Sajhanews
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper

esajhanews, sajhanews, esajhanews,news
No Result
View All Result
Epaper

आलु, प्याज आयातमा लाग्ने भ्याट खारेजी गर्न संघको माग

Author Avatar साझा न्यूज 11th June 2023 , 6:52 PM
आलु, प्याज आयातमा लाग्ने भ्याट खारेजी गर्न संघको माग

कपिलवस्तु २८ जेठ
तौलिहवा उद्योग बाणिज्य संघले सरकारले आगामी आर्थिक बर्ष २०८०÷०८१ को बजेटमा आलु, प्याज लगातयका दैनिक उपभोग्य बस्तु आयात गर्दा लगाएको मुल्य अभिबृद्धि कर भ्याट ब्यवस्था खारेज गर्न माग गरेको छ ।
संघले आगमाी आर्थिक बर्षकालागि आर्थिक ऐन आर्फत आलु प्याज लगायतका दैनिक उपभोग्य बस्तुहरुको आयातमा लगाइएको भ्याटले ब्यापारीहरु झन मर्कामा पर्ने भन्दै ध्यानाकषर्ण भएको जनाएको छ । संघका अध्यक्ष गयादीन कुर्मीको नेतृत्वमा प्रशासन कार्यालयमा प्रजिअ शंकर हरि आचार्य मार्फत अर्थ मन्त्रालयलाई बुझाइएको ज्ञापन पत्रमा सो माग गरिएको हो ।
सिमा क्षेत्र नजिक भएका नेपाली नागरिकहरु भारतको बजारहरुमा सस्तोमा दैनिक उपभोग्य र खाद्यान्न लगातयका सामानहरु पाईन भन्दै जाने गरको अध्यक्ष कुर्मीले बताए । यस्तोमा आलु प्याजमा लगाइएको भ्याटले नेपाली बजारमा मुल्य बृद्धि भई नेपाली ग्राहकहरु झनै सीमा पारीको बजारमा जादा यहाका ब्यापारीहरु झन मारमा पर्ने उनले दाबी गरे ।
‘ आलु र प्याजमा लगाइएको भ्याटले नेपालमा झन मंहगो हुन्छ सस्तो पाईने भन्दै उपभोक्ताहरु सिमापारी जान प्रोत्साहीत हुन्छन ’ उनले भने ‘ ब्यापारीहरुको ब्यवसाय घटछ, सरकारको राजस्व समेत गुम्छ ’ । थोरै मात्रामा भारतबाट ल्याईएमो दैनिक उपभोग्य सामानहरुलाई यहा बिना भन्सार जान दिने गरिएको छ । आम उपभोक्ताहरु भारतीय बजारमा पुग्ने कार्यलाई निरुत्साहीत गर्न र नेपाली ब्यापारीको ब्यापार सुनिश्चित गर्न, सिमा क्षेत्रमा हुने अबैध ब्यापार रोक्न समेत कडाई गर्न संघले माग गरेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर

संवेदनशील सूचना चुहाएको आरोपमा सशस्त्रका एआईजी दाहाल निलम्बित

संवेदनशील सूचना चुहाएको आरोपमा सशस्त्रका एआईजी दाहाल निलम्बित

बिलमा बिजक नम्बर नभएको ५२ लाख रुपैयाँभन्दा बढीको रेडिमेड सर्ट बरामद

बिलमा बिजक नम्बर नभएको ५२ लाख रुपैयाँभन्दा बढीको रेडिमेड सर्ट बरामद

प्रधानसेनापति सिग्देल बेलायत प्रस्थान

प्रधानसेनापति सिग्देल बेलायत प्रस्थान

जसपा नेपाल लुम्बिनी प्रदेशको अध्यक्षमा पुनः राम अवतार यादव

जसपा नेपाल लुम्बिनी प्रदेशको अध्यक्षमा पुनः राम अवतार यादव

लम्सालद्वारा कांग्रेस केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा

लम्सालद्वारा कांग्रेस केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा

लोकतन्त्रमा जनताको आवाज बन्द गर्न मिल्दैन : सभापति थापा

लोकतन्त्रमा जनताको आवाज बन्द गर्न मिल्दैन : सभापति थापा

भर्खरै प्रकाशित

संवेदनशील सूचना चुहाएको आरोपमा सशस्त्रका एआईजी दाहाल निलम्बित

संवेदनशील सूचना चुहाएको आरोपमा सशस्त्रका एआईजी दाहाल निलम्बित

बिलमा बिजक नम्बर नभएको ५२ लाख रुपैयाँभन्दा बढीको रेडिमेड सर्ट बरामद

बिलमा बिजक नम्बर नभएको ५२ लाख रुपैयाँभन्दा बढीको रेडिमेड सर्ट बरामद

प्रधानसेनापति सिग्देल बेलायत प्रस्थान

प्रधानसेनापति सिग्देल बेलायत प्रस्थान

जसपा नेपाल लुम्बिनी प्रदेशको अध्यक्षमा पुनः राम अवतार यादव

जसपा नेपाल लुम्बिनी प्रदेशको अध्यक्षमा पुनः राम अवतार यादव

लम्सालद्वारा कांग्रेस केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा

लम्सालद्वारा कांग्रेस केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा

हाम्रो बारेमा

ई-साझा न्यूज डटकम,साझा न्यूज साप्ताहिक
कपिलवस्तु नगरपालिका-१, कपिलवस्तु
सम्पर्क फोन: +977-76560585
इमेल: [email protected]

सुचना विभाग दर्ता नं.  २५९५/०७७-०७८ 

हाम्रो टीम

सम्पादक: गोपाल भण्डारी
सम्पर्क नं. : 9857050643
समाचार प्रमुख: श्याम क्षेत्री
प्रवन्ध निर्देशक: रमेश मिश्रा
कार्यकारी निर्देशक: नारद कोहार

सामाजिक संजालमा हामी

© 2021 eSajanews.com | Site By: ProTech

  • Privacy Policy
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज