Sajhanews
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper

esajhanews, sajhanews, esajhanews,news
No Result
View All Result
Epaper

तिलौराकोटमा महाभिनिष्क्रमण दिवस मनाइयो

Author Avatar साझा न्यूज 4th July 2023 , 1:38 PM
तिलौराकोटमा महाभिनिष्क्रमण दिवस मनाइयो

तौलिहवा, असार १९ गते । राजकुमार सिद्धार्थले राजकीय जीवनसहित राजप्रासाद त्याग गरेको ऐतिहासिक क्षण व्युताई पर्यटकीय आकर्षण बढाउन कपिलवस्तुको तिलौराकोटमा महाभिनिष्क्रमण दिवस मनाईएको छ ।

तौलिहवाका शाक्य कुलका सिद्धार्थ शाक्य घोडामा चढेर पूर्वीद्वारबाट दरबार छाडेको देखाईएको थियो । तत्कालिन अवस्थाको कन्थक नामक घोडामा चढेर बुद्धले तिलौराकोटको द्वारबाटबाट गृह त्याग गरेका थिए । त्यही झल्को दिने गरी कार्यक्रम गरिएको हो ।

लुम्बिनी विकास कोष तिलौराकोट कपिलबस्तुका प्रमुख माधव प्रसाद आचार्यका अनुसार २६ सय १८ वर्ष अघि राजकुमार सिदार्थले प्राचिन कपिलबस्तु राज्यको राजधानी तिलौराकोटबाट सम्पूर्ण राजशी सुखसयल लगायत परिवारिक जिवनलाई त्याग गरेको बताउनुभयो । राजकुमार सिदार्थले कन्थक नामको घोडामा चढेर पूर्वीद्वारबाट महाभिनिष्क्रमण गर्नुभएको आचार्यको भनाई छ ।

दिवसका परिकल्पनाकार विक्रम पाण्डे काजीका अनुसार बोधगाया देखि लिएर बुद्धसंग सम्बन्धित क्षेत्र तिलौराकोट दरबार र राजकुमार सिद्धार्थले पूर्वीद्वारबाट गृह त्याग गर्नुभएकोले विशेष महत्व राखिएको बताउनुभयो । आउने दिनमा यो विशेष महत्वलाई पर्यटन अकर्षणको रुपमा विकास गरेर यो क्षेत्रमा समृद्धि ल्याउने परिकल्पना रहेको उहाँले बताउनुभयो ।

महाभिनिष्क्रमणको महत्व बुझाउँदै बुद्धको जीवनीसँग जोडिएको गुरु पूर्णिमामा गृहत्याग गरेको विषयलाई अन्तर्राष्ट्रियकरण गर्न दिवस मनाइएको हो । तिलौराकोटमा राजकुमार सिद्धार्थले २९ वर्षको युवा अवस्था विताएका थिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर

एक हजार १६७ कर्मचारीमाथि कारबाही सिफारिस

एक हजार १६७ कर्मचारीमाथि कारबाही सिफारिस

बिटौरी जग्गा दर्ता सम्बन्धी समिति गठन आदेश स्वीकृत

बिटौरी जग्गा दर्ता सम्बन्धी समिति गठन आदेश स्वीकृत

व्यासका पुरातात्विक सम्पदाको अभिलेखीकरण गरिँदै

व्यासका पुरातात्विक सम्पदाको अभिलेखीकरण गरिँदै

कृषकलाई सिँचाइ सुविधा उपलब्ध गराउन अहोरात्र खटिनेछु’ : अध्यक्ष मोहन शर्मा

कृषकलाई सिँचाइ सुविधा उपलब्ध गराउन अहोरात्र खटिनेछु’ : अध्यक्ष मोहन शर्मा

लुम्बिनी गुरुयोजना : अठचालिस वर्षदेखि अधुरै

लुम्बिनी गुरुयोजना : अठचालिस वर्षदेखि अधुरै

लुम्बिनीमा अर्थ मन्त्रालयको निमित्त सचिवको जिम्मेवारी पौडेललाई

लुम्बिनीमा अर्थ मन्त्रालयको निमित्त सचिवको जिम्मेवारी पौडेललाई

भर्खरै प्रकाशित

एक हजार १६७ कर्मचारीमाथि कारबाही सिफारिस

एक हजार १६७ कर्मचारीमाथि कारबाही सिफारिस

बिटौरी जग्गा दर्ता सम्बन्धी समिति गठन आदेश स्वीकृत

बिटौरी जग्गा दर्ता सम्बन्धी समिति गठन आदेश स्वीकृत

व्यासका पुरातात्विक सम्पदाको अभिलेखीकरण गरिँदै

व्यासका पुरातात्विक सम्पदाको अभिलेखीकरण गरिँदै

स्वर्गीय शरदकुमार गौचनको योगदान स्मरण गर्दै कपिलवस्तुका निर्माण व्यवसायीले गरे श्रद्धाञ्जली अर्पण

स्वर्गीय शरदकुमार गौचनको योगदान स्मरण गर्दै कपिलवस्तुका निर्माण व्यवसायीले गरे श्रद्धाञ्जली अर्पण

कृषकलाई सिँचाइ सुविधा उपलब्ध गराउन अहोरात्र खटिनेछु’ : अध्यक्ष मोहन शर्मा

कृषकलाई सिँचाइ सुविधा उपलब्ध गराउन अहोरात्र खटिनेछु’ : अध्यक्ष मोहन शर्मा

हाम्रो बारेमा

ई-साझा न्यूज डटकम,साझा न्यूज साप्ताहिक
कपिलवस्तु नगरपालिका-१, कपिलवस्तु
सम्पर्क फोन: +977-76560585
इमेल: [email protected]

सुचना विभाग दर्ता नं.  २५९५/०७७-०७८ 

हाम्रो टीम

सम्पादक: गोपाल भण्डारी
सम्पर्क नं. : 9857050643
समाचार प्रमुख: श्याम क्षेत्री
प्रवन्ध निर्देशक: रमेश मिश्रा
कार्यकारी निर्देशक: नारद कोहार

सामाजिक संजालमा हामी

© 2021 eSajanews.com | Site By: ProTech

  • Privacy Policy
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज