Sajhanews
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper

esajhanews, sajhanews, esajhanews,news
No Result
View All Result
Epaper

विकासको काममा सबै एकजुट हुनु पर्नेः प्रदेश सभा सदस्य पन्थी

Author Avatar साझा न्यूज 13th January 2024 , 7:18 PM
विकासको काममा सबै एकजुट हुनु पर्नेः प्रदेश सभा सदस्य पन्थी

साझा न्यूज । तौलिहवा
लुम्बिनी प्रदेशका प्रदेश सभा सदस्य एवम् पुर्वमन्त्री बिष्णु पन्थीले विकासको काममा सबै एकजुट भएर लाग्नु पर्ने बताउनु भएको छ । उहाँले सामुदायिक विद्युत वितरक संस्था जगदिशपुरको १५ औं वार्षिक साधारण सभा तथा अधिबेशनको उद्घाटन गर्दै सो कुरा बताउनु भएको हो । पन्थीले नेपाल मै सामुदायले बिद्युतको सेवा दिएको यो पहिलो संस्था हुनु आफैमा गर्वको कुरा रहेको बताउनुभयो ।
उहाँले समुदायले चलाएको संस्था प्रभावकारी हुने यसले गरेको कामले समेत पुष्टी हुने बताए । विकासमा राजनीत गर्न नहुने भन्दै उनले विकासमा सबैका साथ आवश्यक रहेको उहाँको भनाई छ । उहाँले जगदीशपुर ताल देशकै उत्कृष्ठ गन्तब्य स्थल भएका भन्दै यसका वरिपरी रहेको सबै पर्यटकीय स्थलको एकीकृतरुपमा विकास गर्नु पर्ने बताउनुभयो ।
सो अवसरमा नेपाल बिद्युत प्राधिकरण तौलिहवा बितरण केन्द्रका प्रमुख गौरव पाण्डेयले यो सामुुदायिक संस्थाले समुदायमा राम्रो काम गरको बताउनुभयो । उहाँले प्राधिकरणले समेत ग्राहकलाई प्रभावकारी सेवा दिन प्रयत्नशील रहेको बताउनुभयो । उहाँले ग्राकहलाई बक्यौता रकम समय मै तिर्न समेत आग्रह गगनुभयो ।
कार्यक्रममा गत आबको ८३ लाख २२ हजार ३५७ रुपैयाको आय ब्यय प्रस्तुत गरिएको थियो । २०६० सालमा स्थापना भई २०६२ साल देखि सेवा शुभारम्भ गरको संस्थामा नगरपालिको वडा नम्बर ९, १०, ११ र ६ का १ हजार ६८ जना उपभोक्ता रहेका छन । नेपाल बिद्युत प्राधिकरणबाट बिद्युत किनेर समुदायलाई संस्थाले बेच्ने गरेको छ ।
प्राधिकरणसंग प्रति युनिय ६ रुपैया २५ पैसाका खरिद गरी उपभोग अनुसार १३ रुपैया प्रति युनिट सम्म बिक्री गर्ने गरेको छ । २० युनिट सम्म खपत गर्ने ग्राहकलाई भने ३० रुपैया मात्र लिने गरेको छ ।
संस्थाका अध्यक्ष खाँको अध्यक्षता सचिव शिवपुजन यादवको संचालनमा भएको कार्यक्रममा समाजसेवी ललित गुरुङ, कपिलवस्तु नगरपालिका वडा नम्बर १० का अध्यक्ष मोहनलाल शर्मा, देबेन्द्र पोख्रेल लगायतले शुभकामना मन्तब्य दिएका थिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर

सिंगरहामा सरसफाइ अभियान, बाणगङ्गा नदीको कटान रोक्न माग

सिंगरहामा सरसफाइ अभियान, बाणगङ्गा नदीको कटान रोक्न माग

भारतीय अभिनेत्री सावन्तविरूद्ध पक्राउ पुर्जी जारी

भारतीय अभिनेत्री सावन्तविरूद्ध पक्राउ पुर्जी जारी

दशैं मनाउन गाउँ फर्किने बढेपछि उपत्यकाका सडकमा सवारी चाप घट्दै

दशैं मनाउन गाउँ फर्किने बढेपछि उपत्यकाका सडकमा सवारी चाप घट्दै

दशैंको बिदाले बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाउने कार्यक्रम प्रभावित

दशैंको बिदाले बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाउने कार्यक्रम प्रभावित

दसैँको सँघारमा किसानलाई धान भित्र्याउने चटारो

दसैँको सँघारमा किसानलाई धान भित्र्याउने चटारो

दशैंमा भक्तिमय बन्यो कपिलवस्तु, जिल्लाभर ५१३ दुर्गा मूर्ति स्थापना

दशैंमा भक्तिमय बन्यो कपिलवस्तु, जिल्लाभर ५१३ दुर्गा मूर्ति स्थापना

भर्खरै प्रकाशित

सिंगरहामा सरसफाइ अभियान, बाणगङ्गा नदीको कटान रोक्न माग

सिंगरहामा सरसफाइ अभियान, बाणगङ्गा नदीको कटान रोक्न माग

भारतीय अभिनेत्री सावन्तविरूद्ध पक्राउ पुर्जी जारी

भारतीय अभिनेत्री सावन्तविरूद्ध पक्राउ पुर्जी जारी

दशैं मनाउन गाउँ फर्किने बढेपछि उपत्यकाका सडकमा सवारी चाप घट्दै

दशैं मनाउन गाउँ फर्किने बढेपछि उपत्यकाका सडकमा सवारी चाप घट्दै

दशैंको बिदाले बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाउने कार्यक्रम प्रभावित

दशैंको बिदाले बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाउने कार्यक्रम प्रभावित

दसैँको सँघारमा किसानलाई धान भित्र्याउने चटारो

दसैँको सँघारमा किसानलाई धान भित्र्याउने चटारो

हाम्रो बारेमा

ई-साझा न्यूज डटकम,साझा न्यूज साप्ताहिक
कपिलवस्तु नगरपालिका-१, कपिलवस्तु
सम्पर्क फोन: +977-76560585
इमेल: [email protected]

सुचना विभाग दर्ता नं.  २५९५/०७७-०७८ 

हाम्रो टीम

सम्पादक: गोपाल भण्डारी
सम्पर्क नं. : 9857050643
समाचार प्रमुख: श्याम क्षेत्री
प्रवन्ध निर्देशक: रमेश मिश्रा
कार्यकारी निर्देशक: नारद कोहार

सामाजिक संजालमा हामी

© 2021 eSajanews.com | Site By: ProTech

  • Privacy Policy
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज