Sajhanews
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper

esajhanews, sajhanews, esajhanews,news
No Result
View All Result
Epaper

बालगृहमा सामुहिक भाइटीका

Author Avatar साझा न्यूज 15th November 2023 , 8:00 PM
बालगृहमा सामुहिक भाइटीका

तौलिहवा, कात्तिक २९ गते । कपिलबस्तुको सदरमुकाम तौलिहवास्थित नेपाल बाल संगठनद्वारा सञ्चालित बालगृहमा सामुहिक भाइटीका लगाइएको छ । बालगृहमा रहेको २८ असाहय बालकलाई सप्तरंगी सामुहिक भाइटीका लगाइएको हो ।

बालगृहकी कर्मचारी तथा दिदी कबिता चौधरीले २८ जना बालकलाई सामुहिक टीका र माला लगाएर भाइटीका मनाइएको छ । दिदीले भाइहरुलाई निधारमा सप्तरंगी टीका र माला लगाई सेलरोटी, फिनी मिठाई फलफूल दिएकी थिइन् । कबिता थारूले बालगृहका बालकलाई टीका लगाई आशिस समेत दिएकी थिइन । बालगृहमा रहेका भाइहरुलाई टीका र माला लगाउन पाएकोमा खुशी लागेको कबिताको भनाइ छ ।

उहाँले बिगत ५ बर्षदेखि उनीहरुलाई यसरी नै भाइटीका लगाउँदै आएको बताउनुभयो । उहाँले भन्नुभयो, ‘बालगृहमा सामुहिक रुपमा भाइटीका मनाउन पाउँदा निकै खुशी लागेको छ ।’

कार्यक्रमको आयोजनागरी सामुहिक रुपमा दिदीको हातबाट टीका ग्रहण गर्न पाउदा बालगृहका बालकहरु खुशी भएको बताएका छन् । दिदी कबिताले भाइहरुलाई उपहार स्वरुप रुमाल समेत दिनुभएको छ । कपिलवस्तु नगरपालिका –९ जगदीशपुर घर भएकी कबिताले बालगृहमा रहेका आफ्ना धर्म भाइहरुलाई टीका लगाई आफ्नो घरमा गई भाइलाई समेत टीका लगाएको बताउनुभयो ।

नेपाल बाल संगठनका अध्यक्ष गोपालमणि ज्ञवालीले सामाजिक मूल्य र मान्यता, सामाजिक परम्परा तथा आफूहरुको संरक्षणमा रहेको र बाहिर गएका बाबुनानीको एकापसमा पारिवारिक नाता कायम राख्ने काममा सक्रिय रहेको बताउनुभयो । उहाँले भन्नुभयो, ‘हरेक चाड पर्वहरूमा हामी उनीहरूलाई खोज्छौं र उनीहरू पनि हामी र हाम्रा बाबुलाई सम्झेर आउने गर्दछन् ।’

दसै, रक्षाबन्धन, होली लगायत पर्वहरु समेत बालगृहमा सामुहिक रुपमा मनाउने गरिएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर

सिंगरहामा सरसफाइ अभियान, बाणगङ्गा नदीको कटान रोक्न माग

सिंगरहामा सरसफाइ अभियान, बाणगङ्गा नदीको कटान रोक्न माग

भारतीय अभिनेत्री सावन्तविरूद्ध पक्राउ पुर्जी जारी

भारतीय अभिनेत्री सावन्तविरूद्ध पक्राउ पुर्जी जारी

दशैं मनाउन गाउँ फर्किने बढेपछि उपत्यकाका सडकमा सवारी चाप घट्दै

दशैं मनाउन गाउँ फर्किने बढेपछि उपत्यकाका सडकमा सवारी चाप घट्दै

दशैंको बिदाले बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाउने कार्यक्रम प्रभावित

दशैंको बिदाले बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाउने कार्यक्रम प्रभावित

दसैँको सँघारमा किसानलाई धान भित्र्याउने चटारो

दसैँको सँघारमा किसानलाई धान भित्र्याउने चटारो

दशैंमा भक्तिमय बन्यो कपिलवस्तु, जिल्लाभर ५१३ दुर्गा मूर्ति स्थापना

दशैंमा भक्तिमय बन्यो कपिलवस्तु, जिल्लाभर ५१३ दुर्गा मूर्ति स्थापना

भर्खरै प्रकाशित

सिंगरहामा सरसफाइ अभियान, बाणगङ्गा नदीको कटान रोक्न माग

सिंगरहामा सरसफाइ अभियान, बाणगङ्गा नदीको कटान रोक्न माग

भारतीय अभिनेत्री सावन्तविरूद्ध पक्राउ पुर्जी जारी

भारतीय अभिनेत्री सावन्तविरूद्ध पक्राउ पुर्जी जारी

दशैं मनाउन गाउँ फर्किने बढेपछि उपत्यकाका सडकमा सवारी चाप घट्दै

दशैं मनाउन गाउँ फर्किने बढेपछि उपत्यकाका सडकमा सवारी चाप घट्दै

दशैंको बिदाले बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाउने कार्यक्रम प्रभावित

दशैंको बिदाले बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाउने कार्यक्रम प्रभावित

दसैँको सँघारमा किसानलाई धान भित्र्याउने चटारो

दसैँको सँघारमा किसानलाई धान भित्र्याउने चटारो

हाम्रो बारेमा

ई-साझा न्यूज डटकम,साझा न्यूज साप्ताहिक
कपिलवस्तु नगरपालिका-१, कपिलवस्तु
सम्पर्क फोन: +977-76560585
इमेल: [email protected]

सुचना विभाग दर्ता नं.  २५९५/०७७-०७८ 

हाम्रो टीम

सम्पादक: गोपाल भण्डारी
सम्पर्क नं. : 9857050643
समाचार प्रमुख: श्याम क्षेत्री
प्रवन्ध निर्देशक: रमेश मिश्रा
कार्यकारी निर्देशक: नारद कोहार

सामाजिक संजालमा हामी

© 2021 eSajanews.com | Site By: ProTech

  • Privacy Policy
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज