Sajhanews
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper

esajhanews, sajhanews, esajhanews,news
No Result
View All Result
Epaper

मेयर नै कमलपोखरी मासेर भवन बनाउने कार्यमा लागेको भन्दै विरोध

Author Avatar साझा न्यूज 20th September 2022 , 7:52 PM
मेयर नै कमलपोखरी मासेर भवन बनाउने कार्यमा लागेको भन्दै विरोध

–रिदेन महर्जन,ललितपुर (ईसाझा न्यूज)

ललितपुर महानगरपालिकाको नजिक पलेस्वाँ पुखू (कमल पोखरी) नजिकै भवन बनाउन लागेको भन्दै स्थानीयहरु र सम्पदा प्रेमीहरुले घोर आपत्ति जनाएका छन् ।

महानगरपालिका नजिक रहेको धार्मिक, साँस्कृतिक तथा ऐतिहासिक महत्व बोकेको कमलपोखरीमा नं टोल, पिम्बहाल, छाबहाल, गाबाहाल, पाटन ढोका तथा पुल्चोकका स्थानीय बासिन्दाले श्राद्व पश्चात पिण्ड दान गर्ने कार्यमा प्रयोग हुने पोखरीमा भवन निर्माण हुन लागिएकोमा आक्रोसित बनेका हुन् ।

अहिले कमलपोखरी भएको स्थानमा भवन बनाउन लागेको विषयमा आपत्ति जनाउँदै ललितपुर महानगरपालिका मेयर चिरिबाबु महर्जन स्वयम् सम्पदाप्रेमी हुँदाहुँदै पनि कमल पोखरी नै मिचेर भवन बनाउन लागेको विषयमा पाटन सुन्धारा त्यागलका स्थानीय प्रमोदनाथ श्रेष्ठले परम्परागत कमल पोखरीलाई पोखरी नै कायम गर्ने पर्नेमा जोड दिँदै भवन निर्माण गर्न लागेकोप्रति खेद प्रकट गरेर विरोध जनाएका छन् ।

यस विषयलाई लिएर करिब १० वर्षदेखि धार्मिक, ऐतिहासिक, साँस्कृतिक तथा पुरात्वातिकरुपमा महत्वपूणर् रहेको थँबही (ठमेल)को कमलपोखरी मासेर बनाएको छाँया सेन्टर विरूद्ध कमलपोखरी पुनःस्थापना अभियानमा संघर्षरत सम्पदा बचाउँ अभियान्ता भागवत नर्सिङ प्रधानले यस्तो घृणित कार्यको घोर विरोध गर्दै आपत्ति जनाएका छन् ।

उनले यस्ता पुर्खाले सिर्जेका राष्ट्रको सम्पत्तिलाई संरक्षणमा स्थानीय सरकार लाग्नु पर्नेमा उल्टै स्थानीय तहबाट निर्वाचित जनप्रतिनिधि नै सम्पदा मास्नमा संलग्न रहेको दुखेसो व्यक्त गर्दै अबिलम्ब कमलपोखरी नै कायम गर्नु पर्ने माग राखेका छन् ।
सामाजिक सञ्जालमा समेत यस विषयलाई लिएर सम्पदा प्रेमीले काँग्रेसबाट ललितपुर महानगरपालिकामा दोश्रो पटक मेयर भएका चिरीबाबुको तालमा नेकपा एमालेबाट उपमेयर भएकी चञ्चला शाक्य बज्राचार्यको नाच भन्दै कटाक्ष गरेका छन् ।
सधैँ सम्पदा प्रेमीको रूपमा प्रस्तुत हुने एमाले उपमेयर चञ्चला शाक्य बज्राचार्यले समेत कलमपोखरी मासेर भवन निर्माण गर्ने मेयर चिरीबाबु महर्जनको निणर्यलाई मौन समर्थन गर्नुले उनीपनि ढोंगी र सम्पदा विरोधी नै रहेको जनाएको आरोप लाग्ने गरेको छ ।

अझ रोचक विषय यो बनेको छ कि मेयर आफैले स्थानीय तह २०७९ को निर्वाचनपछि साझा सवाल कार्यक्रममा ‘आफूहरु सानै छँदा त्यहाँ फूल फुल्थ्यो दायाँ बायाँ सबै ठाउँमा अहिले बसिरहेको नगरपालिकाको पनि भवनमा समेत फूल फुल्थ्यो’ भनेर धारणा समेत राखेका थिए तर अहिले भवन बनाउने कार्यमा ललितपुर महानगरपालिकाका मेयर तथा उपमेयर अग्रसर हुँदा सम्पदा प्रेमी तथा स्थानीय व्यक्तिलाई आश्चर्यचकित भएका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर

कपिलवस्तुमा ८८ प्रतिशत आर्थिक गणनाको काम सकियो

कपिलवस्तुमा ८८ प्रतिशत आर्थिक गणनाको काम सकियो

जेष्ठ नागरिकलाई सम्मान

जेष्ठ नागरिकलाई सम्मान

पौडी प्रतियोगितामा शिखा एकेडमी च्याम्पियन

पौडी प्रतियोगितामा शिखा एकेडमी च्याम्पियन

नेपाली कांग्रेस कपिलवस्तुका सह सचिव अरशदद्वारा राजीनामा

नेपाली कांग्रेस कपिलवस्तुका सह सचिव अरशदद्वारा राजीनामा

विश्व वातावरण दिवसको अवसरमा एक हजारभन्दा बढी बिरुवा रोपण

विश्व वातावरण दिवसको अवसरमा एक हजारभन्दा बढी बिरुवा रोपण

पाँचथरमा जिप दुर्घटना: चालकसहित नौ जना घाइते

पाँचथरमा जिप दुर्घटना: चालकसहित नौ जना घाइते

भर्खरै प्रकाशित

कपिलवस्तुमा ८८ प्रतिशत आर्थिक गणनाको काम सकियो

कपिलवस्तुमा ८८ प्रतिशत आर्थिक गणनाको काम सकियो

जेष्ठ नागरिकलाई सम्मान

जेष्ठ नागरिकलाई सम्मान

पौडी प्रतियोगितामा शिखा एकेडमी च्याम्पियन

पौडी प्रतियोगितामा शिखा एकेडमी च्याम्पियन

नेपाली कांग्रेस कपिलवस्तुका सह सचिव अरशदद्वारा राजीनामा

नेपाली कांग्रेस कपिलवस्तुका सह सचिव अरशदद्वारा राजीनामा

विश्व वातावरण दिवसको अवसरमा एक हजारभन्दा बढी बिरुवा रोपण

विश्व वातावरण दिवसको अवसरमा एक हजारभन्दा बढी बिरुवा रोपण

हाम्रो बारेमा

ई-साझा न्यूज डटकम,साझा न्यूज साप्ताहिक
कपिलवस्तु नगरपालिका-१, कपिलवस्तु
सम्पर्क फोन: +977-76560585
इमेल: [email protected]

सुचना विभाग दर्ता नं.  २५९५/०७७-०७८ 

हाम्रो टीम

सम्पादक: गोपाल भण्डारी
सम्पर्क नं. : 9857050643
समाचार प्रमुख: श्याम क्षेत्री
प्रवन्ध निर्देशक: रमेश मिश्रा
कार्यकारी निर्देशक: नारद कोहार

सामाजिक संजालमा हामी

© 2021 eSajanews.com | Site By: ProTech

  • Privacy Policy
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज