Sajhanews
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper

esajhanews, sajhanews, esajhanews,news
No Result
View All Result
Epaper

डोल्पा पूर्ण खोप सुनिश्चित जिल्ला घोषणा

Author Avatar साझा न्यूज 2nd July 2023 , 1:04 PM

डोल्पा, असार १७ गते । डोल्पा पूर्ण खोप सुनिश्चित जिल्ला घोषणा भएको छ । सदरमुकाम दुनैमा एक कार्यक्रमका बीच  डोल्पा पूर्ण खोप सुनिश्चित जिल्ला घोषणा भएको हो ।

जिल्लाका ८ वटा स्थानीय तह डोल्पा पूर्ण खोप सुनिश्चित पालिका घोषणा भएपछि शनिबार डोल्पा जिल्लालाई डोल्पा पूर्ण खोप सुनिश्चित जिल्ला घोषणा गरिएको जिल्ला खोप समन्वय समितिका अध्यक्ष जिल्ला समन्वय समितिका प्रमुख श्यामबहादुर रोकायाले बताउनुभयो ।

१६ देखि ५९ महिनासम्मका सबै बालबालिकालाई राष्ट्रिय खोप तालिका अनुसार १५ महिना उमेरभित्र पाउनुपर्ने सबै खोप लगाएको तथ्याङ्क अनुसार नै जिल्लालाई पूर्ण खोप जिल्ला घोषणा गरिएको स्वास्थ्य सेवा कार्यालय डोल्पाका प्रमुख डाक्टर रत्नवीर सुनारले जानकारी दिनुभयो ।

प्रदेश खोप समन्वय समितिका प्रतिनिधिले जिल्ला खोप समन्वय समितिका अध्यक्षलाई पूर्ण खोप सुनिश्चित जिल्ला घोषणा भएको प्रमाणपत्र हस्तान्तरण गरे पछि औपचारिक रुपमा डोल्पा पूर्ण खोप सुनिश्चित जिल्ला घोषणा भएको हो ।

घोषणा सभा कार्यक्रममा जिल्लाको स्वास्थ्य क्षेत्रमा योगदान पुर्याएवापत विभिन्न कर्मचारीलाई प्रमाणपत्रका साथ सम्मान गरिएको थियो ।

बाजागाजासहित डोल्पा पूर्ण खोप सुनिश्चित जिल्ला घोषणा गरिरहँदा स्वास्थ्यकर्मीले सन्देशमूलक नृत्य प्रस्तुत गरेका थिए ।

कर्णाली प्रदेशमा पूर्ण खोप सुनिश्चित जिल्ला घोषणा गर्ने अन्तिम जिल्ला डोल्पा हो । देशभरमा ७२ औँ जिल्लाको रुपमा डोल्पा पूर्ण खोप सुनिश्चित जिल्ला घोषणा भएको हो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर

एक हजार १६७ कर्मचारीमाथि कारबाही सिफारिस

एक हजार १६७ कर्मचारीमाथि कारबाही सिफारिस

बिटौरी जग्गा दर्ता सम्बन्धी समिति गठन आदेश स्वीकृत

बिटौरी जग्गा दर्ता सम्बन्धी समिति गठन आदेश स्वीकृत

व्यासका पुरातात्विक सम्पदाको अभिलेखीकरण गरिँदै

व्यासका पुरातात्विक सम्पदाको अभिलेखीकरण गरिँदै

कृषकलाई सिँचाइ सुविधा उपलब्ध गराउन अहोरात्र खटिनेछु’ : अध्यक्ष मोहन शर्मा

कृषकलाई सिँचाइ सुविधा उपलब्ध गराउन अहोरात्र खटिनेछु’ : अध्यक्ष मोहन शर्मा

लुम्बिनी गुरुयोजना : अठचालिस वर्षदेखि अधुरै

लुम्बिनी गुरुयोजना : अठचालिस वर्षदेखि अधुरै

लुम्बिनीमा अर्थ मन्त्रालयको निमित्त सचिवको जिम्मेवारी पौडेललाई

लुम्बिनीमा अर्थ मन्त्रालयको निमित्त सचिवको जिम्मेवारी पौडेललाई

भर्खरै प्रकाशित

एक हजार १६७ कर्मचारीमाथि कारबाही सिफारिस

एक हजार १६७ कर्मचारीमाथि कारबाही सिफारिस

बिटौरी जग्गा दर्ता सम्बन्धी समिति गठन आदेश स्वीकृत

बिटौरी जग्गा दर्ता सम्बन्धी समिति गठन आदेश स्वीकृत

व्यासका पुरातात्विक सम्पदाको अभिलेखीकरण गरिँदै

व्यासका पुरातात्विक सम्पदाको अभिलेखीकरण गरिँदै

स्वर्गीय शरदकुमार गौचनको योगदान स्मरण गर्दै कपिलवस्तुका निर्माण व्यवसायीले गरे श्रद्धाञ्जली अर्पण

स्वर्गीय शरदकुमार गौचनको योगदान स्मरण गर्दै कपिलवस्तुका निर्माण व्यवसायीले गरे श्रद्धाञ्जली अर्पण

कृषकलाई सिँचाइ सुविधा उपलब्ध गराउन अहोरात्र खटिनेछु’ : अध्यक्ष मोहन शर्मा

कृषकलाई सिँचाइ सुविधा उपलब्ध गराउन अहोरात्र खटिनेछु’ : अध्यक्ष मोहन शर्मा

हाम्रो बारेमा

ई-साझा न्यूज डटकम,साझा न्यूज साप्ताहिक
कपिलवस्तु नगरपालिका-१, कपिलवस्तु
सम्पर्क फोन: +977-76560585
इमेल: [email protected]

सुचना विभाग दर्ता नं.  २५९५/०७७-०७८ 

हाम्रो टीम

सम्पादक: गोपाल भण्डारी
सम्पर्क नं. : 9857050643
समाचार प्रमुख: श्याम क्षेत्री
प्रवन्ध निर्देशक: रमेश मिश्रा
कार्यकारी निर्देशक: नारद कोहार

सामाजिक संजालमा हामी

© 2021 eSajanews.com | Site By: ProTech

  • Privacy Policy
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज