Sajhanews
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper

esajhanews, sajhanews, esajhanews,news
No Result
View All Result
Epaper

सीमा अपराध नियन्त्रणमा नेपाल र भारतका सशस्त्र प्रहरीले बढाउदै निग्रानी

Author Avatar साझा न्यूज 10th November 2023 , 5:26 PM
सीमा अपराध नियन्त्रणमा नेपाल र भारतका सशस्त्र प्रहरीले बढाउदै निग्रानी

कपिलवस्तु, कात्तिक २४ गते । भारत र नेपालको सीमामा हुने अपराध नियन्त्रणमा दुबै देशका सशस्त्र प्रहरीका सुरक्षा अधिकारी बिच सिमा क्षेत्रमा निग्रानी बढाउने सहमति भएको छ । सशस्त्र प्रहरी बल नेपाल नम्बर ५ बिन्ध्याबासिनी बाहिनीको आयोजनामा भारतीय सशस्त्र सिमा बल सेक्टर हेड क्वाटर लखिमपुर खिरी, सेक्टर हेड क्वाटर गोरखपुर बिच डिआईजि लेबलको काउन्टरपार्टस मिटिङमा सो निर्णय गरिएको हो ।
सो बैठकमा दुबै देशका सशस्त्र सुरक्षा अधिकारीहरुले सिमा अपराध नियन्त्रणमा एक आपसमा सहयोग र समन्वय बढाई ठोस पहल गर्ने निर्णय भएको कपिलवस्तुका सशस्त्र प्रहरी उपरिक्षक जीवन केसीले बताए । बैठकमा सिमा सुरक्षलाई थप प्रभावकारी र ब्यवस्थित बनाउन नेपालको सशस्त्र र भारतको एसएसबिको थप टोली तैनाथ गर्ने समेत सहमति बनेको थियो ।
दुबै पक्षले सिमा अपराध नियन्त्रण तथा सीमापार नेपाली र भारतीय नागरिको सुरक्षित, सहज र मर्यादीत आवतजावतमा जोड दिइएको प्रहरी उपरिक्षक केसीले बताए । दशगजा क्षेत्रलाई सफा र सुन्दर राख्न संयुक्त सरसफाई अभियान संचालन गर्ने, दुबै देशमा सुरक्षित आउजाउ गर्न हेल्प डेस्को स्थापना, सुचना आदान प्रदान गर्ने समेत सहमित भएको थियो ।
बैठकमा सीमा सुरक्षा, भन्सार छली र अबैध सामान ओसारपोसार नियन्त्रण, मानव बेचबिखन÷अपहरण, हातहतियार तथा लागु औाषध नियन्त्रणका बिषयमा समेत छलफल भएको थियो । बैठकमा दुबै देशको सुरक्षा संबेदनशीलता बिषयमा गंभीरढंगले छलफल भएको उपरिक्षक केसीले बताए ।
बाहिनीपति तथा सशस्त्र प्रहरी नायब उपरिक्षक अभिकुमार खत्री लखिमपुर खिरीका डिआईजी जेडी बसिष्ठ गोरखपुर डिआईजि अखिलेश्वर सिंहले सिमा अपराधलाई निस्तेज पार्न एक आपसरमा समन्वय र सुचना आदान प्रदानालई बढाउदै लानु पर्ने बिषयमा जोड दिएका थिए ।
दशगजा क्षेत्रमा सुरु भएको सिमा स्तम्भहरुको मर्मत र संभारका कार्यलाई समेत दुबै देशका सशस्त्र प्रहरीले समयमै संपन्न गर्नेमा जोड दिइएको थियो । सहायक बाहिनीपति सशस्त्र प्रहरी बरिष्ठ उपरिक्षक गंगाराम श्रेष्ठ र भारतीय सिमा सुरक्षा बल सेक्टर हेडक्वाटर गोरखपुरका डिआईजि अखिलेश्वर सिहले स्वागत मन्तब्य दिएका थिए । बैठकमा लुम्बिनी प्रदेशका भारतसंग सिमा जोडिएका गणका गणपति र भारतीय एसएसबिका कमाण्डेन्टकहरुको सहभागीता रहेको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर

सिंगरहामा सरसफाइ अभियान, बाणगङ्गा नदीको कटान रोक्न माग

सिंगरहामा सरसफाइ अभियान, बाणगङ्गा नदीको कटान रोक्न माग

भारतीय अभिनेत्री सावन्तविरूद्ध पक्राउ पुर्जी जारी

भारतीय अभिनेत्री सावन्तविरूद्ध पक्राउ पुर्जी जारी

दशैं मनाउन गाउँ फर्किने बढेपछि उपत्यकाका सडकमा सवारी चाप घट्दै

दशैं मनाउन गाउँ फर्किने बढेपछि उपत्यकाका सडकमा सवारी चाप घट्दै

दशैंको बिदाले बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाउने कार्यक्रम प्रभावित

दशैंको बिदाले बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाउने कार्यक्रम प्रभावित

दसैँको सँघारमा किसानलाई धान भित्र्याउने चटारो

दसैँको सँघारमा किसानलाई धान भित्र्याउने चटारो

दशैंमा भक्तिमय बन्यो कपिलवस्तु, जिल्लाभर ५१३ दुर्गा मूर्ति स्थापना

दशैंमा भक्तिमय बन्यो कपिलवस्तु, जिल्लाभर ५१३ दुर्गा मूर्ति स्थापना

भर्खरै प्रकाशित

सिंगरहामा सरसफाइ अभियान, बाणगङ्गा नदीको कटान रोक्न माग

सिंगरहामा सरसफाइ अभियान, बाणगङ्गा नदीको कटान रोक्न माग

भारतीय अभिनेत्री सावन्तविरूद्ध पक्राउ पुर्जी जारी

भारतीय अभिनेत्री सावन्तविरूद्ध पक्राउ पुर्जी जारी

दशैं मनाउन गाउँ फर्किने बढेपछि उपत्यकाका सडकमा सवारी चाप घट्दै

दशैं मनाउन गाउँ फर्किने बढेपछि उपत्यकाका सडकमा सवारी चाप घट्दै

दशैंको बिदाले बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाउने कार्यक्रम प्रभावित

दशैंको बिदाले बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाउने कार्यक्रम प्रभावित

दसैँको सँघारमा किसानलाई धान भित्र्याउने चटारो

दसैँको सँघारमा किसानलाई धान भित्र्याउने चटारो

हाम्रो बारेमा

ई-साझा न्यूज डटकम,साझा न्यूज साप्ताहिक
कपिलवस्तु नगरपालिका-१, कपिलवस्तु
सम्पर्क फोन: +977-76560585
इमेल: [email protected]

सुचना विभाग दर्ता नं.  २५९५/०७७-०७८ 

हाम्रो टीम

सम्पादक: गोपाल भण्डारी
सम्पर्क नं. : 9857050643
समाचार प्रमुख: श्याम क्षेत्री
प्रवन्ध निर्देशक: रमेश मिश्रा
कार्यकारी निर्देशक: नारद कोहार

सामाजिक संजालमा हामी

© 2021 eSajanews.com | Site By: ProTech

  • Privacy Policy
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज