Sajhanews
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper

esajhanews, sajhanews, esajhanews,news
No Result
View All Result
Epaper

गिरिको निधनले अपुरणीय क्षती ः कांग्रेस रुपन्देही

Author Avatar साझा न्यूज 1st September 2022 , 8:32 PM
गिरिको निधनले अपुरणीय क्षती ः कांग्रेस रुपन्देही

भैरहवा, भदौ १६ गते । समाजबादी चिन्तक, प्रतिनीधी सभा सदस्य स्वर्गीय प्रदीप गिरिको स्वच्छ छवी र अध्यनसिलतालाई अगालेर अगाडी बढ्नुु पर्नेमा नेपाली कांग्रेस रुपन्देहीले जोड दिएको छ । कांग्रेस नेता गिरिको १३ औँ दिनको तिथिमा बिहीर नेपाली कांग्रेस रुपन्देहीले भैरहवामा आयोजना गरेको श्रद्धाञ्जलि कार्यक्रममा बोल्दै नेपाली कांग्रेसका केन्द्रीय सदस्य अब्दुुल रज्जाकाले उहाँको बिचार र आर्दशलाई कांग्रेसले मात्र नभई सवैले अनुुसरण गर्नुु पर्ने बताउनुु भयो ।

पार्टीलाई जिवन्त राख्न स्वर्गीय गिरिले खेलेको भुमीका प्रसंसनीय भएको उल्लेख गर्दै नेता राज्जाकले हरेक कार्यकर्ताले उहाँबाट सिक्दै अध्यनसिल हुनुु पर्ने बताउनुुभयो । त्यस्तै केन्द्रीय सदस्य गंगा साहीले गिरि स्वच्छ छबी, प्रखर र स्पष्ट बक्ताका रहेको बताउनुुभयो । उहाँले गिरीको भौतीक शरिर नरहे पनि बिचार, सिद्धान्त र आर्दश कांग्रेसले सधै अनुुसरण गर्नुु पर्ने बताउनुुभयो । नेपाली कांग्रेस रुपन्देहीका सभापति रामकृष्णले समालोचक, साहित्यकार एवं समाजवादका प्रखर व्याख्याता गिरिको निधनले पार्टीलाई अपुुरणीय क्षती पुुगेको बताउनुुभयो ।

कांग्रेस रुपन्देहीका पुर्व सभापति रामचन्द्र ढकालले उहाँको जिवनीको चर्चा गर्दै गिरि जस्तो बैचारीक क्षमताबान नेता बिरलै हुने भन्दै उहाँका बिचारलाई आत्मसात गरेर अगाडी बढेमात्र उहाँ प्रति सच्चा श्रदाञ्जली हुने बताउनुु भयो । लामो समयदेखि क्यान्सर रोगबाट पीडित गिरिको यही भदौ ४ गते ललितपुरको मेडिसिटी अस्पतालमा ७५ वर्षको उमेरमा निधन भएको थियो ।

कांग्रेस रुपन्देहीका सभापति खाणको सभापत्वि, सचिव हरि काफ्लेको सचांलनमा भएको कार्यक्रममा क्षेत्र १ २का क्षेत्रीय सभापति शुुशिल गुुरुङ्ग लगायतले बोल्दै गिरिको योगदान र जिवनीको चर्चा गर्नुुभएको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर

विपदबाट हुनसक्ने क्षति न्यूनीकरणका लागि पूर्व तयारी गर्न गृहमन्त्री पौडेलको निर्देशन

सम्पत्ति शुद्धीकरणको अनुसन्धानमा एमाले उपाध्यक्ष पौडेल पक्राउ

रास्वपाको प्रथम महाधिवेशन सुरु, प्रधानमन्त्री शाह र सभापति लामिछानेद्वारा उद्घाटन

रास्वपाको प्रथम महाधिवेशन सुरु, प्रधानमन्त्री शाह र सभापति लामिछानेद्वारा उद्घाटन

कपिलवस्तुमा ८८ प्रतिशत आर्थिक गणनाको काम सकियो

कपिलवस्तुमा ८८ प्रतिशत आर्थिक गणनाको काम सकियो

जेष्ठ नागरिकलाई सम्मान

जेष्ठ नागरिकलाई सम्मान

पौडी प्रतियोगितामा शिखा एकेडमी च्याम्पियन

पौडी प्रतियोगितामा शिखा एकेडमी च्याम्पियन

नेपाली कांग्रेस कपिलवस्तुका सह सचिव अरशदद्वारा राजीनामा

नेपाली कांग्रेस कपिलवस्तुका सह सचिव अरशदद्वारा राजीनामा

भर्खरै प्रकाशित

विपदबाट हुनसक्ने क्षति न्यूनीकरणका लागि पूर्व तयारी गर्न गृहमन्त्री पौडेलको निर्देशन

सम्पत्ति शुद्धीकरणको अनुसन्धानमा एमाले उपाध्यक्ष पौडेल पक्राउ

रास्वपाको प्रथम महाधिवेशन सुरु, प्रधानमन्त्री शाह र सभापति लामिछानेद्वारा उद्घाटन

रास्वपाको प्रथम महाधिवेशन सुरु, प्रधानमन्त्री शाह र सभापति लामिछानेद्वारा उद्घाटन

कपिलवस्तुमा ८८ प्रतिशत आर्थिक गणनाको काम सकियो

कपिलवस्तुमा ८८ प्रतिशत आर्थिक गणनाको काम सकियो

जेष्ठ नागरिकलाई सम्मान

जेष्ठ नागरिकलाई सम्मान

पौडी प्रतियोगितामा शिखा एकेडमी च्याम्पियन

पौडी प्रतियोगितामा शिखा एकेडमी च्याम्पियन

हाम्रो बारेमा

ई-साझा न्यूज डटकम,साझा न्यूज साप्ताहिक
कपिलवस्तु नगरपालिका-१, कपिलवस्तु
सम्पर्क फोन: +977-76560585
इमेल: [email protected]

सुचना विभाग दर्ता नं.  २५९५/०७७-०७८ 

हाम्रो टीम

सम्पादक: गोपाल भण्डारी
सम्पर्क नं. : 9857050643
समाचार प्रमुख: श्याम क्षेत्री
प्रवन्ध निर्देशक: रमेश मिश्रा
कार्यकारी निर्देशक: नारद कोहार

सामाजिक संजालमा हामी

© 2021 eSajanews.com | Site By: ProTech

  • Privacy Policy
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज