Sajhanews
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper

esajhanews, sajhanews, esajhanews,news
No Result
View All Result
Epaper

कपिलबस्तुमा विश्व स्तनपान सप्ताहको अवसरमा अन्तरक्रिया

Author Avatar साझा न्यूज 5th August 2022 , 8:43 PM
कपिलबस्तुमा विश्व स्तनपान सप्ताहको अवसरमा अन्तरक्रिया

कपिलबस्तु साउन २०

विश्व स्तनपान सप्ताह २०२२ को अवसरमा कपिलबस्तुमा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । ‘हामी सबैको साझा जिम्मेवारी, स्तनपान संरक्षण हुन्छ प्रभावकारी’ भन्ने नारासहित साउन १६ गतेदेखि सुरु भएको २९ औँ विश्व स्तनपान सप्ताहको पाचौ दिन शुक्रबार स्वास्थ्य कार्यालय कपिलबस्तुको आयोजनामा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा स्तनपान सप्ताहको उद्धेश्य,महत्व तथा सप्ताहव्यापी कार्यक्रमको बारेमा जानकारी गराउनुका साथै स्तनपानको विशेषता, अवस्था र सञ्चारमाध्यमको भुमीकाको बारेमा छलफल गरिएको थियो ।

कार्यक्रममा स्वास्थ्य कार्यालयका खोप तथा पोषण कार्यक्रमका फोकल पर्सन उमेश घिमिरेले आमा र बच्चाको स्वास्थ्यका लागि स्तनपानको महत्वको बारेमा समुदायमा सुसुचित गर्ने कार्यक्रमको उद्धेश्य रहेको भन्दै आमाको पहिलो दुध बाक्लो र पहेलो हुन्छ, जसमा बच्चालाई रोगसँग लड्ने प्रतिरोधात्मक क्षमता प्रदान गर्न र मस्तिष्क विकास गर्न मद्दत गर्ने बताउनुभएको थियो । उहाँले हरेक सेवा प्रदायक कार्यालयहरुमा स्तनपान कक्ष स्थापना गर्नु पर्ने बताउनुभयोे ।

नेपालमा सन् २०१६ सालको स्तनपानको तथ्याङक अनुसार १ घण्टाभित्र स्तनपान गराउनेको संख्या ५५ प्रतिशत रहेको छ । त्यस्तै सन् २०२१ मा गरिएको स्वास्थ्य संंस्थाहरुकोे तथ्याङक अनुसार कपिलबस्तु जिल्लामा २८ प्रतिशत रहेकोमा स्तनपान गराउनेको संख्या निकै कम छ ।

आमाको दूध बच्चाको लागि अमृत समान हो । यो बच्चाको लागि सबैभन्दा सुपाच्य हुन्छ । तर पछिल्लो समयमा विश्वका आधुनिक महिलाहरुले बच्चालाई स्तनपान गराउने दरमा कमी आएको छ । आधुनिक महिलाहरुले बच्चालाई स्तनपान गराउनु भन्दा आफ्नो फिगरमा बढी ध्यान दिई रहदा फिगर भन्दा पहिला बच्चा र आमाको स्वास्थ्य हो भन्ने उद्देश्यका साथ नेपालमा १९९२ देखि हरेक बर्षको अगस्त १ देखि ७ सम्म मनाइदै आएको स्तनपान दिवसलाई सप्ताहव्यापी रुपमा मनाउने सरकारको निर्णय अनुरुप कपिलबस्तुमा पनि कार्यक्रमको आयोजना गरेर मनाईरहेको स्वास्थ्य कार्यालय कपिलबस्तुका प्रमुख हेमराज पाण्डेले बताउनु भएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर

मुस्ताङ भन्सारमा पन्ध्र दिनमै एक अर्ब ७८ करोड राजस्व

मुस्ताङ भन्सारमा पन्ध्र दिनमै एक अर्ब ७८ करोड राजस्व

आजका लागि विदेशी मुद्राको विनिमयदर

आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर

तीज आजदेखि, व्रत बस्ने शक्तिका लागि दर खाने तयारी

तीज आजदेखि, व्रत बस्ने शक्तिका लागि दर खाने तयारी

बाणगंगा नदीमा फसेका १२ जनाको सकुशल उद्धार

बाणगंगा नदीमा फसेका १२ जनाको सकुशल उद्धार

सशस्त्र प्रहरीद्वारा दाइको सकुशल उद्धार, भाइ अझै बेपत्ता

सशस्त्र प्रहरीद्वारा दाइको सकुशल उद्धार, भाइ अझै बेपत्ता

प्रमोदराज शर्मा अर्याल स्मृति पत्रकारिता पुरस्कार प्रदान

प्रमोदराज शर्मा अर्याल स्मृति पत्रकारिता पुरस्कार प्रदान

भर्खरै प्रकाशित

मुस्ताङ भन्सारमा पन्ध्र दिनमै एक अर्ब ७८ करोड राजस्व

मुस्ताङ भन्सारमा पन्ध्र दिनमै एक अर्ब ७८ करोड राजस्व

आजका लागि विदेशी मुद्राको विनिमयदर

आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर

तीज आजदेखि, व्रत बस्ने शक्तिका लागि दर खाने तयारी

तीज आजदेखि, व्रत बस्ने शक्तिका लागि दर खाने तयारी

बाणगंगा नदीमा फसेका १२ जनाको सकुशल उद्धार

बाणगंगा नदीमा फसेका १२ जनाको सकुशल उद्धार

सशस्त्र प्रहरीद्वारा दाइको सकुशल उद्धार, भाइ अझै बेपत्ता

सशस्त्र प्रहरीद्वारा दाइको सकुशल उद्धार, भाइ अझै बेपत्ता

हाम्रो बारेमा

ई-साझा न्यूज डटकम,साझा न्यूज साप्ताहिक
कपिलवस्तु नगरपालिका-१, कपिलवस्तु
सम्पर्क फोन: +977-76560585
इमेल: [email protected]

सुचना विभाग दर्ता नं.  २५९५/०७७-०७८ 

हाम्रो टीम

सम्पादक: गोपाल भण्डारी
सम्पर्क नं. : 9857050643
समाचार प्रमुख: श्याम क्षेत्री
प्रवन्ध निर्देशक: रमेश मिश्रा
कार्यकारी निर्देशक: नारद कोहार

सामाजिक संजालमा हामी

© 2021 eSajanews.com | Site By: ProTech

  • Privacy Policy
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज