Sajhanews
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper

esajhanews, sajhanews, esajhanews,news
No Result
View All Result
Epaper

मासु जाच ऐन सहजीकरण कार्यक्रम अन्र्तगत सरोकारवालासंग अन्तरक्रिया

Author Avatar साझा न्यूज 11th June 2023 , 7:00 PM
मासु जाच ऐन सहजीकरण कार्यक्रम अन्र्तगत सरोकारवालासंग अन्तरक्रिया

कपिलवस्तु २८ जेठ
कपिलवस्तुको तौलिहवामा मासु जाच ऐन सहजीकरण कार्यक्रम अन्र्गत सरोकारवालासंग अन्तरक्रिया कार्यक्रम गरिएको छ । कपिलवस्तु नगरपालिकाद्धारा आयोजित कार्यक्रममा मेयर सुदीप पौडेलले मापन्ड अनुसार मासु पसल संचालन गर्न मासु ब्यवसायश्ीलाई आग्ह गरेका छन ।
उनले आफ्नो पसललाई अनिवार्यरुपमा नगरपालिकामा दर्ता गरी मापन्दड अनुसारका मासु पसल संचालन गर्न आग्रह गरे । ‘ कुनै पनि बाहानमा उपभोक्ताहरुलाई ठग्न पाईदैन ’ उनले भने ‘ आफनो पसललाई सफा राखेर सुद्ध र स्वच्छ मासु बेच्नु पर्छ ’ । उनले ब्यवस्थित बधशाला निर्माण र आवश्यक सामाग्रीहरु खरिदकालागि नगरपालिकाले आवश्यक्ता अनुसार ब्यापारीहरुलाई सहयोग गरिने उनले बताए ।
कार्यक्रममा भेटनरी अस्पताल तथा पशु सेवा बिज्ञ केन्द्रका पशु विकास अधिकृत डाक्टर गणेश पुनले पशु बधशाला र मासु जाँच ऐन २०५६ र नियमावली २०५७ का बिषयमा जानकारी गराएका थिए । उनले मासु ब्यवसायीले मापदन्ड अनुसार बधशाला निर्माण गरी स्वच्छ र सफा मासु बेच्नु पर्ने बताए ।
यता उपभोक्ताहरुले भने तौलिहवा बजारमा बधशाला फोहर र अब्यस्थित रहेको बताउछन । उनीहरुले मासु ब्यवसायीले खसीको नामा बाख्रा, बुढी बाख्रार र मरेको खसी बाख्राहरु समेत केही मासु ब्यवासयीहरुले बेच्ने गरको गुनासो गर्छन ।
नगरपालिकाका उप सचिव हरि प्रसाद ज्ञवालीको अध्यक्षता, भगवान दास गुप्ताको संचालन र नगरपालिका पशु शाखाका प्रमख भोजराज पाण्डेयको स्वागत मन्तब्यमा कार्यक्रम गरिएको थियो । कार्यक्रममा सहभागी मासु ब्यवसायीmले आफुहरुलाई ब्यवस्थित बधशाला निर्माणर आवश्यक सामाग्री नगरपालिकाले उपलब्ध गराउनु पर्ने माग गरे ।

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर

संवेदनशील सूचना चुहाएको आरोपमा सशस्त्रका एआईजी दाहाल निलम्बित

संवेदनशील सूचना चुहाएको आरोपमा सशस्त्रका एआईजी दाहाल निलम्बित

बिलमा बिजक नम्बर नभएको ५२ लाख रुपैयाँभन्दा बढीको रेडिमेड सर्ट बरामद

बिलमा बिजक नम्बर नभएको ५२ लाख रुपैयाँभन्दा बढीको रेडिमेड सर्ट बरामद

प्रधानसेनापति सिग्देल बेलायत प्रस्थान

प्रधानसेनापति सिग्देल बेलायत प्रस्थान

जसपा नेपाल लुम्बिनी प्रदेशको अध्यक्षमा पुनः राम अवतार यादव

जसपा नेपाल लुम्बिनी प्रदेशको अध्यक्षमा पुनः राम अवतार यादव

लम्सालद्वारा कांग्रेस केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा

लम्सालद्वारा कांग्रेस केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा

लोकतन्त्रमा जनताको आवाज बन्द गर्न मिल्दैन : सभापति थापा

लोकतन्त्रमा जनताको आवाज बन्द गर्न मिल्दैन : सभापति थापा

भर्खरै प्रकाशित

संवेदनशील सूचना चुहाएको आरोपमा सशस्त्रका एआईजी दाहाल निलम्बित

संवेदनशील सूचना चुहाएको आरोपमा सशस्त्रका एआईजी दाहाल निलम्बित

बिलमा बिजक नम्बर नभएको ५२ लाख रुपैयाँभन्दा बढीको रेडिमेड सर्ट बरामद

बिलमा बिजक नम्बर नभएको ५२ लाख रुपैयाँभन्दा बढीको रेडिमेड सर्ट बरामद

प्रधानसेनापति सिग्देल बेलायत प्रस्थान

प्रधानसेनापति सिग्देल बेलायत प्रस्थान

जसपा नेपाल लुम्बिनी प्रदेशको अध्यक्षमा पुनः राम अवतार यादव

जसपा नेपाल लुम्बिनी प्रदेशको अध्यक्षमा पुनः राम अवतार यादव

लम्सालद्वारा कांग्रेस केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा

लम्सालद्वारा कांग्रेस केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा

हाम्रो बारेमा

ई-साझा न्यूज डटकम,साझा न्यूज साप्ताहिक
कपिलवस्तु नगरपालिका-१, कपिलवस्तु
सम्पर्क फोन: +977-76560585
इमेल: [email protected]

सुचना विभाग दर्ता नं.  २५९५/०७७-०७८ 

हाम्रो टीम

सम्पादक: गोपाल भण्डारी
सम्पर्क नं. : 9857050643
समाचार प्रमुख: श्याम क्षेत्री
प्रवन्ध निर्देशक: रमेश मिश्रा
कार्यकारी निर्देशक: नारद कोहार

सामाजिक संजालमा हामी

© 2021 eSajanews.com | Site By: ProTech

  • Privacy Policy
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज