Sajhanews
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper

esajhanews, sajhanews, esajhanews,news
No Result
View All Result
Epaper

कपिलवस्तुमा पनि ३ दिन भब्यरुपमा गणतन्त्र दिवस मनाईने

Author Avatar साझा न्यूज 25th May 2023 , 8:04 PM
कपिलवस्तुमा पनि ३ दिन भब्यरुपमा गणतन्त्र दिवस मनाईने

कपिलवस्तु ११ जेठ
कपिलवस्तुमा पनि ३ दिन सम्म भब्यरुपमा गणतन्त्र दिवस मनाईने भएको छ । जिल्ला समन्वय समितिमा बिहीवार बसेको सरोकारवालाको बैठकमा यस्तो निर्णय गरिएको हो । समन्वय समितिका प्रमुख तथा गणतन्त्र मुल समारोह समितिका अध्यक्ष बावुराम आचार्यले जेठ १४, १५ र १६ गते ३ दिन सम्म गणतन्त्र दिवस मनाउने निर्णय गरिएको बताए ।
स्थानीय तहको प्रमुखको अध्यक्षतामा रहने गरी १० वटै पालिकामा समिति निर्माण गरी आवश्यक्ता अनुसार सरसफाई, खेलकुद, रक्तदान जस्ता कार्यक्रम संचालन गर्ने निर्णय गरिएको छ । गणतन्त्र दिवसमा सबै कार्यालय र घरघरमा दीप प्रज्वल गर्ने समेत निर्णय गरिएको छ ।
जेठ १५ गते बिहान प्रशासन चोक देखि आन्दोलन चोक हुदै बहादुरगंज जाने बाटो सम्म सरसफाई अभियान संचालन गर्ने, जेठ १४ गते प्रशासन कार्यालय अघि, भिक्षु र गौैढी चोकमा दिप प्रज्जवलन गर्ने, जेठ १५ गते तौलेश्वर नाथ संस्कुत माबिमा रहेका फरक क्षमताका बिद्यार्थीहरुलाई झोला सहीत स्टेस्नरी बितरण गर्ने कार्यक्रम रहेको छ ।
कार्यक्रममा शिवराज नगरपालिकाका मेयर अजय थापा, जिल्ला सुरक्षा समितिका पदाधिकारीहरु, बिभिन्न संघ संस्था र कार्यालय प्रमुखको सहभागीता थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर

अर्थमन्त्री डा. वाग्ले अमेरिका प्रस्थान

अर्थमन्त्री डा. वाग्ले अमेरिका प्रस्थान

अवरुद्ध बेनी–जोमसोम सडकको पैदलयात्रा सहज बनाउन श्रमदान

अवरुद्ध बेनी–जोमसोम सडकको पैदलयात्रा सहज बनाउन श्रमदान

दाउन्नेमा ब्रेक फेल भएर बस दुर्घटना : ४ जनाको मृत्यु, ११ घाइते

दाउन्नेमा ब्रेक फेल भएर बस दुर्घटना : ४ जनाको मृत्यु, ११ घाइते

आजका लागि विदेशी मुद्राको विनिमयदर

आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर

काठ आयात प्रतिस्थापन गर्ने सरकारको कार्य योजना

काठ आयात प्रतिस्थापन गर्ने सरकारको कार्य योजना

क्रियाकलापमा आधारित सिकाइसम्बन्धी पाँचदिने तालिम

क्रियाकलापमा आधारित सिकाइसम्बन्धी पाँचदिने तालिम

भर्खरै प्रकाशित

अर्थमन्त्री डा. वाग्ले अमेरिका प्रस्थान

अर्थमन्त्री डा. वाग्ले अमेरिका प्रस्थान

अवरुद्ध बेनी–जोमसोम सडकको पैदलयात्रा सहज बनाउन श्रमदान

अवरुद्ध बेनी–जोमसोम सडकको पैदलयात्रा सहज बनाउन श्रमदान

दाउन्नेमा ब्रेक फेल भएर बस दुर्घटना : ४ जनाको मृत्यु, ११ घाइते

दाउन्नेमा ब्रेक फेल भएर बस दुर्घटना : ४ जनाको मृत्यु, ११ घाइते

आजका लागि विदेशी मुद्राको विनिमयदर

आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर

काठ आयात प्रतिस्थापन गर्ने सरकारको कार्य योजना

काठ आयात प्रतिस्थापन गर्ने सरकारको कार्य योजना

हाम्रो बारेमा

ई-साझा न्यूज डटकम,साझा न्यूज साप्ताहिक
कपिलवस्तु नगरपालिका-१, कपिलवस्तु
सम्पर्क फोन: +977-76560585
इमेल: [email protected]

सुचना विभाग दर्ता नं.  २५९५/०७७-०७८ 

हाम्रो टीम

सम्पादक: गोपाल भण्डारी
सम्पर्क नं. : 9857050643
समाचार प्रमुख: श्याम क्षेत्री
प्रवन्ध निर्देशक: रमेश मिश्रा
कार्यकारी निर्देशक: नारद कोहार

सामाजिक संजालमा हामी

© 2021 eSajanews.com | Site By: ProTech

  • Privacy Policy
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज