Sajhanews
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper

esajhanews, sajhanews, esajhanews,news
No Result
View All Result
Epaper

सिटको बाँडफाँट सम्मानजनक हुनुपर्छ : अध्यक्ष यादव

Author Avatar साझा न्यूज 10th September 2022 , 10:35 PM
सिटको बाँडफाँट सम्मानजनक हुनुपर्छ : अध्यक्ष यादव

जनकपुरधाम, भदौ २५ गते । जनता समाजवादी पार्टीका अध्यक्ष एवम् पूर्व उपप्रधानमन्त्री उपेन्द्र यादवले मंसिर ४ गते हुने निर्वाचनका लागि गठबन्धन दलबीचमा सम्मानजनक तरिकाले सिटको बाँडफाँट हुनुपर्ने बताउनुभएको छ । पिछडा वर्ग महासंघ नेपालको तेस्रो राष्ट्रिय सम्मेलनलाई शनिबार मधेश प्रदेशको राजधानी जनकपुरधाममा सम्बोधन गर्दै उहाँले सो कुरा बताउनुभएको हो ।

गठबन्धनलाई निरन्तरता दिनुपर्ने पक्षमा आफु भए पनि सम्मानजनक तरिकाले सिटको बाँडफाँट नभए गठबन्धन अगाडि बढन नसक्ने चेतावनी दिनुभयो । उहाँले भन्नुभयो, “मधेशको शक्तिलाई कमजोर नठान्न म नेपाली कांग्रेस र कम्युनिष्ट पार्टीलाई यहीबाट आग्रह गर्छु ।”

समानताविना लोकतन्त्र र स्वतन्त्रताको कुनै अर्थ नहुने भन्दै असमानता भएको समाजमा न्याय दिन कठिन हुने उहाँले बताउनुभयो । नेपालको शासन सत्ता र न्यायपालिकामा एउटै समुदायको बर्चश्व कायम रहेको भन्दै समानतामा अधारित समाज निर्माण गर्न कानूनी रुपमा पिछडा वर्गको अधिकार सुनिश्चित हुनुपर्ने उहाँको भनाइ छ । आफनो अधिकारका लागि एक ठाउँमा उभिन पिछडा वर्गलाई उहाँले आग्रह गर्नुभयो ।

कार्यक्रममा मधेश प्रदेशका मुख्यमन्त्री लालवावु राउतले प्रदेश सरकारले सम्बोधन गर्न सकिने पिछडा वर्गका मागहरु धेरैजसो सम्बोधन भएको बताउनुभयो । असमानता र विभेदविरुद्धमा प्रदेश सरकारले विभिन्नखालका कामहरु गरेको उहाँको भनाई छ ।

पिछडा वर्ग महासंघ नेपालका अध्यक्ष भरत महतोको अध्यक्षतामा भएको कार्यक्रममा प्रदेशसभा सदस्यहरु रामअशिष यादव, चमेलीदेवी दास, जनकपुरधाम उपमहानगरपालिकाका पूर्व नगर प्रमुख लालकिशोर साह, युवा नेता जितेन्द्र यादवसहितले सम्मेलनको सफलताको शुभकामना दिनुभयो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर

जडीबुटी संकलन गर्न गएका हुम्लाका १० जना सम्पर्कमा आए

जडीबुटी संकलन गर्न गएका हुम्लाका १० जना सम्पर्कमा आए

उर्लाबारीका नागरिकले उठाए विकास र सेवा सुधारका सवाल

उर्लाबारीका नागरिकले उठाए विकास र सेवा सुधारका सवाल

कपिलवस्तु कारागारमा क्षमताभन्दा बढी कैदीबन्दी

कपिलवस्तु कारागारमा क्षमताभन्दा बढी कैदीबन्दी

दुर्गा प्रसाईंलाई ५ दिन हिरासतमा राख्न अनुमति

मेडिकल व्यवसायी प्रसाईं फेरि पक्राउ

सगरमाथामा झुल्क्यो घाम

सगरमाथामा झुल्क्यो घाम

हिमबाढीमा ज्यान गुमाएकाहरुको ६३ प्रतिशतको डिएनए परीक्षण

हिमबाढीमा ज्यान गुमाएकाहरुको ६३ प्रतिशतको डिएनए परीक्षण

भर्खरै प्रकाशित

जडीबुटी संकलन गर्न गएका हुम्लाका १० जना सम्पर्कमा आए

जडीबुटी संकलन गर्न गएका हुम्लाका १० जना सम्पर्कमा आए

उर्लाबारीका नागरिकले उठाए विकास र सेवा सुधारका सवाल

उर्लाबारीका नागरिकले उठाए विकास र सेवा सुधारका सवाल

कपिलवस्तु कारागारमा क्षमताभन्दा बढी कैदीबन्दी

कपिलवस्तु कारागारमा क्षमताभन्दा बढी कैदीबन्दी

दुर्गा प्रसाईंलाई ५ दिन हिरासतमा राख्न अनुमति

मेडिकल व्यवसायी प्रसाईं फेरि पक्राउ

सगरमाथामा झुल्क्यो घाम

सगरमाथामा झुल्क्यो घाम

हाम्रो बारेमा

ई-साझा न्यूज डटकम,साझा न्यूज साप्ताहिक
कपिलवस्तु नगरपालिका-१, कपिलवस्तु
सम्पर्क फोन: +977-76560585
इमेल: [email protected]

सुचना विभाग दर्ता नं.  २५९५/०७७-०७८ 

हाम्रो टीम

सम्पादक: गोपाल भण्डारी
सम्पर्क नं. : 9857050643
समाचार प्रमुख: श्याम क्षेत्री
प्रवन्ध निर्देशक: रमेश मिश्रा
कार्यकारी निर्देशक: नारद कोहार

सामाजिक संजालमा हामी

© 2021 eSajanews.com | Site By: ProTech

  • Privacy Policy
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज