस्तु कारागारमा कैदीबन्दीहरू बीच विवाद

दुई वडा एकैसाथ बालमैत्री घोषणा

दुई वडा एकैसाथ बालमैत्री घोषणा

मेसिनबाट धान रोपेर मनाइयाे २३ औँ राष्ट्रिय धान दिवस

मेसिनबाट धान रोपेर मनाइयाे २३ औँ राष्ट्रिय धान दिवस

विपदबाट हुनसक्ने क्षति न्यूनीकरणका लागि पूर्व तयारी गर्न गृहमन्त्री पौडेलको निर्देशन

सम्पत्ति शुद्धीकरणको अनुसन्धानमा एमाले उपाध्यक्ष पौडेल पक्राउ

रास्वपाको प्रथम महाधिवेशन सुरु, प्रधानमन्त्री शाह र सभापति लामिछानेद्वारा उद्घाटन

रास्वपाको प्रथम महाधिवेशन सुरु, प्रधानमन्त्री शाह र सभापति लामिछानेद्वारा उद्घाटन

कपिलवस्तुमा ८८ प्रतिशत आर्थिक गणनाको काम सकियो

कपिलवस्तुमा ८८ प्रतिशत आर्थिक गणनाको काम सकियो

भर्खरै प्रकाशित

कपिलवस्तु कारागारमा कैदीबन्दीहरू बीच विवाद

कपिलवस्तु कारागारमा कैदीबन्दीहरू बीच विवाद

दुई वडा एकैसाथ बालमैत्री घोषणा

दुई वडा एकैसाथ बालमैत्री घोषणा

मेसिनबाट धान रोपेर मनाइयाे २३ औँ राष्ट्रिय धान दिवस

मेसिनबाट धान रोपेर मनाइयाे २३ औँ राष्ट्रिय धान दिवस

विपदबाट हुनसक्ने क्षति न्यूनीकरणका लागि पूर्व तयारी गर्न गृहमन्त्री पौडेलको निर्देशन

सम्पत्ति शुद्धीकरणको अनुसन्धानमा एमाले उपाध्यक्ष पौडेल पक्राउ

रास्वपाको प्रथम महाधिवेशन सुरु, प्रधानमन्त्री शाह र सभापति लामिछानेद्वारा उद्घाटन

रास्वपाको प्रथम महाधिवेशन सुरु, प्रधानमन्त्री शाह र सभापति लामिछानेद्वारा उद्घाटन

हाम्रो बारेमा

ई-साझा न्यूज डटकम,साझा न्यूज साप्ताहिक
कपिलवस्तु नगरपालिका-१, कपिलवस्तु
सम्पर्क फोन: +977-76560585
इमेल: [email protected]

सुचना विभाग दर्ता नं.  २५९५/०७७-०७८ 

हाम्रो टीम

सम्पादक: गोपाल भण्डारी
सम्पर्क नं. : 9857050643
समाचार प्रमुख: श्याम क्षेत्री
प्रवन्ध निर्देशक: रमेश मिश्रा
कार्यकारी निर्देशक: नारद कोहार

सामाजिक संजालमा हामी

© 2021 eSajanews.com | Site By: ProTech

  • Privacy Policy
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज