Sajhanews
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper

esajhanews, sajhanews, esajhanews,news
No Result
View All Result
Epaper

३ जनामाथि एसिड प्रहार गर्ने व्यक्ति २२ लिटर एसिडसहित पक्राउ

Author Avatar साझा न्यूज 16th August 2022 , 2:21 PM
२७० किलो गाँजासहति २ जना भारतीय पक्राउ

सल्यान । आफ्नै ३ जना नातेदारलाई एसिड प्रहार गरेको अभियोगमा १ जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा सल्यान दार्मा गाउँपालिका ३ चम्फुटाकुरा बस्ने ५० वर्षीय बेचे रावत रहेका छन् । उनलाई सोमबार साँझ प्रहरीले पक्राउ गरेको हाे ।

रावतले मादक पदार्थ सेवन गरी लेनदेनको विषयलाई लिएर एसिड प्रहार गर्दा सोही ठाउँस्थित आफ्नै पसलमा बसिरहेका उनकै भाइ समेत ३ जना घाइते भएका थिए ।उनलाई इलाका प्रहरी कार्यालय दार्माबाट खटिएको प्रहरीले उनलाई अन्दाजी २२ लिटर एसिड सहित पक्राउ गरेको हो ।

तीनै जना घाइतेहरुलाई उपचारको लागि नेपालगन्ज पठाइएको छ ।घटना सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर

तत्कालीन मुख्यसचिव एकनारायण अर्याल पक्राउ

तत्कालीन मुख्यसचिव एकनारायण अर्याल पक्राउ

लामो प्रतीक्षापछि मायादेवीका १४८ परिवारलाई जग्गाको स्वामित्व

लामो प्रतीक्षापछि मायादेवीका १४८ परिवारलाई जग्गाको स्वामित्व

स्थानीय निर्वाचन निर्दलीय प्रणालीबाट गराउन नेपाल सद्भावना पार्टीको माग

स्थानीय निर्वाचन निर्दलीय प्रणालीबाट गराउन नेपाल सद्भावना पार्टीको माग

भारत लैजाँदै गरेको पाँच सय १४ बोरा खरबुजाको बिउ बरामद

भारत लैजाँदै गरेको पाँच सय १४ बोरा खरबुजाको बिउ बरामद

पूर्वप्रदेशसभा सदस्य शान्तिदेवी वर्माको निधन

पूर्वप्रदेशसभा सदस्य शान्तिदेवी वर्माको निधन

बुद्ध परिपथको अन्तर्राष्ट्रिय पर्यटन अमेरिकास्थित संस्थासँग सकार्य

बुद्ध परिपथको अन्तर्राष्ट्रिय पर्यटन अमेरिकास्थित संस्थासँग सकार्य

भर्खरै प्रकाशित

तत्कालीन मुख्यसचिव एकनारायण अर्याल पक्राउ

तत्कालीन मुख्यसचिव एकनारायण अर्याल पक्राउ

लामो प्रतीक्षापछि मायादेवीका १४८ परिवारलाई जग्गाको स्वामित्व

लामो प्रतीक्षापछि मायादेवीका १४८ परिवारलाई जग्गाको स्वामित्व

स्थानीय निर्वाचन निर्दलीय प्रणालीबाट गराउन नेपाल सद्भावना पार्टीको माग

स्थानीय निर्वाचन निर्दलीय प्रणालीबाट गराउन नेपाल सद्भावना पार्टीको माग

भारत लैजाँदै गरेको पाँच सय १४ बोरा खरबुजाको बिउ बरामद

भारत लैजाँदै गरेको पाँच सय १४ बोरा खरबुजाको बिउ बरामद

पूर्वप्रदेशसभा सदस्य शान्तिदेवी वर्माको निधन

पूर्वप्रदेशसभा सदस्य शान्तिदेवी वर्माको निधन

हाम्रो बारेमा

ई-साझा न्यूज डटकम,साझा न्यूज साप्ताहिक
कपिलवस्तु नगरपालिका-१, कपिलवस्तु
सम्पर्क फोन: +977-76560585
इमेल: [email protected]

सुचना विभाग दर्ता नं.  २५९५/०७७-०७८ 

हाम्रो टीम

सम्पादक: गोपाल भण्डारी
सम्पर्क नं. : 9857050643
समाचार प्रमुख: श्याम क्षेत्री
प्रवन्ध निर्देशक: रमेश मिश्रा
कार्यकारी निर्देशक: नारद कोहार

सामाजिक संजालमा हामी

© 2021 eSajanews.com | Site By: ProTech

  • Privacy Policy
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज