Sajhanews
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper

esajhanews, sajhanews, esajhanews,news
No Result
View All Result
Epaper

गाउ बस्तीका नागरिकहरुलाई छिटो छरितो सेवा दिनुृ पर्छ ः मन्त्री आचार्य

Author Avatar साझा न्यूज 16th January 2024 , 9:20 PM
गाउ बस्तीका नागरिकहरुलाई छिटो छरितो सेवा दिनुृ पर्छ ः मन्त्री आचार्य

कपिलवस्तु २ माघ । महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री सुरेन्द्रराज आचार्यले गाउ बस्तीका नागरिकहरुलाई छिटो छरितो सेवा दिनुृ पर्ने बताएका छन ।

महराजगंज नगरपालिका वडा नम्बर ३ जमुनी स्थित वडा कार्यालय र आधारभुत स्वास्थ्य केन्द्रको नव निर्मित भवनको पानसमा दिप बाले पछि रिबन काटेर दुबै भवनको उदघाटन गर्दै मन्त्री आचार्यले भवन निर्माण हुन राम्रो कुरा भए पनि सेवा प्रभाव समेत प्रभावकारी हुनु पर्ने बताए ।

उनले वडा कार्यालय र स्वास्थय केन्द्रको भवन निर्माणले जनताको काम छिटो छरितो भए मात्र भवन निर्माण भएको कुरोले सार्थकता पाउने बताए । ‘ भवन बन्ने ठुलो कुरा होईन, सेवा प्रवाह कस्तो हुन्छ त्यसले माने राख्छ ’ उनले भने । उनले सेवा प्रवाह कसरी प्राप्त हुन्छ यो अहम बिषय हुने बताए ।

उनले निर्माण भएको भवन नाम मात्रको मात्र नभै सेवा प्रभाव समेत रामे हुनु पर्ने बताए । उनले यस बर्षको संसदीय विकास कोषको ५ करोड रुपैया जाजरकोट भुकम्प पीडीतकालागि गएको हुनाले चालु आर्थिक बर्ष कोषबाट यस निर्वाचन क्षेत्रमा काम हुन नसकेको बताए ।
उनले यस क्षेत्रका जनताले आफुलाई सधै माया गरेकोले यहाको विकासकालागि आफुले कुनै कसर नछाडने प्रतिबद्धता ब्यक्त गरे ।
सो अवसरमा राष्ट्रिय सभाका पुर्व सदस्य दीर्घ नारायण पाण्डेयले जनताले प्रभावकारीरुपमा सेवा पाउनु पर्ने बताए ।

उनले पुरानो ठाउ भए पनि पछि परको महराजगंजलाई अघि ल्याउन सबैले साथ दिनु पर्ने बताए ।

कार्यक्रममा वडा कार्यालयको भवन निर्माण गर्न २ कठ्ठा बढी जग्गा दिएका जग्गादाता सुन्दर मुराउ र स्वास्थ्य केन्द्र बनाउन २ कठ्ठा जग्गा दिएका निराजन सिंह चौधरीलाई दोसल्ला र कदर पत्रले सम्मानित गरिएको थियो ।

यस्तै सोही अवसरमा भवन निर्माण समय मै संपन्न गर्ने खुशी कन्ट्रक्सनलाई समेत प्रसंसा पत्र प्रदान गरिएको थियो । वडा कार्यालयको भवन र बाउन्ड्री वाल सहीत खुशी कन्ट्रक्सनले १ करोड ७ लाखमा र स्वास्थ्य केन्द्र प्रबिन निर्माण सेवाले ४४ लाखमा निर्माण गरेको प्रमुख प्रसासकीय अधिकृत रबिन्द्र चौधरीले बताए ।

सो अवसरमा मेयर अब्दुल कलामले आफ्नो पालिकाले वडा कार्यालय र स्वास्थ्य केन्द्रकालागि प्राथमिकताका साथ अघि बढेको बताए । सबै वडाभमा भवन निर्माण र स्वास्थ्य केन्द्रलाई समेत ब्यवस्थित गरी लैजाने योजना रहेको उनले बताए ।

कार्यक्रम वडा नम्बर ३ का अध्यक्ष नैनदास मुराउको अध्यक्षता र बृजेश यादवको संचालनमा भएको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर

सिंगरहामा सरसफाइ अभियान, बाणगङ्गा नदीको कटान रोक्न माग

सिंगरहामा सरसफाइ अभियान, बाणगङ्गा नदीको कटान रोक्न माग

भारतीय अभिनेत्री सावन्तविरूद्ध पक्राउ पुर्जी जारी

भारतीय अभिनेत्री सावन्तविरूद्ध पक्राउ पुर्जी जारी

दशैं मनाउन गाउँ फर्किने बढेपछि उपत्यकाका सडकमा सवारी चाप घट्दै

दशैं मनाउन गाउँ फर्किने बढेपछि उपत्यकाका सडकमा सवारी चाप घट्दै

दशैंको बिदाले बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाउने कार्यक्रम प्रभावित

दशैंको बिदाले बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाउने कार्यक्रम प्रभावित

दसैँको सँघारमा किसानलाई धान भित्र्याउने चटारो

दसैँको सँघारमा किसानलाई धान भित्र्याउने चटारो

दशैंमा भक्तिमय बन्यो कपिलवस्तु, जिल्लाभर ५१३ दुर्गा मूर्ति स्थापना

दशैंमा भक्तिमय बन्यो कपिलवस्तु, जिल्लाभर ५१३ दुर्गा मूर्ति स्थापना

भर्खरै प्रकाशित

सिंगरहामा सरसफाइ अभियान, बाणगङ्गा नदीको कटान रोक्न माग

सिंगरहामा सरसफाइ अभियान, बाणगङ्गा नदीको कटान रोक्न माग

भारतीय अभिनेत्री सावन्तविरूद्ध पक्राउ पुर्जी जारी

भारतीय अभिनेत्री सावन्तविरूद्ध पक्राउ पुर्जी जारी

दशैं मनाउन गाउँ फर्किने बढेपछि उपत्यकाका सडकमा सवारी चाप घट्दै

दशैं मनाउन गाउँ फर्किने बढेपछि उपत्यकाका सडकमा सवारी चाप घट्दै

दशैंको बिदाले बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाउने कार्यक्रम प्रभावित

दशैंको बिदाले बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाउने कार्यक्रम प्रभावित

दसैँको सँघारमा किसानलाई धान भित्र्याउने चटारो

दसैँको सँघारमा किसानलाई धान भित्र्याउने चटारो

हाम्रो बारेमा

ई-साझा न्यूज डटकम,साझा न्यूज साप्ताहिक
कपिलवस्तु नगरपालिका-१, कपिलवस्तु
सम्पर्क फोन: +977-76560585
इमेल: [email protected]

सुचना विभाग दर्ता नं.  २५९५/०७७-०७८ 

हाम्रो टीम

सम्पादक: गोपाल भण्डारी
सम्पर्क नं. : 9857050643
समाचार प्रमुख: श्याम क्षेत्री
प्रवन्ध निर्देशक: रमेश मिश्रा
कार्यकारी निर्देशक: नारद कोहार

सामाजिक संजालमा हामी

© 2021 eSajanews.com | Site By: ProTech

  • Privacy Policy
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज