Sajhanews
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper

esajhanews, sajhanews, esajhanews,news
No Result
View All Result
Epaper

नेपाललाई भारत र रणजी ट्रफी खेल्न अनुमति दिनुपर्छ : प्रशिक्षक देसाई खेलकुद, क्रिकेट

Author Avatar साझा न्यूज 21st March 2023 , 2:21 PM
नेपाललाई भारत र रणजी ट्रफी खेल्न अनुमति दिनुपर्छ : प्रशिक्षक देसाई  खेलकुद, क्रिकेट

काठमाडौं, चैत ७ गते । नेपाली राष्ट्रिय क्रिकेट टोलीका मुख्य प्रशिक्षक मोन्टी देसाईले नेपाललाई भारतमा क्रिकेट खेल्ने बातावरण बनाउनु पर्ने बताउनुभएको छ ।

आईसीसी विश्वकप लिग–२ मा सानदार प्रदर्शन गर्दै विश्वकप छनोटमा स्थान बनाएपछि नेपाली क्रिकेटको चर्चा विश्वभर चुलिएको छ । नेपाल विश्वकप छनोटमा पुगेपछि केही समय आराम गर्न भारत जानुभएका प्रशिक्षक देसाईले विश्व चर्चित क्रिकेट अनलाइन ‘क्रिकबज’सँग कुराकानी गर्दै नेपाललाई भारत र रणजी ट्रफी खेल्न अनुमति दिनुपर्ने बताउनुभएको हो ।

उहाँले अन्त्र्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) र भारतीय क्रिकेट बोर्ड (बीसीसीआई) लाई पनि नेपालको विषयमा ध्यान दिन अनुरोध गर्नुभएको छ । ‘मैले आईसीसी, बीसीसीआई र एसियन क्रिकेट काउन्सिल (एसीसी) लाई पनि नेपालको विषयमा भनेको छु । स्कटल्यान्ड र आयरल्यान्डले इङ्ल्यान्डमा खेलिरहेका छन् । यदि नेपाललाई भारत र रणजी ट्रफी मात्र खेल्न दिए धेरै राम्रो हुनेछ । यस्तो गरियो भने नेपालले चारबर्षमा टेस्ट खेल्ने हैसियत राख्छ । नेपाली खेलाडी क्षमतावान छन्,’’ देसाईले भन्नुभयो ।

भारतको पहिलो श्रेणीको ठूलो क्रिकेट प्रतियोगिता रणजी ट्रफीमा ३८ टोलीबीच प्रतिस्पर्धा हुने गर्दछ ।यस प्रतियोगिता खेल्ने खेलाडीले दैनिक ६० हजार भारु पाउनछन् ।

देसाईले नेपाली टोलीको प्रशिक्षण सम्हालेपछि नेपालले लिग–२ मा उत्कृष्ट प्रदर्शन गर्दै विश्वकप छनोटमा स्थान बनाएको हो । दसाईको प्रशिक्षणमा नेपालले पछिल्लो १२ खेलमा ११ जित निकालेको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर

विपदबाट हुनसक्ने क्षति न्यूनीकरणका लागि पूर्व तयारी गर्न गृहमन्त्री पौडेलको निर्देशन

सम्पत्ति शुद्धीकरणको अनुसन्धानमा एमाले उपाध्यक्ष पौडेल पक्राउ

रास्वपाको प्रथम महाधिवेशन सुरु, प्रधानमन्त्री शाह र सभापति लामिछानेद्वारा उद्घाटन

रास्वपाको प्रथम महाधिवेशन सुरु, प्रधानमन्त्री शाह र सभापति लामिछानेद्वारा उद्घाटन

कपिलवस्तुमा ८८ प्रतिशत आर्थिक गणनाको काम सकियो

कपिलवस्तुमा ८८ प्रतिशत आर्थिक गणनाको काम सकियो

जेष्ठ नागरिकलाई सम्मान

जेष्ठ नागरिकलाई सम्मान

पौडी प्रतियोगितामा शिखा एकेडमी च्याम्पियन

पौडी प्रतियोगितामा शिखा एकेडमी च्याम्पियन

नेपाली कांग्रेस कपिलवस्तुका सह सचिव अरशदद्वारा राजीनामा

नेपाली कांग्रेस कपिलवस्तुका सह सचिव अरशदद्वारा राजीनामा

भर्खरै प्रकाशित

विपदबाट हुनसक्ने क्षति न्यूनीकरणका लागि पूर्व तयारी गर्न गृहमन्त्री पौडेलको निर्देशन

सम्पत्ति शुद्धीकरणको अनुसन्धानमा एमाले उपाध्यक्ष पौडेल पक्राउ

रास्वपाको प्रथम महाधिवेशन सुरु, प्रधानमन्त्री शाह र सभापति लामिछानेद्वारा उद्घाटन

रास्वपाको प्रथम महाधिवेशन सुरु, प्रधानमन्त्री शाह र सभापति लामिछानेद्वारा उद्घाटन

कपिलवस्तुमा ८८ प्रतिशत आर्थिक गणनाको काम सकियो

कपिलवस्तुमा ८८ प्रतिशत आर्थिक गणनाको काम सकियो

जेष्ठ नागरिकलाई सम्मान

जेष्ठ नागरिकलाई सम्मान

पौडी प्रतियोगितामा शिखा एकेडमी च्याम्पियन

पौडी प्रतियोगितामा शिखा एकेडमी च्याम्पियन

हाम्रो बारेमा

ई-साझा न्यूज डटकम,साझा न्यूज साप्ताहिक
कपिलवस्तु नगरपालिका-१, कपिलवस्तु
सम्पर्क फोन: +977-76560585
इमेल: [email protected]

सुचना विभाग दर्ता नं.  २५९५/०७७-०७८ 

हाम्रो टीम

सम्पादक: गोपाल भण्डारी
सम्पर्क नं. : 9857050643
समाचार प्रमुख: श्याम क्षेत्री
प्रवन्ध निर्देशक: रमेश मिश्रा
कार्यकारी निर्देशक: नारद कोहार

सामाजिक संजालमा हामी

© 2021 eSajanews.com | Site By: ProTech

  • Privacy Policy
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज