Sajhanews
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper

esajhanews, sajhanews, esajhanews,news
No Result
View All Result
Epaper

योगदान राष्ट्रको लागि शाखाको कार्यसमिति गठन तथा सदस्यता वितरण कार्यक्रम सम्पन्न

Author Avatar साझा न्यूज 7th August 2022 , 11:49 AM
योगदान राष्ट्रको लागि शाखाको कार्यसमिति गठन तथा सदस्यता वितरण कार्यक्रम सम्पन्न

–बबिता गिरी/ तौलिहवा

योगदान राष्ट्रको लागि शाखा कपिलवस्तु अन्तर्गत शिवराज नगरपालिका स्तरीय कार्यसमिति गठन तथा सदस्यता वितरण कार्यक्रम सम्पन्न भएको छ ।

योगदान राष्ट्रको लागि कपिलवस्तुका जिल्ला संयोजक राम शब्द यादवको अध्यक्षता, किडार्क नेपालका विनोद केवटको प्रमुख अाथित्यता रहेको थियो भने। योगदान राष्ट्रको लागि कपिलवस्तुको सल्लाहकार इन्दु थारु शिवराज नगरस्तरीय आशा सञ्जालकी अध्यक्ष रिना यादव लगायतको आतिथ्यता रहेको थियो।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि केवटले सम्पूर्ण नव निर्वाचित प्रतिनिधिहरू लाई बधाई दिदै यस योगदान राष्टको लागि संस्था सँग सधैं सहकार्य गर्ने बताउनु भयो। उहाँले यस क्षेत्रमा अवस्थित भएर यस नगरपालिका भित्र एकदमै सक्रिय भएर काम गर्नु पर्ने बताउनु भएको थियो। त्यसैगरी अध्यक्ष यादवले सम्पूर्ण नव निर्वाचित प्रतिनिधिहरूलाई बधाई दिँदै यस योगदान राष्टको लागि शाखा कपिलवस्तुले यस कपिलवस्तु जिल्ला अन्तर्गत रहेको सबै नगरपालिका/गाउँपालिकामा यसको कार्यसमिति बिस्तार गरि प्राथमिक उपचार सम्बन्धी सचेतना मुलक कार्यक्रम सञ्चालन गर्ने । स्थानीय निकाय तथा संघ संस्था सँग सामान्य सहकार्य गर्दै अगाडि बढिरहेको कुरा बताउनु भयो।

प्रथमिक उपचार र सरसफाइमा मा विशेष जोड दिदै संस्था को उदेश्य प्राप्तिका लागि अन्य विभिन्न कार्यक्रम सञ्चालन गरिने हुँदा सबैले साथ सहयोग गरिदिनुहुन अनुरोध गर्नु भएको थियो।

कार्यक्रम संचालक योगदान राष्ट्रको लागि कपिलवस्तुको जिल्ला सचिव शिवा गुप्ताले गरेका थिए।

योगदान राष्ट्रको लागि शाखा कपिलवस्तु अन्तर्गत शिवराज नगरपालिका स्तरीय कार्यसमिति निम्नानुसारको कार्य समिति गठन भएको थियो।

मेनुका बस्नेत अध्यक्ष
लक्ष्मी थारु उपाध्यक्ष
प्रेम बहादुर कोहर सचिव
रविना लोनिया सह सचिव
हसिना थारु कोषाध्यक्ष
सुशिला थारु सदस्य
समिर खान सदस्य
आकृति विश्वकर्मा सदस्य
गोविन्द थारु सदस्य
अमृता थारु सदस्य
सीमा विश्वकर्मा सदस्य
रिना यादव सदस्य
राजु थारु सदस्य

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर

विपदबाट हुनसक्ने क्षति न्यूनीकरणका लागि पूर्व तयारी गर्न गृहमन्त्री पौडेलको निर्देशन

सम्पत्ति शुद्धीकरणको अनुसन्धानमा एमाले उपाध्यक्ष पौडेल पक्राउ

रास्वपाको प्रथम महाधिवेशन सुरु, प्रधानमन्त्री शाह र सभापति लामिछानेद्वारा उद्घाटन

रास्वपाको प्रथम महाधिवेशन सुरु, प्रधानमन्त्री शाह र सभापति लामिछानेद्वारा उद्घाटन

कपिलवस्तुमा ८८ प्रतिशत आर्थिक गणनाको काम सकियो

कपिलवस्तुमा ८८ प्रतिशत आर्थिक गणनाको काम सकियो

जेष्ठ नागरिकलाई सम्मान

जेष्ठ नागरिकलाई सम्मान

पौडी प्रतियोगितामा शिखा एकेडमी च्याम्पियन

पौडी प्रतियोगितामा शिखा एकेडमी च्याम्पियन

नेपाली कांग्रेस कपिलवस्तुका सह सचिव अरशदद्वारा राजीनामा

नेपाली कांग्रेस कपिलवस्तुका सह सचिव अरशदद्वारा राजीनामा

भर्खरै प्रकाशित

विपदबाट हुनसक्ने क्षति न्यूनीकरणका लागि पूर्व तयारी गर्न गृहमन्त्री पौडेलको निर्देशन

सम्पत्ति शुद्धीकरणको अनुसन्धानमा एमाले उपाध्यक्ष पौडेल पक्राउ

रास्वपाको प्रथम महाधिवेशन सुरु, प्रधानमन्त्री शाह र सभापति लामिछानेद्वारा उद्घाटन

रास्वपाको प्रथम महाधिवेशन सुरु, प्रधानमन्त्री शाह र सभापति लामिछानेद्वारा उद्घाटन

कपिलवस्तुमा ८८ प्रतिशत आर्थिक गणनाको काम सकियो

कपिलवस्तुमा ८८ प्रतिशत आर्थिक गणनाको काम सकियो

जेष्ठ नागरिकलाई सम्मान

जेष्ठ नागरिकलाई सम्मान

पौडी प्रतियोगितामा शिखा एकेडमी च्याम्पियन

पौडी प्रतियोगितामा शिखा एकेडमी च्याम्पियन

हाम्रो बारेमा

ई-साझा न्यूज डटकम,साझा न्यूज साप्ताहिक
कपिलवस्तु नगरपालिका-१, कपिलवस्तु
सम्पर्क फोन: +977-76560585
इमेल: [email protected]

सुचना विभाग दर्ता नं.  २५९५/०७७-०७८ 

हाम्रो टीम

सम्पादक: गोपाल भण्डारी
सम्पर्क नं. : 9857050643
समाचार प्रमुख: श्याम क्षेत्री
प्रवन्ध निर्देशक: रमेश मिश्रा
कार्यकारी निर्देशक: नारद कोहार

सामाजिक संजालमा हामी

© 2021 eSajanews.com | Site By: ProTech

  • Privacy Policy
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज