Sajhanews
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper

esajhanews, sajhanews, esajhanews,news
No Result
View All Result
Epaper

चौधरी फाउन्डेसनको सहयोगमा निशुल्क पाठेघर स्वास्थ्य परिक्षण शिविर

Author Avatar साझा न्यूज 8th December 2022 , 1:09 PM
चौधरी फाउन्डेसनको सहयोगमा निशुल्क पाठेघर स्वास्थ्य परिक्षण शिविर

नवलपरासी, २२ मङसिर । चौधरी फाउन्डेसनले महिला समुदायलाई लक्षीत गरेको पश्चिम नवलपरासी विभिन्न तिन स्थानमा आयोजना निशुल्क पाठेघर स्वास्थ्य परिक्षण शिविरबाट करिव ६ सय महिलालाई उपचार सेवा लिएका छन् । चौधरी फाउन्डेसनको प्राविधीक सहयोग तथा चेतना महिला कृषि सहकारी संस्था लिमिटेडको सहजीकरणमा जिल्लाको ग्रामीण क्षेत्र मध्ये सुस्ता ५ पक्लीहवा , बर्दघाट बजारको बर्द महिलाहरुको पाठेघर प्याबपरिक्षण अन्तर्गत महिलाहरु प्रजनन अंगमा क्यान्सर छ छैन परिक्षण गरिएको हो ।

यस वारे बिशेष गरी ग्रामीण क्षेत्रका महिलाहरु उपचार सेवाबाट लाभाम्वीत भएको फाउण्डेसनका सचिव सारिका चौधरीले जानकारी दिनुभयो । चौधरी फाउन्डेसनको प्राबिधिक सहयोगमा भएको उक्त कार्यक्रममा तिन स्थानमा गरी कुल ६ सय जना महिलाहरुले उपचार गराउनु भयो , उपचार गराएका महिलाहरु मध्ये ५० जना महिलाहरु को रिपोर्ट पोजेटिभआएको र उक्त रिपोर्ट काठमाडौँ को ल्याबमा अन्तिम परिक्षण गरेपछीक्यानसर भएको र नभएको पूर्ण रुपमा थाहा हुने टिम लिडर डाक्टर प्रविश पौडेलले बताउनुभयो ।

सुस्ता गाउँपालिकाका वडान ५ का वडा अध्यक्ष प्रभूनारायण यादबले उपचार देखि टाढा रहेका अति बिपन्न खाले महिलाले हरुले यस्तो खाले परिक्षण गर्न पाएकोमा खुसि जनाउदै चौधरी फाउन्डेसन ले आगामी दिनमा पनि सामाजिक कार्यमा अझ बढी सहयोग गर्नेमा विश्वास लिएको बताउनुभयो ।

चेतना महिला कृषि सहकारी संस्था लिमिटेड कि अध्यक्ष कमला पराजुली का अनुसार चौधरी फाउन्डेसनले यसरी नया खाले उपचार बिधिबाट स्थानिय महिलाहरुलाई लक्षित कार्यक्रम ल्याएकोमा धन्यबाद दिंदै आफु एस्तो सामाजिक कार्यमा जोडिन पाएकोमा खुसि जनाउदै आगामी दिनहरुमा पनि यस्ता खाले कार्यक्रम हरु फाउन्डेसन ल्याउने छ भन्नेमा बिस्वास्त रहेको जनाउनु भयो बर्दघाट ४ मा रहेको सम्मुनत महिलामंच नेपाल कि अध्यक्ष दिल कुमारी कुँवरले पनि यस्ताखाले परीक्षण फेरीफेरी पनि चौधरी फाउन्डेसनले गर्ने आशा राख्नु भयो ।

कुँवरले महिलाहरुको पाठेघर प्याबपरिक्षण मा सहभागी भएका महिलाहरु हिजो आज महिलाहरु विभिन्न् खालेक्यान्सर बाटपीडित भएको आबस्थामा आफ्नो स्वास्थ्य कस्तोछ भनेर आफनैघर आगन मा परिक्षण गराउनपाएकोमा खुसि ब्यक्त गर्दै चौधरी फाउन्देशन र स्थानीय सहयोगी संस्था लाई धन्यबाद दिनु भयो ।

पछिल्लो समय देखी चौधरी फाउण्डेसन नवलपरासीका विभिन्न सामाजीक कार्यमा संलग्नता देखाउदै आएको छ । यस अगाबै चौधरी फाउन्डेसनले केहि दिन देखिमात्र बर्दघाट नगरपालिकावडा नम्बर २ को सुखौरामा रहेको प्रगतिशिलआमा समुहलाइ सिलाइ बुनाई मेशिन दिएर स्थानीय महिलाहरुलाई सिलाइ बुनाइ तालिम दिएको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर

स्कुटर दुर्घटनामा एकको मृत्यु

स्कुटर दुर्घटनामा एकको मृत्यु

जापानसँग भिड्दै नेपाल, एसियाली खेलकुदमा महिला भलिबल टोलीको आज परीक्षा

जापानसँग भिड्दै नेपाल, एसियाली खेलकुदमा महिला भलिबल टोलीको आज परीक्षा

साधन होइन, सोचले बद्लिएको कक्षा कोठा

रविले बोलाएको सर्वदलीय बैठक बस्दै, उच्चस्तरीय राजनीतिक संयन्त्र गठनबारे छलफल हुने

नेपालले भारतको कुन भूमि मिच्यो जानकारी गराउन काँग्रेस सांसद बासना थापाको माग

आज संघीय संसद्का दुवै सदनको बैठक बस्दै

प्रधानमन्त्री राहत कोषमा १३ अर्ब ६८ करोड मौज्दात

प्रधानमन्त्री राहत कोषमा १३ अर्ब ६८ करोड मौज्दात

मन्दिरमा सुन चोर्ने छ जना भारतीय महिला पक्राउ

मन्दिरमा सुन चोर्ने छ जना भारतीय महिला पक्राउ

भर्खरै प्रकाशित

स्कुटर दुर्घटनामा एकको मृत्यु

स्कुटर दुर्घटनामा एकको मृत्यु

कांग्रेस कपिलवस्तुमा ‘एकताको महाधिवेशन’को आवाज, विधि र विधान पालना गर्न माग

कांग्रेस कपिलवस्तुमा ‘एकताको महाधिवेशन’को आवाज, विधि र विधान पालना गर्न माग

जापानसँग भिड्दै नेपाल, एसियाली खेलकुदमा महिला भलिबल टोलीको आज परीक्षा

जापानसँग भिड्दै नेपाल, एसियाली खेलकुदमा महिला भलिबल टोलीको आज परीक्षा

साधन होइन, सोचले बद्लिएको कक्षा कोठा

रविले बोलाएको सर्वदलीय बैठक बस्दै, उच्चस्तरीय राजनीतिक संयन्त्र गठनबारे छलफल हुने

नेपालले भारतको कुन भूमि मिच्यो जानकारी गराउन काँग्रेस सांसद बासना थापाको माग

आज संघीय संसद्का दुवै सदनको बैठक बस्दै

हाम्रो बारेमा

ई-साझा न्यूज डटकम,साझा न्यूज साप्ताहिक
कपिलवस्तु नगरपालिका-१, कपिलवस्तु
सम्पर्क फोन: +977-76560585
इमेल: [email protected]

सुचना विभाग दर्ता नं.  २५९५/०७७-०७८ 

हाम्रो टीम

सम्पादक: गोपाल भण्डारी
सम्पर्क नं. : 9857050643
समाचार प्रमुख: श्याम क्षेत्री
प्रवन्ध निर्देशक: रमेश मिश्रा
कार्यकारी निर्देशक: नारद कोहार

सामाजिक संजालमा हामी

© 2021 eSajanews.com | Site By: ProTech

  • Privacy Policy
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज