Sajhanews
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper

esajhanews, sajhanews, esajhanews,news
No Result
View All Result
Epaper

महेन्द्र सेन ठकुरीले प्रतिनिधि सभा सदस्य पदमा उम्मेदवारीको घोषणा

Author Avatar साझा न्यूज 17th August 2022 , 11:02 AM
महेन्द्र सेन ठकुरीले    प्रतिनिधि सभा सदस्य पदमा उम्मेदवारीको घोषणा

पश्चिम नवलपरासी सुस्ता गाउँपालिकाको रुपौलियामा एक स्वतन्त्र उम्मेदवारले प्रतिनिधि सभा सदस्य पदमा उम्मेदवारीको घोषणा गरेका छन। आउदो मङ्सिर ४ गते हुने निर्वाचनमा पश्चिम नवलपरासी संघिय क्षेत्र न. १ बाट स्वतन्त्र उम्मेदवार महेन्द्र सेन ठकुरीले घोषणा सभा मार्फत आफ्नो उम्मेदवारीको घोषणा गरेका हुन।

स्वतन्त्र उम्मेदवार शाहीले सुशासन कायम गर्ने तथा विकृती,विसङ्गती र भ्रष्टाचार विरुद्धमा आफ्नो उम्मेदवारी रहने उदघोष गरेका थिए। उनलेे नेपालको ठूला राजनिती दल असफल रहेको दाबी गर्दै अब नयाँ सोच र उत्साहका साथ उम्मेदवारीको घोषणा गरिएको बताएका थिए। गत वैशाखमा सम्पन्न स्थानिय तहको निर्वाचनमा स्वतन्त्र उम्मेदवारले संतोषजनक नतिजा ल्याएको सन्दर्भ उल्लेख गर्दै शाहीले अब नेपाली जनता स्वतन्त्र उम्मेदवारको पक्षमा रहेको पनि घोषणा सभा मार्फत सार्वजनिक गरेका थिए। सो अवसरमा रा.प्र.पा. का पुर्व केन्द्रिय सदस्य गितादेवी चौधरी, ने.क.पा. मालेका पुर्व केन्द्रिय सदस्य भरत पाण्डे, टोपबहादुर सिंह ठकुरी, चिरञ्जीवी न्यौपाने लगायतले पनि घोषणा सभामा आफ्ना भनाइ राख्नुभएको थियो। घोषणा सभामा प्रतापपुर,सुस्ता गाउँपालिकाबाट ठुलो सङ्ख्यामा युवायुवतीहरुको सहभागिता रहेको कार्यक्रम सञ्चालक रामकृष्ण न्यौपानेले जानकारी दिएका छन।

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर

विपदबाट हुनसक्ने क्षति न्यूनीकरणका लागि पूर्व तयारी गर्न गृहमन्त्री पौडेलको निर्देशन

सम्पत्ति शुद्धीकरणको अनुसन्धानमा एमाले उपाध्यक्ष पौडेल पक्राउ

कपिलवस्तुमा ८८ प्रतिशत आर्थिक गणनाको काम सकियो

कपिलवस्तुमा ८८ प्रतिशत आर्थिक गणनाको काम सकियो

जेष्ठ नागरिकलाई सम्मान

जेष्ठ नागरिकलाई सम्मान

पौडी प्रतियोगितामा शिखा एकेडमी च्याम्पियन

पौडी प्रतियोगितामा शिखा एकेडमी च्याम्पियन

नेपाली कांग्रेस कपिलवस्तुका सह सचिव अरशदद्वारा राजीनामा

नेपाली कांग्रेस कपिलवस्तुका सह सचिव अरशदद्वारा राजीनामा

विश्व वातावरण दिवसको अवसरमा एक हजारभन्दा बढी बिरुवा रोपण

विश्व वातावरण दिवसको अवसरमा एक हजारभन्दा बढी बिरुवा रोपण

भर्खरै प्रकाशित

विपदबाट हुनसक्ने क्षति न्यूनीकरणका लागि पूर्व तयारी गर्न गृहमन्त्री पौडेलको निर्देशन

सम्पत्ति शुद्धीकरणको अनुसन्धानमा एमाले उपाध्यक्ष पौडेल पक्राउ

रास्वपाको प्रथम महाधिवेशन सुरु, प्रधानमन्त्री शाह र सभापति लामिछानेद्वारा उद्घाटन

रास्वपाको प्रथम महाधिवेशन सुरु, प्रधानमन्त्री शाह र सभापति लामिछानेद्वारा उद्घाटन

कपिलवस्तुमा ८८ प्रतिशत आर्थिक गणनाको काम सकियो

कपिलवस्तुमा ८८ प्रतिशत आर्थिक गणनाको काम सकियो

जेष्ठ नागरिकलाई सम्मान

जेष्ठ नागरिकलाई सम्मान

पौडी प्रतियोगितामा शिखा एकेडमी च्याम्पियन

पौडी प्रतियोगितामा शिखा एकेडमी च्याम्पियन

हाम्रो बारेमा

ई-साझा न्यूज डटकम,साझा न्यूज साप्ताहिक
कपिलवस्तु नगरपालिका-१, कपिलवस्तु
सम्पर्क फोन: +977-76560585
इमेल: [email protected]

सुचना विभाग दर्ता नं.  २५९५/०७७-०७८ 

हाम्रो टीम

सम्पादक: गोपाल भण्डारी
सम्पर्क नं. : 9857050643
समाचार प्रमुख: श्याम क्षेत्री
प्रवन्ध निर्देशक: रमेश मिश्रा
कार्यकारी निर्देशक: नारद कोहार

सामाजिक संजालमा हामी

© 2021 eSajanews.com | Site By: ProTech

  • Privacy Policy
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज