Sajhanews
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper

esajhanews, sajhanews, esajhanews,news
No Result
View All Result
Epaper

राष्ट्रिय एकता दिवसको अवसर पारेर निशाको पहिलो उपन्यास ‘अर्चना’ बिमोचन

Author Avatar साझा न्यूज 12th January 2024 , 6:01 PM
राष्ट्रिय एकता दिवसको अवसर पारेर निशाको पहिलो उपन्यास ‘अर्चना’ बिमोचन

कपिलवस्तु २७ पुस
३ सय २ आंै पृथ्बी जयन्ती र राष्ट्रिय एकता दिवसको अवसर पारेर पार्बती शर्मा कपिलवस्तुको सदरमुकाम तौलिहवामा अर्चना उपन्यासको बिमोचन गरिएको छ । कपिलवस्तु नगरपालिकाको सभाहलमा आयोजित उपन्यास बिमोचन समारोहमा लेखक पार्वती शर्मा “निशा”को पहिलो उपन्यास ‘अर्चना’ बिमोचन गरिएको हो ।
निशाको यो चौथो कृति हो । लुम्बिनी प्रदेशकी पुर्व सदस्य माला गोतामे कपिलवस्तु नगरपालिककी उप मेयर सुनिता गुप्ता साहित्यकार हरास लगायतले संयुक्तरुपमा सो कृति बिमोचन गरिएको हो । नेपालको समसामयिक सामाजिक सन्दर्भ र नेपाली सामाजिक जिवनशैलीले बिकसित गरेका बिकृति बिसङ्गतिपूर्ण अवस्थाले भोग्नु परेको मार्मिक कथाबस्तु उपन्यासमा समेटिएका छन ।
हरिराज शर्मा (हरास)द्वारा प्रकाशित सो उपन्यासमा देश, काल, परिस्थितीका कारण निम्त्याएको यर्थाथताको धरातल रहेकोे कुरा चर्चा गरिएको थियो । साहित्यको क्षेत्रमा खडेरी परेका बेला अहिले भने बिस्तारै जिल्लामा कृतिहरुको निस्कन थालेको लुम्बिनी प्रदेश पुर्व सदस्य गोतामेले बताईन ।
नारी सिर्जनशील साहित्य समाजद्धारा आयोजित उपन्यास बिमोचन कार्यक्रममा पूर्वप्रदेश सांसद माला गोतामे, पहिलो महिला ज्योतिष प्रिती आत्रेय ज्ञवाली, कपिलवस्तु नगरपालिकाका उपप्रमुख सुनिता गुप्ता, कपिलवस्तु नगरपालिकाका सामाजिक बिकास अधिकृत पदमराज श्रेष्ठ, लुम्बिनी बाङ्मय प्रतिष्ठानका राघवेन्द्र श्रीवास्तव, नव कपिलवस्तु साहित्यीक समाजका पशुपति मणि त्रिपाठी, अवधी सांस्कृतिक समाजका युवराज गुप्ता (बैरागी कबि), बालसाहित्यकार जोशिका कँडेल, नेपाल पत्रकार महासंघ कपिलवस्तुका अध्यक्ष किरणमान बज्राचार्य लगायत पत्रकार तथा सञ्चारकर्मिहरुको सहभागीता रहेको थियो ।
बरिष्ठ साहित्यकार हरिराज शर्मा (हराश)को स्वागत मन्तब्य, नारी सिर्जनशील साहित्य समाजका अध्यक्ष शकुन्तला पौडेलको अध्यक्षता रहेको कार्यक्रम गीता खनालको सञ्चालनमा सम्पन्न भएको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर

सिंगरहामा सरसफाइ अभियान, बाणगङ्गा नदीको कटान रोक्न माग

सिंगरहामा सरसफाइ अभियान, बाणगङ्गा नदीको कटान रोक्न माग

भारतीय अभिनेत्री सावन्तविरूद्ध पक्राउ पुर्जी जारी

भारतीय अभिनेत्री सावन्तविरूद्ध पक्राउ पुर्जी जारी

दशैं मनाउन गाउँ फर्किने बढेपछि उपत्यकाका सडकमा सवारी चाप घट्दै

दशैं मनाउन गाउँ फर्किने बढेपछि उपत्यकाका सडकमा सवारी चाप घट्दै

दशैंको बिदाले बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाउने कार्यक्रम प्रभावित

दशैंको बिदाले बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाउने कार्यक्रम प्रभावित

दसैँको सँघारमा किसानलाई धान भित्र्याउने चटारो

दसैँको सँघारमा किसानलाई धान भित्र्याउने चटारो

दशैंमा भक्तिमय बन्यो कपिलवस्तु, जिल्लाभर ५१३ दुर्गा मूर्ति स्थापना

दशैंमा भक्तिमय बन्यो कपिलवस्तु, जिल्लाभर ५१३ दुर्गा मूर्ति स्थापना

भर्खरै प्रकाशित

सिंगरहामा सरसफाइ अभियान, बाणगङ्गा नदीको कटान रोक्न माग

सिंगरहामा सरसफाइ अभियान, बाणगङ्गा नदीको कटान रोक्न माग

भारतीय अभिनेत्री सावन्तविरूद्ध पक्राउ पुर्जी जारी

भारतीय अभिनेत्री सावन्तविरूद्ध पक्राउ पुर्जी जारी

दशैं मनाउन गाउँ फर्किने बढेपछि उपत्यकाका सडकमा सवारी चाप घट्दै

दशैं मनाउन गाउँ फर्किने बढेपछि उपत्यकाका सडकमा सवारी चाप घट्दै

दशैंको बिदाले बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाउने कार्यक्रम प्रभावित

दशैंको बिदाले बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाउने कार्यक्रम प्रभावित

दसैँको सँघारमा किसानलाई धान भित्र्याउने चटारो

दसैँको सँघारमा किसानलाई धान भित्र्याउने चटारो

हाम्रो बारेमा

ई-साझा न्यूज डटकम,साझा न्यूज साप्ताहिक
कपिलवस्तु नगरपालिका-१, कपिलवस्तु
सम्पर्क फोन: +977-76560585
इमेल: [email protected]

सुचना विभाग दर्ता नं.  २५९५/०७७-०७८ 

हाम्रो टीम

सम्पादक: गोपाल भण्डारी
सम्पर्क नं. : 9857050643
समाचार प्रमुख: श्याम क्षेत्री
प्रवन्ध निर्देशक: रमेश मिश्रा
कार्यकारी निर्देशक: नारद कोहार

सामाजिक संजालमा हामी

© 2021 eSajanews.com | Site By: ProTech

  • Privacy Policy
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज