Sajhanews
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper

esajhanews, sajhanews, esajhanews,news
No Result
View All Result
Epaper

माया लुहार हत्या प्रकरण : सशस्त्र प्रहरीका जवानको नाममा किटानी जाहेरी

Author Avatar साझा न्यूज 2nd December 2022 , 11:26 AM
माया लुहार हत्या प्रकरण : सशस्त्र प्रहरीका जवानको नाममा किटानी जाहेरी

वर्षीया माया लुहारको हत्यामा संलग्न रहेको आरोपमा सशस्त्र प्रहरीका एक जवानको नाममा किटानी जाहेरी परेको छ । मृतक किशोरीका आफन्तले सशस्त्र प्रहरीमा कार्यरत शिवनाथ गाउँपालिका-४ का २७ वर्षीय भरत कोलीको नाममा किटानी जाहेरी दिएका हुन् । किटानी जाहेरीको आधारमा ती व्यक्तिको खोजीकार्य तीव्र पारिएको बैतडीका प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक प्रेमबहादुर शाहीले जानकारी दिए ।

मायाको बुधबार दिउँसो शिवनाथ गाउँपालिका–६ शिवनाथ मन्दिर नजिकै घाँटी रेटेर हत्या गरेको अवस्थामा शव फेला परेको थियो । यस्तै सोही ठाउँकी १५ वर्षीया नेहा लुहार घाँटीमा धारिलो हतियार प्रयोग गरेर गम्भीर घाइते अवस्थामा भेटिएकी थिइन् । उनी पञ्चेश्वर गाउँपालिका र शिवनाथ गाउँपालिकाको सीमास्थित बालाडाँडामा रक्ताम्य अवस्थामा फेला परेकी हन् । हाल उनको डडेल्धुरा अस्पतालमा उपचार भइरहेको छ ।

घाइते नेहाले दिएको वयानका आधारमा घटनामा संलग्न व्यक्तिको पहिचान खुलेको प्रहरीले जनाएको छ । माया र नेहा मङ्गलबार घरबाट लुगा सिउन भनी पञ्चेश्वरकै कुँलाउ गएका थिए । बुधबारसम्म पनि घर नफर्केपछि घरपरिवार र प्रहरीले खोजतलास गरेको थियो । खोजतलास गर्दै जाँदा बुधबार मायाको शव तथा नेहा घाइते अवस्थामा भेटिएकी हुन् । घटनाको अनुसन्धानका लागि बैतडीका प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक प्रेमबहादुर शाही नेतृत्वको टोली दुई दिनसम्म घटनास्थलमै बसेको थियो ।

माया हालै सम्पन्न निर्वाचनमा म्यादी प्रहरीसमेत थिइन् । प्रहरीले घटनास्थलबाट मायाको मोबाइल, चक्कुलगायतका सामग्री बरामद गरेको छ । बरामद गरिएका सामग्रीबाट थप कुरा खुल्ने प्रहरी नायब उपरीक्षक शाहीको भनाइ छ । मायाको शव परीक्षणपश्चात आफन्तलाई बुझाइएको छ । परीक्षण रिपोर्ट भने सार्वजनिक गरिएको छैन ।

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर

कपिलवस्तु नगरपालिकाको मेयरमा डा. राम नरेशको उम्मेदवारी घोषणा

कपिलवस्तु नगरपालिकाको मेयरमा डा. राम नरेशको उम्मेदवारी घोषणा

लुम्बिनीसँग हारेपछि विराटनगर प्लेअफबाट बाहिरियो

लुम्बिनीसँग हारेपछि विराटनगर प्लेअफबाट बाहिरियो

कपिलवस्तुका ७० स्थानमा छठघाट निर्माण

कपिलवस्तुका ७० स्थानमा छठघाट निर्माण

नवौँ मेयर कप क्रिकेटको उपाधि वडा नं. २ लाई

नवौँ मेयर कप क्रिकेटको उपाधि वडा नं. २ लाई

रउफ अहमद खाँद्वारा कपिलवस्तु नगर प्रमुखमा उम्मेदवारी घोषणा, समतामूलक र समृद्ध नगर बनाउने प्रतिबद्धता

रउफ अहमद खाँद्वारा कपिलवस्तु नगर प्रमुखमा उम्मेदवारी घोषणा, समतामूलक र समृद्ध नगर बनाउने प्रतिबद्धता

नवनियुक्त चार न्यायाधीशद्वारा शपथग्रहण

नवनियुक्त चार न्यायाधीशद्वारा शपथग्रहण

भर्खरै प्रकाशित

कपिलवस्तु नगरपालिकाको मेयरमा डा. राम नरेशको उम्मेदवारी घोषणा

कपिलवस्तु नगरपालिकाको मेयरमा डा. राम नरेशको उम्मेदवारी घोषणा

लुम्बिनीसँग हारेपछि विराटनगर प्लेअफबाट बाहिरियो

लुम्बिनीसँग हारेपछि विराटनगर प्लेअफबाट बाहिरियो

कपिलवस्तुका ७० स्थानमा छठघाट निर्माण

कपिलवस्तुका ७० स्थानमा छठघाट निर्माण

नवौँ मेयर कप क्रिकेटको उपाधि वडा नं. २ लाई

नवौँ मेयर कप क्रिकेटको उपाधि वडा नं. २ लाई

रउफ अहमद खाँद्वारा कपिलवस्तु नगर प्रमुखमा उम्मेदवारी घोषणा, समतामूलक र समृद्ध नगर बनाउने प्रतिबद्धता

रउफ अहमद खाँद्वारा कपिलवस्तु नगर प्रमुखमा उम्मेदवारी घोषणा, समतामूलक र समृद्ध नगर बनाउने प्रतिबद्धता

हाम्रो बारेमा

ई-साझा न्यूज डटकम,साझा न्यूज साप्ताहिक
कपिलवस्तु नगरपालिका-१, कपिलवस्तु
सम्पर्क फोन: +977-76560585
इमेल: [email protected]

सुचना विभाग दर्ता नं.  २५९५/०७७-०७८ 

हाम्रो टीम

सम्पादक: गोपाल भण्डारी
सम्पर्क नं. : 9857050643
समाचार प्रमुख: श्याम क्षेत्री
प्रवन्ध निर्देशक: रमेश मिश्रा
कार्यकारी निर्देशक: नारद कोहार

सामाजिक संजालमा हामी

© 2021 eSajanews.com | Site By: ProTech

  • Privacy Policy
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज