Sajhanews
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper

esajhanews, sajhanews, esajhanews,news
No Result
View All Result
Epaper

करण र सुवास गृह जिल्ला बागलुङमा सम्मानित

Author Avatar साझा न्यूज 22nd March 2023 , 4:14 PM
करण र सुवास गृह जिल्ला बागलुङमा सम्मानित

बागलुङ, चैत्र ८ गते । क्रिकेटर करण केसी र सुवास भण्डारी गृह जिल्ला बागलुङमा सम्मानित हुनुभएका छन् । बागलुङ नगरपालिकाले बुधबार राष्ट्रिय क्रिकेट टोलीका सदस्य करण र यू–१९ टोलीका सदस्य सुवासलाई सम्मानित गरेको हो ।

नगरपालिकाले नेपाली क्रिकेटलाई विश्वकप छनोटमा पु¥याउन महत्वपूर्ण भूमिका खेल्ने करणलाई १ लाख रुपियाँ नगद र यू–१९ टोलीलाई विश्वकपमा पु¥याउने सुवासलाई ५० हजार रुपियाँ नगदसहित सम्मानित गरेको हो  ।

खेलाडीलाई सम्मान गर्दै बागलुङ नगरपालिकाका नगरप्रमुख वसन्तकुमार श्रेष्ठले खेलकुदको विकासमा नगरपालिका सधैँ लाग्ने बताउनुभयो । उहाँले नयाँ खेलाडी उत्पादनमा सहयोग पु¥याउने र पूर्वाधार बनाउन प्रतिबद्ध रहेको बताउनुभयो ।

यस्तै, खेलाडी सम्मान कार्यक्रममा बोल्दै गण्डकी प्रदेशकी सांसद दिलमाया पौबीले खेलाडी राष्ट्रका गहना भएकाले उनीहरुको जीवन निर्वाहका लागि राज्यले विशेष ध्यान दिनुपर्ने बताउनुभयो ।

सम्मानित भएपछि बोल्दै क्रिकेट खेलाडी करणले गृह जिल्लामा सम्मानित हुँदा थप हौसला बढेको बताउनुभयो । उहाँले सम्मानले जिम्मेबारी थप बढेको बताउँदै त्यसलाई खेलकुदमा रुपान्तरण गर्ने बताउनुभयो । उहाँले आफूमाथि दर्शक र शुभचिन्तकले गरेको आशा र भरोसा तोड्न नदिने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

करणको घर बागलुङ नगरपालिका–८ सिगाना हो भने सुवासको काठेखोला गाउँपालिका–१ पाला हो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर

पत्रकार किशोर श्रेष्ठ पक्राउप्रति प्रेस काउन्सिलको गम्भीर ध्यानाकर्षण

पत्रकार किशोर श्रेष्ठ पक्राउप्रति प्रेस काउन्सिलको गम्भीर ध्यानाकर्षण

अनुदानको मलमा तोकिएभन्दा बढी मूल्य लिएको आरोप

अनुदानको मलमा तोकिएभन्दा बढी मूल्य लिएको आरोप

स्रोत नखुलेको ५१ लाख ३४ हजार रुपैयाँसहित एक जना पक्राउ

स्रोत नखुलेको ५१ लाख ३४ हजार रुपैयाँसहित एक जना पक्राउ

सामुदायिक वनमा लुकाइएका ६ नाल भरुवा बन्दुक बरामद

सामुदायिक वनमा लुकाइएका ६ नाल भरुवा बन्दुक बरामद

बाल गृहका बालबालिकाहरूसँग सजेसन क्षेत्रीले मनाए जन्मदिन

बाल गृहका बालबालिकाहरूसँग सजेसन क्षेत्रीले मनाए जन्मदिन

सीमा विवाद कूटनीतिक माध्यमबाटै सुल्झाउनुपर्छ : सांसद विक्रमसिंह थापा

सीमा विवाद कूटनीतिक माध्यमबाटै सुल्झाउनुपर्छ : सांसद विक्रमसिंह थापा

भर्खरै प्रकाशित

पत्रकार किशोर श्रेष्ठ पक्राउप्रति प्रेस काउन्सिलको गम्भीर ध्यानाकर्षण

पत्रकार किशोर श्रेष्ठ पक्राउप्रति प्रेस काउन्सिलको गम्भीर ध्यानाकर्षण

अनुदानको मलमा तोकिएभन्दा बढी मूल्य लिएको आरोप

अनुदानको मलमा तोकिएभन्दा बढी मूल्य लिएको आरोप

स्रोत नखुलेको ५१ लाख ३४ हजार रुपैयाँसहित एक जना पक्राउ

स्रोत नखुलेको ५१ लाख ३४ हजार रुपैयाँसहित एक जना पक्राउ

सामुदायिक वनमा लुकाइएका ६ नाल भरुवा बन्दुक बरामद

सामुदायिक वनमा लुकाइएका ६ नाल भरुवा बन्दुक बरामद

बाल गृहका बालबालिकाहरूसँग सजेसन क्षेत्रीले मनाए जन्मदिन

बाल गृहका बालबालिकाहरूसँग सजेसन क्षेत्रीले मनाए जन्मदिन

हाम्रो बारेमा

ई-साझा न्यूज डटकम,साझा न्यूज साप्ताहिक
कपिलवस्तु नगरपालिका-१, कपिलवस्तु
सम्पर्क फोन: +977-76560585
इमेल: [email protected]

सुचना विभाग दर्ता नं.  २५९५/०७७-०७८ 

हाम्रो टीम

सम्पादक: गोपाल भण्डारी
सम्पर्क नं. : 9857050643
समाचार प्रमुख: श्याम क्षेत्री
प्रवन्ध निर्देशक: रमेश मिश्रा
कार्यकारी निर्देशक: नारद कोहार

सामाजिक संजालमा हामी

© 2021 eSajanews.com | Site By: ProTech

  • Privacy Policy
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज