Sajhanews
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper

esajhanews, sajhanews, esajhanews,news
No Result
View All Result
Epaper

गर्भवती महिलाको उद्धारमा जनप्रतिनिधि

Author Avatar साझा न्यूज 2nd April 2023 , 4:42 PM
गर्भवती महिलाको उद्धारमा जनप्रतिनिधि

ताप्लेजुङ, चैत १९ गते । ताप्लेजुङको दुर्गम तथा बिकट स्थानीय तह फक्ताङ्लुङ गाउँपालिकाको एक महिलाको जनप्रतिनिधिले उद्धार गरेका छन् । सो गाउँपालिकाको तिन्दु टोलमा अहिलेसम्म सडक नपुगेपछि स्थानीयलाई उपचारमा समस्या हुनेगरेको छ ।

तिन्दु टोलकी एक गर्भवती महिलालाई शनिबार सुत्केरी व्यथा लागेपछि सोही वडामा घर भएका गाउँपालिका उपाध्यक्ष रवीन साम्रा लिम्बू उद्धारमा खटिनुभयो । सडक पहुँच नभएकाले हत्तपत्त उपाध्यक्ष लिम्बूले स्टेचरको प्रबन्ध मिलाउन सहयोग गर्नुभएको थियो ।

गर्भवती महिलालाई स्टेचरमा बोकेर करिब एक घण्टाको पैदल दूरीमा पर्ने खेजेनिम स्वास्थ्य संस्थामा लगिएको थियो । सुत्केरी व्यथा लागेकी स्थानीय सोममाया लिम्बूलाई स्टेचरमा बोकाएर गाउँको स्वास्थ्य संस्थामा पुग्दा उपचार सम्भव नहुने भन्दै जिल्ला अस्पताल लैजान सिफारिस (रेफर) गरियो ।

आफैँले स्टेचरमा बोकेर प्रसूति केन्द्र लगेएकी गर्भवतीलाई थप सुविधा भएको स्वास्थ्य संस्था लैजान सिफारिस भएपछि उहाँलाई सदरमुकाम फुङ्लिङस्थित जिल्ला अस्पताल लगिएको थियो । फक्ताङ्लुङ गाउँपालिका अध्यक्ष राजन लिम्बू (मुक्ति) ले चढ्ने गाडी (सवारी साधन) मार्फत शनिबार नै गर्भवती महिलालाई जिल्ला अस्पताल लगिएको थियो ।

दुर्गम तथा असुविधा रहेको ठाउँबाट जनप्रतिनिधिको प्रत्यक्ष सहयोगमा सुत्केरी व्यथा लागेको गर्भवतीलाई जिल्ला अस्पताल लगेपछि बिरामी पनि ढुक्क हुनुभयो । यस्तै, प्रकृति अर्थात गर्भवतीसहित जटिल अवस्थाका बिरामीलाई उद्धार गर्ने भनेर फक्ताङ्लुङमा पालिका अध्यक्ष लिम्बूले चढ्ने गाढी सुरुदेखि नै एम्बुलेन्सको रुपमा प्रयोग गरिँदैआएको छ ।

कार्यकाल सुरु हुँदैदेखि प्रयोगमा ल्याइएको गाउँपालिकाको गाडीमार्फत हालसम्म करिब तीन सय जना बिरामीलाई निःशुल्क सेवा उपलब्ध गराइएको छ । यस्तै, गाउँपालिकाअन्तर्गत जिल्लाकै दुर्गम गाउँ ओलाङ्चुङगोला, याङ्मा, फले घुन्सामा प्रसूति व्यथा तथा सिकिस्त बिरामी भएकाको उद्धार गर्नुपरेमा हेलिकप्टरको प्रयोग गर्ने गरिएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर

निर्माण व्यवसायी महासंघ लुम्बिनी प्रदेशको मानार्थ सदस्यमा रविन्द्रनाथ ठाकुर मनोनयन

निर्माण व्यवसायी महासंघ लुम्बिनी प्रदेशको मानार्थ सदस्यमा रविन्द्रनाथ ठाकुर मनोनयन

रौतहटमा गोली चलाएको आरोपमा १६ जना पक्राउ

देवानगञ्जमा गोली चल्यो, एक जना घाइते

राजेश सिंह कांग्रेसको केन्द्रीय प्रतिनिधि मनोनीत

राजेश सिंह कांग्रेसको केन्द्रीय प्रतिनिधि मनोनीत

रास्वपाको सदस्यता लिएपछि एमालेका दुई जनप्रतिनिधिमाथि कारबाही सिफारिस

रास्वपाको सदस्यता लिएपछि एमालेका दुई जनप्रतिनिधिमाथि कारबाही सिफारिस

विदेशको मोह त्यागेर कृषिमा रमाएको चन्द्रवंशी परिवार

विदेशको मोह त्यागेर कृषिमा रमाएको चन्द्रवंशी परिवार

लुम्बिनी प्रदेशमा आजदेखि संविधान दिवसका कार्यक्रम सुरु

लुम्बिनी प्रदेशमा आजदेखि संविधान दिवसका कार्यक्रम सुरु

भर्खरै प्रकाशित

निर्माण व्यवसायी महासंघ लुम्बिनी प्रदेशको मानार्थ सदस्यमा रविन्द्रनाथ ठाकुर मनोनयन

निर्माण व्यवसायी महासंघ लुम्बिनी प्रदेशको मानार्थ सदस्यमा रविन्द्रनाथ ठाकुर मनोनयन

रौतहटमा गोली चलाएको आरोपमा १६ जना पक्राउ

देवानगञ्जमा गोली चल्यो, एक जना घाइते

राजेश सिंह कांग्रेसको केन्द्रीय प्रतिनिधि मनोनीत

राजेश सिंह कांग्रेसको केन्द्रीय प्रतिनिधि मनोनीत

रास्वपाको सदस्यता लिएपछि एमालेका दुई जनप्रतिनिधिमाथि कारबाही सिफारिस

रास्वपाको सदस्यता लिएपछि एमालेका दुई जनप्रतिनिधिमाथि कारबाही सिफारिस

१३ देशका लागि राजदूत सिफारिस, भारतदेखि अमेरिकासम्म नयाँ नाम

हाम्रो बारेमा

ई-साझा न्यूज डटकम,साझा न्यूज साप्ताहिक
कपिलवस्तु नगरपालिका-१, कपिलवस्तु
सम्पर्क फोन: +977-76560585
इमेल: [email protected]

सुचना विभाग दर्ता नं.  २५९५/०७७-०७८ 

हाम्रो टीम

सम्पादक: गोपाल भण्डारी
सम्पर्क नं. : 9857050643
समाचार प्रमुख: श्याम क्षेत्री
प्रवन्ध निर्देशक: रमेश मिश्रा
कार्यकारी निर्देशक: नारद कोहार

सामाजिक संजालमा हामी

© 2021 eSajanews.com | Site By: ProTech

  • Privacy Policy
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज