Sajhanews
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper

esajhanews, sajhanews, esajhanews,news
No Result
View All Result
Epaper

भारतीय गुप्तचरलाई सार्वजनिक रुपमै भेटेको हुँ : अध्यक्ष ओली

Author Avatar साझा न्यूज 7th July 2023 , 4:21 PM
भारतीय गुप्तचरलाई सार्वजनिक रुपमै भेटेको हुँ : अध्यक्ष ओली

काठमाडौं, असार २२ गते । नेकपा (एमाले) का अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले भारतीय गुप्तचर प्रमुख नेपाल आएका बेला आफूले सार्वजनिक रुपमै भेटेको बताउनुभएको छ ।

काठमाडौंमा आयोजित एक कार्यक्रमलाई आज सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । गुप्तचरसँगको भेट आफूले नलुकाएको उहाँले प्रष्ट पार्नुभयो । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ भारत भ्रमणका क्रममा भारतीय गुप्तचर प्रमुखकै घरमा गएर भेट गरेको पनि उहाँले दाबी गर्नुभयो । तर सो भेटबारे मिडियामा चर्चा नभएको उहाँको भनाइ छ ।

‘जे कुरामा पनि एमालेलाई दोषी देखाउने काम भइरहेको छ’ अध्यक्ष ओलीले भन्नुभयो, “भारतबाट रअका प्रमुख नेपाल आए, मसँग भेट्छु भने । मैले सार्वजनिक रुपमा भेटेर कुरा गरेँ ।’ भेटमा जनताको हितको पक्षमा कुरा गरेको उहाँले दाबी गर्नुभयो ।

अध्यक्ष ओलीले नेपालमा बहुदलीय व्यवस्था भए पनि लोकतन्त्र र कानुनीराज नरहेको जिकिर गर्नुभयो । प्रधानमन्त्रीको पछिल्लो अभिव्यक्तिले लोकतन्त्र, देश र सार्वभौम सत्तामाथि मजाक गरेको उहाँको भनाइ छ ।

छिमेकी देशलाई विवादमा तान्ने प्रयास गर्न नहुने उहाँको भनाइ छ । नेपाली जनतामा रहेको सार्वभौमसत्ताको मजाक गर्न कसैलाई छुट नभएको उहाँले चर्चा गर्नुभयो । प्रितम सिंहले प्रधानमन्त्री प्रचण्डको अभिव्यक्तिपछि पत्रकार सम्मेलन गरेर प्रष्ट पार्नुपरेको उहाँले बताउनुभयो । सिंहले आफू प्रचण्डलाई प्रधानमन्त्री बनाउन दिल्ली नगएको भनाइ राख्नुभएकाले उहाँलाई पनि विवादमा तान्ने काम भएको उहाँले चर्चा गर्नुभयो ।

“मित्रराष्ट्र भारतले नेपालमा सरकार बनाउँछु भनेर अहिलेसम्म भनेको छैन, त्यो भन्न नेपालको सार्वभौमसत्ता विपरीत हुन्छ” अध्यक्ष ओलीले थप्नुभयो, “भारतले भनेको छैन तर नेपालको प्रधानमन्त्रीले भनिरहनुभएको छ, नेपालमा सरकार संसद्ले बनाउँछ, कोही आएर बनाउने होइन ।”

अध्यक्ष ओलीले प्रदेशमा सरकार गठनको नाममा संविधान मिच्ने काम भइरहेको बताउनुभयो । सभामुखले नै हस्ताक्षर बुझाएर सरकार गठन गर्ने कुरा उचित नरहेको उहाँको भनाइ छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर

कावासोतीमा अज्ञात वस्तु पड्किँदा दुई जना घाइते

कावासोतीमा अज्ञात वस्तु पड्किँदा दुई जना घाइते

रुइत फाउन्डेसनको सहयोगमा ३९ जनाको निःशुल्क मोतिबिन्दु शल्यक्रिया

रुइत फाउन्डेसनको सहयोगमा ३९ जनाको निःशुल्क मोतिबिन्दु शल्यक्रिया

भवानी भिक्षु युवा क्लबले असोज ३१ गते सांगीतिक साँझ गर्ने

भवानी भिक्षु युवा क्लबले असोज ३१ गते सांगीतिक साँझ गर्ने

‘चाडपर्व लक्षित विशेष सुरक्षा योजना अवलम्बन गर्दै कार्यसम्पादन गर्नुपर्ने’-महानिरीक्षक कार्की

‘चाडपर्व लक्षित विशेष सुरक्षा योजना अवलम्बन गर्दै कार्यसम्पादन गर्नुपर्ने’-महानिरीक्षक कार्की

दसैँका लागि मूर्ति बनाउन भ्याइनभ्याइ

दसैँका लागि मूर्ति बनाउन भ्याइनभ्याइ

कांग्रेस कपिलवस्तु क्षेत्र नं. २ मा शर्मा र पाण्डेय निर्विरोध

कांग्रेस कपिलवस्तु क्षेत्र नं. २ मा शर्मा र पाण्डेय निर्विरोध

भर्खरै प्रकाशित

कावासोतीमा अज्ञात वस्तु पड्किँदा दुई जना घाइते

कावासोतीमा अज्ञात वस्तु पड्किँदा दुई जना घाइते

रुइत फाउन्डेसनको सहयोगमा ३९ जनाको निःशुल्क मोतिबिन्दु शल्यक्रिया

रुइत फाउन्डेसनको सहयोगमा ३९ जनाको निःशुल्क मोतिबिन्दु शल्यक्रिया

भवानी भिक्षु युवा क्लबले असोज ३१ गते सांगीतिक साँझ गर्ने

भवानी भिक्षु युवा क्लबले असोज ३१ गते सांगीतिक साँझ गर्ने

‘चाडपर्व लक्षित विशेष सुरक्षा योजना अवलम्बन गर्दै कार्यसम्पादन गर्नुपर्ने’-महानिरीक्षक कार्की

‘चाडपर्व लक्षित विशेष सुरक्षा योजना अवलम्बन गर्दै कार्यसम्पादन गर्नुपर्ने’-महानिरीक्षक कार्की

दसैँका लागि मूर्ति बनाउन भ्याइनभ्याइ

दसैँका लागि मूर्ति बनाउन भ्याइनभ्याइ

हाम्रो बारेमा

ई-साझा न्यूज डटकम,साझा न्यूज साप्ताहिक
कपिलवस्तु नगरपालिका-१, कपिलवस्तु
सम्पर्क फोन: +977-76560585
इमेल: [email protected]

सुचना विभाग दर्ता नं.  २५९५/०७७-०७८ 

हाम्रो टीम

सम्पादक: गोपाल भण्डारी
सम्पर्क नं. : 9857050643
समाचार प्रमुख: श्याम क्षेत्री
प्रवन्ध निर्देशक: रमेश मिश्रा
कार्यकारी निर्देशक: नारद कोहार

सामाजिक संजालमा हामी

© 2021 eSajanews.com | Site By: ProTech

  • Privacy Policy
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज