Sajhanews
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper

esajhanews, sajhanews, esajhanews,news
No Result
View All Result
Epaper

१५ औं राष्ट्रिय निर्माण दिवसमा मदरसालाई खद्यान्न सहयोग

Author Avatar साझा न्यूज 8th December 2022 , 7:06 PM
१५ औं राष्ट्रिय निर्माण दिवसमा मदरसालाई खद्यान्न सहयोग

कपिलबस्तु, मंसिर २२ गते । कपिलबस्तु निर्माण व्यवसायी संघले १५ औ राष्ट्रिय निर्माण दिवसको अवसरमा मदरसालाई खद्यान्न सहयोग गरेको छ । संघले कपिलबस्तु नगरपालिका वडा नं. १ स्थित मदरसा अहले सुन्नत नईमुल वुलुमलाई सो सामाग्री वितरण गरेको हो ।
संघले हरेक बर्ष निर्माण दिवसको अवसरमा विभिन्न संघ संस्था तथा अस्पताललाई सहयोग गर्दै आएको संघका अध्यक्ष सरोज अर्यालले बताउनुभयो ।

संघले १ क्युन्टल चामल, २५ किलो दल, ५ किलो तेल लगायतको सामाग्रीहरु सहयोग गरेको उहाँले बताउनुभयो । मदरसामा रहेको बालबालिकालाई मुठ्ठीदानबाट चलेको थाहा पाएपछि सहयोग गर्ने संघले निर्णाय गरेको अर्यालले बताउनुभयो ।
मदरसालाई पहिलो पटक निर्माण व्यवसायी संघले सहयोग गरेको मदरसाका मौलाना अलि हुसेनले बताउनुभयो । मदरसामा छात्र छात्रा गरी एक सय ५५ जना बालबालिका मध्ये ३२ जना छत्रवासमा बसेर अध्ययन गरिरहेका उहाँले बताउनुभयो । मस्जिद निर्माणका लागि कपिलबस्तु नगरपालिका २ का वडाध्यक्ष अशोक कुमार गुप्ताले ११ हजार सहयोग समेत गर्नु भएको छ ।

सो अवसरमा लुम्बिनी प्रदेश निर्माण व्यवसायी संघका प्रदेश उप महासचिव दिनेश हमाल, बुद्धभुमि नगरपालिका १० का वडाध्यक्ष सनदीप पाण्डेय, संघका पुर्व अध्यक्ष गुन्जन कुमार गुप्ता, संघका महासचिव शिव दयाल ठाकुर, समाज सेवी रवि ठाकुर नेपाली कांग्रेस कपिलबस्तु नगरपालिकाका नगर सभापति खुर्सेद अहमद खाँ, लगायतको सहभागिता रहेको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर

विपदबाट हुनसक्ने क्षति न्यूनीकरणका लागि पूर्व तयारी गर्न गृहमन्त्री पौडेलको निर्देशन

सम्पत्ति शुद्धीकरणको अनुसन्धानमा एमाले उपाध्यक्ष पौडेल पक्राउ

रास्वपाको प्रथम महाधिवेशन सुरु, प्रधानमन्त्री शाह र सभापति लामिछानेद्वारा उद्घाटन

रास्वपाको प्रथम महाधिवेशन सुरु, प्रधानमन्त्री शाह र सभापति लामिछानेद्वारा उद्घाटन

कपिलवस्तुमा ८८ प्रतिशत आर्थिक गणनाको काम सकियो

कपिलवस्तुमा ८८ प्रतिशत आर्थिक गणनाको काम सकियो

जेष्ठ नागरिकलाई सम्मान

जेष्ठ नागरिकलाई सम्मान

पौडी प्रतियोगितामा शिखा एकेडमी च्याम्पियन

पौडी प्रतियोगितामा शिखा एकेडमी च्याम्पियन

नेपाली कांग्रेस कपिलवस्तुका सह सचिव अरशदद्वारा राजीनामा

नेपाली कांग्रेस कपिलवस्तुका सह सचिव अरशदद्वारा राजीनामा

भर्खरै प्रकाशित

विपदबाट हुनसक्ने क्षति न्यूनीकरणका लागि पूर्व तयारी गर्न गृहमन्त्री पौडेलको निर्देशन

सम्पत्ति शुद्धीकरणको अनुसन्धानमा एमाले उपाध्यक्ष पौडेल पक्राउ

रास्वपाको प्रथम महाधिवेशन सुरु, प्रधानमन्त्री शाह र सभापति लामिछानेद्वारा उद्घाटन

रास्वपाको प्रथम महाधिवेशन सुरु, प्रधानमन्त्री शाह र सभापति लामिछानेद्वारा उद्घाटन

कपिलवस्तुमा ८८ प्रतिशत आर्थिक गणनाको काम सकियो

कपिलवस्तुमा ८८ प्रतिशत आर्थिक गणनाको काम सकियो

जेष्ठ नागरिकलाई सम्मान

जेष्ठ नागरिकलाई सम्मान

पौडी प्रतियोगितामा शिखा एकेडमी च्याम्पियन

पौडी प्रतियोगितामा शिखा एकेडमी च्याम्पियन

हाम्रो बारेमा

ई-साझा न्यूज डटकम,साझा न्यूज साप्ताहिक
कपिलवस्तु नगरपालिका-१, कपिलवस्तु
सम्पर्क फोन: +977-76560585
इमेल: [email protected]

सुचना विभाग दर्ता नं.  २५९५/०७७-०७८ 

हाम्रो टीम

सम्पादक: गोपाल भण्डारी
सम्पर्क नं. : 9857050643
समाचार प्रमुख: श्याम क्षेत्री
प्रवन्ध निर्देशक: रमेश मिश्रा
कार्यकारी निर्देशक: नारद कोहार

सामाजिक संजालमा हामी

© 2021 eSajanews.com | Site By: ProTech

  • Privacy Policy
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज