Sajhanews
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper

esajhanews, sajhanews, esajhanews,news
No Result
View All Result
Epaper

दमकल कर्मचारीलाई कुटपिट गर्ने ३ जना युवा पक्राउ

Author Avatar साझा न्यूज 2nd June 2023 , 1:14 PM
दमकल कर्मचारीलाई कुटपिट गर्ने ३ जना युवा पक्राउ

कपिलवस्तु नगरपालिकाका दमकलका कर्मचारीलाई कुटपिट गरी दमकलमा क्षति पुराएको आरोपमा ३ जनालाइ पक्राउ गरी मुद्दा चलाइएको छ। गत जेठ १४ गते राति करिव ०८ः३० वजे कपिलवस्तु नगरपालिका वडा नं. ८ मैनिहवा गाँउमा सिताारमा कुर्मीको गोठ र कुखुरा फर्ममा भएको आगलागी पछि त्यहा दमकल पुगको थियो। आगो निभाउने क्रममा दमकलको पानी सकिए पछि आक्रोसित भएका स्थानीय युवाहरुले सवारी चालक घनश्याम कुर्मी, फायरम्यान पल्टु यादव र नगर प्रहरी राम कृष्ण यादवलाई कुटपीट गरी दमकलमा तोडफोड गरेको प्रहरी नायब उपरिक्षक मिन बहादुर घलले बताए।

कपिलवस्तु नगरपालिका ८ दोहनी बस्ने बर्ष २५ को अम्मर चौधरी भन्ने राजेश कुर्मी बस्ने बर्ष ३२ का राम प्रसाद कुर्मी र बर्ष ३८ को शिव पुजारी कुर्मीले दमकल कर्मचारीलाई कटपिट गरी दमलका क्षति पुर्एका थिए। दमकलका कर्मचारीले घटनाका दाषीमाथी कारबाही गर्नु पर्ने माग गर्दै नगरपालिकाका लिखित उजुरी दिएका थिए। त्यही आधारमा कारबाहीकालागि नगरपालिकाले प्रहरीमा उजुरी दिएको थियो। साही आरोपमा ३ जनालाईै पक्राउ गरी अभद्र ब्यवहारको मुद्दा चलाएको छ। सोही मुद्दामा प्रहरीले प्रशासन कार्यालयमा मुद्दा दर्ता गराई ५ दिनको म्याद समेत थपेको छ। दमकलको अघीको सिटा फुटको छ। भने टायरमा समेत क्षति पुगेको छ।

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर

संवेदनशील सूचना चुहाएको आरोपमा सशस्त्रका एआईजी दाहाल निलम्बित

संवेदनशील सूचना चुहाएको आरोपमा सशस्त्रका एआईजी दाहाल निलम्बित

बिलमा बिजक नम्बर नभएको ५२ लाख रुपैयाँभन्दा बढीको रेडिमेड सर्ट बरामद

बिलमा बिजक नम्बर नभएको ५२ लाख रुपैयाँभन्दा बढीको रेडिमेड सर्ट बरामद

प्रधानसेनापति सिग्देल बेलायत प्रस्थान

प्रधानसेनापति सिग्देल बेलायत प्रस्थान

जसपा नेपाल लुम्बिनी प्रदेशको अध्यक्षमा पुनः राम अवतार यादव

जसपा नेपाल लुम्बिनी प्रदेशको अध्यक्षमा पुनः राम अवतार यादव

लम्सालद्वारा कांग्रेस केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा

लम्सालद्वारा कांग्रेस केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा

लोकतन्त्रमा जनताको आवाज बन्द गर्न मिल्दैन : सभापति थापा

लोकतन्त्रमा जनताको आवाज बन्द गर्न मिल्दैन : सभापति थापा

भर्खरै प्रकाशित

संवेदनशील सूचना चुहाएको आरोपमा सशस्त्रका एआईजी दाहाल निलम्बित

संवेदनशील सूचना चुहाएको आरोपमा सशस्त्रका एआईजी दाहाल निलम्बित

बिलमा बिजक नम्बर नभएको ५२ लाख रुपैयाँभन्दा बढीको रेडिमेड सर्ट बरामद

बिलमा बिजक नम्बर नभएको ५२ लाख रुपैयाँभन्दा बढीको रेडिमेड सर्ट बरामद

प्रधानसेनापति सिग्देल बेलायत प्रस्थान

प्रधानसेनापति सिग्देल बेलायत प्रस्थान

जसपा नेपाल लुम्बिनी प्रदेशको अध्यक्षमा पुनः राम अवतार यादव

जसपा नेपाल लुम्बिनी प्रदेशको अध्यक्षमा पुनः राम अवतार यादव

लम्सालद्वारा कांग्रेस केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा

लम्सालद्वारा कांग्रेस केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा

हाम्रो बारेमा

ई-साझा न्यूज डटकम,साझा न्यूज साप्ताहिक
कपिलवस्तु नगरपालिका-१, कपिलवस्तु
सम्पर्क फोन: +977-76560585
इमेल: [email protected]

सुचना विभाग दर्ता नं.  २५९५/०७७-०७८ 

हाम्रो टीम

सम्पादक: गोपाल भण्डारी
सम्पर्क नं. : 9857050643
समाचार प्रमुख: श्याम क्षेत्री
प्रवन्ध निर्देशक: रमेश मिश्रा
कार्यकारी निर्देशक: नारद कोहार

सामाजिक संजालमा हामी

© 2021 eSajanews.com | Site By: ProTech

  • Privacy Policy
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज