Sajhanews
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper

esajhanews, sajhanews, esajhanews,news
No Result
View All Result
Epaper

 बुद्धभुमी नगरपालिकाको १४ औं नगर सभा सम्पन्न

Author Avatar साझा न्यूज 25th December 2023 , 8:32 AM
 बुद्धभुमी नगरपालिकाको १४ औं नगर सभा सम्पन्न

कपिलवस्तु ९ पुस
जिल्लाको बुद्धभुमी नगरपालिकाको १४ आंै नगर सभा संपन्न गरिएको छ । सभामा चालु आर्थिक बर्षका केही आवश्यक योजना सहीतका कार्यक्रमहरु संशोधन गरिएको हो । सभामा नगर प्रमुख केशव कुमार श्रेष्ठले नगरपालिकाको चालु आर्थिक बर्षको ६ महिनाको प्रगति प्रतिबेदन प्रस्तुत गरका थिए ।
सो अवसरमा उहाँले आफ्नो पालिका लिजाको नतिजा सार्वजनिक गर्ने नेपालका ७ सय ५३ पालिका मध्ये प्रथम भएको जानकारी गराएका थिए । पालिकाको खोला नालाको अधिकांस ठेक्का लागी सकेको र केही भने प्रकृयामा रहेको बताए । नगरपालिकाको राजस्व संकलन अब सफ्टबेयर सिस्टमा लगीएको बताए ।
सो अवसरमा उनले पालिकालाई खुशी र संबृद्ध बनाउन आफु लागी परेको बताए । उनले पालिकाको विकासका लागि बिभिन्न गौरवका योजना सहीत बिभिन्न कार्यक्रमहरु संचालन गरिएको बताए । शिक्षा, स्वास्थ्य, कृषि, रोजगारी खेलकुद लागायतका क्षेत्रलाई समेत प्राथमिकताका साथ अघि बढाइएको उनले बताए ।
सो अवसरमा नगर उपप्रमुख मीरा थारुले न्यायिक समितिको ६ महिनाको प्रतिबेदन प्रस्तुत गरेकी थिईन । यस आबमा आएको २२ वटा निबेदन र गत फर्छौट हुन बाकी रहेको गरी कुल ३३ मध्ये ११ वटा फर्छौट भएको छ । कार्यक्रममा आर्थिक विकास समितिका संयोजक तथा वडा नम्बर १० का वडा अध्यक्ष संदीप कुमार पाण्डेयले २०७७÷०७८ अघि दर्ता भई नविकरणका लागि चालु आर्थिक बर्षको चैत महिना सम्म सत प्रतिशत दन्ड जरिवाना छुट गरिएको छ ।
यस्तै ५ लाख सम्मका घरेलु तथा साना उद्योग कार्यालयद्धार हस्तान्तरित ५ लाख भन्दा कमका प्रभाईभेट फर्मको नविकरण शुल्क पनि नगरपालिकाले तोके अनुसार लाग्ने छ । निजी वन दर्ता शुल्क १ हजार नविकारण शुल्क ५ सय लाग्नेछ ।
यस्तै नदीजन्य पदार्थको दन्ड जरिवाना बापतको आएको रकममा १५ देखि २० प्रतिशत सहयोगी, सुरक्षा निकाय र नगर प्रहरीलाई दिईनछ । कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत धु्रब प्रसाद नेपाल वडाध्यक्ष, नगर कार्यपालिका सदस्य, वडा सदस्य, संचारकर्मी लगायतको सहभागीता थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर

सिंगरहामा सरसफाइ अभियान, बाणगङ्गा नदीको कटान रोक्न माग

सिंगरहामा सरसफाइ अभियान, बाणगङ्गा नदीको कटान रोक्न माग

भारतीय अभिनेत्री सावन्तविरूद्ध पक्राउ पुर्जी जारी

भारतीय अभिनेत्री सावन्तविरूद्ध पक्राउ पुर्जी जारी

दशैं मनाउन गाउँ फर्किने बढेपछि उपत्यकाका सडकमा सवारी चाप घट्दै

दशैं मनाउन गाउँ फर्किने बढेपछि उपत्यकाका सडकमा सवारी चाप घट्दै

दशैंको बिदाले बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाउने कार्यक्रम प्रभावित

दशैंको बिदाले बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाउने कार्यक्रम प्रभावित

दसैँको सँघारमा किसानलाई धान भित्र्याउने चटारो

दसैँको सँघारमा किसानलाई धान भित्र्याउने चटारो

दशैंमा भक्तिमय बन्यो कपिलवस्तु, जिल्लाभर ५१३ दुर्गा मूर्ति स्थापना

दशैंमा भक्तिमय बन्यो कपिलवस्तु, जिल्लाभर ५१३ दुर्गा मूर्ति स्थापना

भर्खरै प्रकाशित

सिंगरहामा सरसफाइ अभियान, बाणगङ्गा नदीको कटान रोक्न माग

सिंगरहामा सरसफाइ अभियान, बाणगङ्गा नदीको कटान रोक्न माग

भारतीय अभिनेत्री सावन्तविरूद्ध पक्राउ पुर्जी जारी

भारतीय अभिनेत्री सावन्तविरूद्ध पक्राउ पुर्जी जारी

दशैं मनाउन गाउँ फर्किने बढेपछि उपत्यकाका सडकमा सवारी चाप घट्दै

दशैं मनाउन गाउँ फर्किने बढेपछि उपत्यकाका सडकमा सवारी चाप घट्दै

दशैंको बिदाले बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाउने कार्यक्रम प्रभावित

दशैंको बिदाले बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाउने कार्यक्रम प्रभावित

दसैँको सँघारमा किसानलाई धान भित्र्याउने चटारो

दसैँको सँघारमा किसानलाई धान भित्र्याउने चटारो

हाम्रो बारेमा

ई-साझा न्यूज डटकम,साझा न्यूज साप्ताहिक
कपिलवस्तु नगरपालिका-१, कपिलवस्तु
सम्पर्क फोन: +977-76560585
इमेल: [email protected]

सुचना विभाग दर्ता नं.  २५९५/०७७-०७८ 

हाम्रो टीम

सम्पादक: गोपाल भण्डारी
सम्पर्क नं. : 9857050643
समाचार प्रमुख: श्याम क्षेत्री
प्रवन्ध निर्देशक: रमेश मिश्रा
कार्यकारी निर्देशक: नारद कोहार

सामाजिक संजालमा हामी

© 2021 eSajanews.com | Site By: ProTech

  • Privacy Policy
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज