Sajhanews
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper

esajhanews, sajhanews, esajhanews,news
No Result
View All Result
Epaper

उत्कृष्ट विद्यार्थी र शिक्षक सम्मानित

Author Avatar साझा न्यूज 11th June 2023 , 12:35 PM
उत्कृष्ट विद्यार्थी र शिक्षक सम्मानित

चरीकोट, जेठ २८ गते । दोलखाको तामाकोसी गाउँपालिकाले उत्कृष्ट विद्यार्थी, शिक्षक र विद्यालयलाई सम्मान गरेको छ । शैक्षिक क्षेत्रको विकासमा टेवा गर्ने उद्देश्यसहित गाउँपालिकाले पालिकाभित्रका उत्कृष्ट विद्यार्थी, शिक्षक र विद्यालयलाई सम्मान गरिएको हो ।

उत्कृष्ट मूल्याङ्कन भई पुरस्कृत हुने विद्यार्थीमा एसइईमा उत्कृष्ट हुने छात्रतर्फ गोल्मेश्वर माध्यामिक विद्यालयका प्रशान्त पोखरेल र छात्रातर्फ नारायणी माध्यमिक विद्यालयका प्रश्ना कार्की जनही १० हजार सहित नगद प्रमाणपत्रले सम्मानित हुनुभएको छ ।

आधारभुत तह कक्षा ८ मा उत्कृष्ट हुनुहुने सितापाइला माध्यमिक विद्यालयका छात्रतर्फ सुयोजन कार्की छात्रातर्फ सोही विद्यालयकि अनुपा पोखरेल नगद आठ हजार रुपियाँसहित प्रमाणपत्रले सम्मानित हुनुभएको छ ।

गाउँपालिकाले एसइईमा उत्कृष्ट नतिजा ल्याउन सफल भएका विषयगत शिक्षकहरुलाई सम्मानित गरेको छ । सम्मानित हुने शिक्षकहरुमा नारायणी माध्यमिक विद्यालयका सन्तोष कार्की, लक्ष्मी फुयाल, केदारकुमार खड्का, सिद्देश्वर माध्यमिक विद्यालयका तेजसिंह भण्डारी, सरोज कोइराला र कालापानी माध्यमिक विद्यालयका सबिता पोखरेल सम्मानित हुनुभएको छ । उत्कृष्ट शिक्षकहरुलाई जनही नगद १० हजार रुपियाँ र प्रमाण पत्रले सम्मान गरिएको तामाकोसी गाउँपालिकाकी शिक्षा शाखा प्रमुख मेनुका बास्कोटाले बताउनुभयो ।

गाउँपालिकाले आधारभुत तहमा उत्कृष्ट हुनुहुने ९ जना शिक्षकहरुलाइ नगद ८ हजार रुपियाँ र प्रमाणपत्रले सम्मान गरिएको शाखा प्रमुख बास्कोटाले बताउनुभयो ।

माध्यमिक तहमा उत्कृष्ट हुने नारायणी माध्यमिक विद्यालयलाइ नगद ५० हजार रुपियाँ र प्रमाणपत्रले सम्मानितकाठमाडौं गरिएको छ भने आधारभुत तहमा प्रथम हुने

सितापाइला माध्यमिक विद्यालयलाई नगद ४० हजार रुपियाँ सहित प्रमाणपत्र, दोस्रो हुने नारायणी माध्यामिक विद्यालयलाइ नगद ३० हजार सहित प्रमाणपत्र र तेस्रो हुने गणेश आधारभुत विद्यालयलाइ नगद २० हजार रुपियाँ सहित प्रमाणपत्रले सम्मान गरिएको उहाँले बताउनुभयो ।

जेहेन्दार तथा उत्कृष्ट अङ्क ल्याउने विद्यार्थी, उत्कृष्ट कार्य सम्पादन गर्ने शिक्षक तथा प्रधानाध्यापक र उत्कृष्ट शैक्षिक क्रियाकलाप गर्ने विद्यालयलाई पुरस्कृत गरिएको गाउँपालिकाकि उपाध्यक्ष सिर्जना सुवेदिले बताउनुभयो ।

पढाइलाई निरन्तरता दिनमा प्रेरित गर्न विद्यार्थी र थप प्रभावकारी शिक्षा प्रदान गर्नमा प्रोत्साहन गर्न शिक्षकलाई सम्मान गरिएको सुवेदिले बताउनुभयो । सम्मानको कार्यक्रमलाई आगामी आर्थिक वर्षमा पनि निरन्तरता दिइने गाउँपालिकाले जनाएको छ ।

सम्मानले अरु शिक्षक विद्यार्थी र विद्यालयहरुलाइ उत्कृष्ट हुन प्रतिस्पर्धामा ल्याउन सक्ने गाउँपालिकाको अपेक्षा रहेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर

संवेदनशील सूचना चुहाएको आरोपमा सशस्त्रका एआईजी दाहाल निलम्बित

संवेदनशील सूचना चुहाएको आरोपमा सशस्त्रका एआईजी दाहाल निलम्बित

बिलमा बिजक नम्बर नभएको ५२ लाख रुपैयाँभन्दा बढीको रेडिमेड सर्ट बरामद

बिलमा बिजक नम्बर नभएको ५२ लाख रुपैयाँभन्दा बढीको रेडिमेड सर्ट बरामद

प्रधानसेनापति सिग्देल बेलायत प्रस्थान

प्रधानसेनापति सिग्देल बेलायत प्रस्थान

जसपा नेपाल लुम्बिनी प्रदेशको अध्यक्षमा पुनः राम अवतार यादव

जसपा नेपाल लुम्बिनी प्रदेशको अध्यक्षमा पुनः राम अवतार यादव

लम्सालद्वारा कांग्रेस केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा

लम्सालद्वारा कांग्रेस केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा

लोकतन्त्रमा जनताको आवाज बन्द गर्न मिल्दैन : सभापति थापा

लोकतन्त्रमा जनताको आवाज बन्द गर्न मिल्दैन : सभापति थापा

भर्खरै प्रकाशित

संवेदनशील सूचना चुहाएको आरोपमा सशस्त्रका एआईजी दाहाल निलम्बित

संवेदनशील सूचना चुहाएको आरोपमा सशस्त्रका एआईजी दाहाल निलम्बित

बिलमा बिजक नम्बर नभएको ५२ लाख रुपैयाँभन्दा बढीको रेडिमेड सर्ट बरामद

बिलमा बिजक नम्बर नभएको ५२ लाख रुपैयाँभन्दा बढीको रेडिमेड सर्ट बरामद

प्रधानसेनापति सिग्देल बेलायत प्रस्थान

प्रधानसेनापति सिग्देल बेलायत प्रस्थान

जसपा नेपाल लुम्बिनी प्रदेशको अध्यक्षमा पुनः राम अवतार यादव

जसपा नेपाल लुम्बिनी प्रदेशको अध्यक्षमा पुनः राम अवतार यादव

लम्सालद्वारा कांग्रेस केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा

लम्सालद्वारा कांग्रेस केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा

हाम्रो बारेमा

ई-साझा न्यूज डटकम,साझा न्यूज साप्ताहिक
कपिलवस्तु नगरपालिका-१, कपिलवस्तु
सम्पर्क फोन: +977-76560585
इमेल: [email protected]

सुचना विभाग दर्ता नं.  २५९५/०७७-०७८ 

हाम्रो टीम

सम्पादक: गोपाल भण्डारी
सम्पर्क नं. : 9857050643
समाचार प्रमुख: श्याम क्षेत्री
प्रवन्ध निर्देशक: रमेश मिश्रा
कार्यकारी निर्देशक: नारद कोहार

सामाजिक संजालमा हामी

© 2021 eSajanews.com | Site By: ProTech

  • Privacy Policy
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज