Sajhanews
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper

esajhanews, sajhanews, esajhanews,news
No Result
View All Result
Epaper

स्थानीय स्वास्थ्य प्रणाली सुदृढीकरणका लागि अनुसन्धान पत्रकार अन्तरक्रिया

Author Avatar साझा न्यूज 1st September 2022 , 8:13 PM
स्थानीय स्वास्थ्य प्रणाली सुदृढीकरणका लागि अनुसन्धान पत्रकार अन्तरक्रिया

साझा न्यूज । तौलिहवा
कपिलबस्तुको तौलिहवामा स्थानीय स्वास्थ्य प्रणाली सुदृढीकरणका लागि अनुसन्धान पत्रकार अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । संघीयताको सन्दर्भमा स्थानीय स्वास्थ्य प्रणाली र यसका कार्यहरूबारे छलफल, कपिलबस्तु नगरपालिकाको स्वास्थ्य प्रणालीबारे संचारकर्मीहरूको सुझाव संकलन गर्ने उद्देश्यले सो कार्यक्रम गरिएको थियो ।
सो अवसरमा बोल्दै कपिलबस्तु नगरपालिकाका नगर प्रमुख सुदीप पौडेलले जनताको चहना र सेवाको लागि स्वास्थ्य विमाको आधा रकम दिने निर्णय गरेको बताउनुभयो । उहाँले भन्नुभयो सबै औषधी सबै ठाँउमा पाइन्छ पनि हुदैन, त्यसको लागि पत्रकारले आफ्नो दायित्व अनुसार कार्य गर्नु पर्ने बताउनुभयो । कपिलबस्तु नगरपालिकाले सञ्चालन गरेको स्वास्थ्य विमा कार्यक्रमलाई प्रभावकारी बनाउन सबैको सहयोग हुनु पर्ने उहाँको भनाई छ ।
स्थानिय तहमा स्वास्थ्य सेवा सञ्चालन गर्न न्युनतम मापदण्ड बनाएर कार्य गर्नु पर्ने पत्रकार महासंघका अध्यक्ष किरणमान बज्राचार्यले बताउनभयो । त्यस्तै कपिलबस्तु नगरपालिकाका स्वास्थ्य संयोजक उमेश गुप्ताले नगरभित्र रहेका स्वास्थ्य संस्थालाई चाडै दर्ता गरेर नियमन र अनुगमन गर्ने बताउनुभयो । कार्यक्रमा संयोजक गुप्ताले स्वास्थ्य प्रणाली उत्थानशिलता, स्वास्थ्य प्रणालीका स्तम्भहरु, नेपालको स्वास्थ्य प्रणाली र स्थानीय स्वास्थ्य प्रणालीको बारेमा प्रस्तुतिकरण गर्नु भएको थियो ।

कार्यक्रममा हर्ड इन्टरनेशनलका श्रीमन शर्माले स्थानिय स्वास्थ्य प्रणालीमा कसरी काम गर्ने, स्वास्थ्य प्रणालीमा चुनौती सिर्जन गर्ने घटनाहरुको बारेमा प्रस्तुतीकरण गर्नु भएको थियो । कार्यक्रम कपिलबस्तु नगरपालिकाको आयोजना हर्ड इन्टरनेशनलको सहयोगमा भएको हो ।
कार्यक्रममा कपिलबस्तु नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत शेषकान्त पौडेल, स्वास्थ्य कार्यालयका मोहम्मद इरफान विभिन्न सञ्चार संस्थाका प्रमुख एवम् प्रतिनिधि लगायतको सहभागिता रहेको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर

विपदबाट हुनसक्ने क्षति न्यूनीकरणका लागि पूर्व तयारी गर्न गृहमन्त्री पौडेलको निर्देशन

सम्पत्ति शुद्धीकरणको अनुसन्धानमा एमाले उपाध्यक्ष पौडेल पक्राउ

रास्वपाको प्रथम महाधिवेशन सुरु, प्रधानमन्त्री शाह र सभापति लामिछानेद्वारा उद्घाटन

रास्वपाको प्रथम महाधिवेशन सुरु, प्रधानमन्त्री शाह र सभापति लामिछानेद्वारा उद्घाटन

कपिलवस्तुमा ८८ प्रतिशत आर्थिक गणनाको काम सकियो

कपिलवस्तुमा ८८ प्रतिशत आर्थिक गणनाको काम सकियो

जेष्ठ नागरिकलाई सम्मान

जेष्ठ नागरिकलाई सम्मान

पौडी प्रतियोगितामा शिखा एकेडमी च्याम्पियन

पौडी प्रतियोगितामा शिखा एकेडमी च्याम्पियन

नेपाली कांग्रेस कपिलवस्तुका सह सचिव अरशदद्वारा राजीनामा

नेपाली कांग्रेस कपिलवस्तुका सह सचिव अरशदद्वारा राजीनामा

भर्खरै प्रकाशित

विपदबाट हुनसक्ने क्षति न्यूनीकरणका लागि पूर्व तयारी गर्न गृहमन्त्री पौडेलको निर्देशन

सम्पत्ति शुद्धीकरणको अनुसन्धानमा एमाले उपाध्यक्ष पौडेल पक्राउ

रास्वपाको प्रथम महाधिवेशन सुरु, प्रधानमन्त्री शाह र सभापति लामिछानेद्वारा उद्घाटन

रास्वपाको प्रथम महाधिवेशन सुरु, प्रधानमन्त्री शाह र सभापति लामिछानेद्वारा उद्घाटन

कपिलवस्तुमा ८८ प्रतिशत आर्थिक गणनाको काम सकियो

कपिलवस्तुमा ८८ प्रतिशत आर्थिक गणनाको काम सकियो

जेष्ठ नागरिकलाई सम्मान

जेष्ठ नागरिकलाई सम्मान

पौडी प्रतियोगितामा शिखा एकेडमी च्याम्पियन

पौडी प्रतियोगितामा शिखा एकेडमी च्याम्पियन

हाम्रो बारेमा

ई-साझा न्यूज डटकम,साझा न्यूज साप्ताहिक
कपिलवस्तु नगरपालिका-१, कपिलवस्तु
सम्पर्क फोन: +977-76560585
इमेल: [email protected]

सुचना विभाग दर्ता नं.  २५९५/०७७-०७८ 

हाम्रो टीम

सम्पादक: गोपाल भण्डारी
सम्पर्क नं. : 9857050643
समाचार प्रमुख: श्याम क्षेत्री
प्रवन्ध निर्देशक: रमेश मिश्रा
कार्यकारी निर्देशक: नारद कोहार

सामाजिक संजालमा हामी

© 2021 eSajanews.com | Site By: ProTech

  • Privacy Policy
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज