Sajhanews
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper

esajhanews, sajhanews, esajhanews,news
No Result
View All Result
Epaper

कपिलबस्तुमा पशुमा लाग्ने खोरेत रोगविरुद्धको खोप अभियान

Author Avatar साझा न्यूज 8th February 2024 , 4:35 PM
कपिलबस्तुमा पशुमा लाग्ने खोरेत रोगविरुद्धको खोप अभियान

तौलिहवा, माघ २५ गते । कपिलबस्तुमा पशुमा लाग्ने खोरेत रोगविरुद्धको खोप अभियान सञ्चालन गरिएको छ । भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र कपिलबस्तुले तौलिहवामा राखेको खोरेत रोग उन्मुलन अभियान भयाक्सीनेटर अभिमुखीकरण कार्यक्रममा सो जानकारी गराइएको हो ।

केन्द्रका प्रमुख डा. प्रवेज आलमका अनुसार लुम्बिनी प्रदेश सरकारले आर्थिक वर्ष ०७६।०७७ देखि नै खोरेत रोग नियन्त्रणका लागि अभियानको रुपमा कार्यक्रम सञ्चालन गरिएको बताउनुभयो । जसअन्र्तगत चालु आर्थिक वर्षमा कपिलबस्तु जिल्लामा पहिलो चरणमा ५० हजार पशुहरुमा खोरेत विरुद्धको खोप अभियानको सुरुवात गरिएको उहाँले बताउनुभयो।

साथै अर्को चरणको अभियान सञ्चालन गर्न थप ५० हजार पशुहरुमा खोप लगाउने योजना रहेको उहाँको भनाइ छ । उहाँले भन्नुभयो, “खोप लगाउनको लागि ५२ जना भयाक्सीनेटरहरुको परिचालन गरिएको छ ।” महामारीका रुपमा रहेको खोरेत रोगको नियन्त्रण गरी क्षति न्यूनीकरण गर्न सरकारी योजना अनुसार यो अभियान चलाइएको प्रमुख आलमले बताउनुभयो ।

खोप लगाए वापत भयाक्सीनेटरहरुले प्रति पशु १५ रुपियाँ र सफ्टवेयर ईन्ट्री गरेबापत  रु १० गरी पच्चिस रुपियाँ पाउने छन् । भयाक्सीनेटरहरु कृषकरुको गोठमै गएर निःशुल्क रुपमा खोप लगाइने छ ।

पशु पन्क्षि तथा मत्स्य विकास निर्देशनालयका प्रमुख लोकराज भुसालका अनुसार खोरेत रोग भाइरसका कारण खुर भएको जनावरहरुबाट खोरेत रोग फैलिने गरेको बताउनुभयो। खोरेत रोग खुर भएका गाई, भैँसी, गोडा लगायतका पशुहरुको स्वास्थ्यमा गम्भिर असार पार्ने गरेको उहाँको भनाइ छ । उहाँले खोरेत रोग नियन्त्रणका लागि प्रदेश मै बृहत् अभियान विगत वर्षदेखि नै सञ्चालन हुँदै आएको बताउनुभयो ।

जिल्लाको बाणगंगा नगरपालिकामा छ हजार ५ साय, शिवराजमा ५ हजार ५ सय, महाराजगंज, बुद्धभुमि र कृष्णनगर नगरपालिकामा पाँचपाँच हजार, कपिलबस्तुमा ४ हजार ५ सय खोरेत खोप वितरण गरिएको छ । त्यस्तै, जिल्लाको मायादेवि चार हजार ५ सय, शुद्धोधन र विजयनगर गाँउपालिकामा पाँच पाँच हजार र यशोधरा गाँउपालिकामा चार हजार खोप पठाइएको छ ।

खोरेत रोग लागेको पशुहरुलाई ज्वरो, मुख, मजल तथा थुन वरिपरी फोका, खुरको कापमा घाउ, खान रुचि खट्नु, खान नसक्नु, झोक्राउनु, झुसिलो देखिनु, मुखबाट ¥याल  काढ्नु लगायतका लक्ष्णहरु देखा पर्ने गरेका छन् । खासगरी खोरेत रोग सिधा सम्पर्क, हावामा फैलिएका जनावरको श्वास प्रश्वास, दुध, विर्य, दानामा प्रयोग भएको संक्रमित एनिमल प्रोटिनका श्रोतहरुबाट फैलिने गरेको पशु प्राविधिकहरुको भनाइ छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर

सिंगरहामा सरसफाइ अभियान, बाणगङ्गा नदीको कटान रोक्न माग

सिंगरहामा सरसफाइ अभियान, बाणगङ्गा नदीको कटान रोक्न माग

भारतीय अभिनेत्री सावन्तविरूद्ध पक्राउ पुर्जी जारी

भारतीय अभिनेत्री सावन्तविरूद्ध पक्राउ पुर्जी जारी

दशैं मनाउन गाउँ फर्किने बढेपछि उपत्यकाका सडकमा सवारी चाप घट्दै

दशैं मनाउन गाउँ फर्किने बढेपछि उपत्यकाका सडकमा सवारी चाप घट्दै

दशैंको बिदाले बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाउने कार्यक्रम प्रभावित

दशैंको बिदाले बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाउने कार्यक्रम प्रभावित

दसैँको सँघारमा किसानलाई धान भित्र्याउने चटारो

दसैँको सँघारमा किसानलाई धान भित्र्याउने चटारो

दशैंमा भक्तिमय बन्यो कपिलवस्तु, जिल्लाभर ५१३ दुर्गा मूर्ति स्थापना

दशैंमा भक्तिमय बन्यो कपिलवस्तु, जिल्लाभर ५१३ दुर्गा मूर्ति स्थापना

भर्खरै प्रकाशित

सिंगरहामा सरसफाइ अभियान, बाणगङ्गा नदीको कटान रोक्न माग

सिंगरहामा सरसफाइ अभियान, बाणगङ्गा नदीको कटान रोक्न माग

भारतीय अभिनेत्री सावन्तविरूद्ध पक्राउ पुर्जी जारी

भारतीय अभिनेत्री सावन्तविरूद्ध पक्राउ पुर्जी जारी

दशैं मनाउन गाउँ फर्किने बढेपछि उपत्यकाका सडकमा सवारी चाप घट्दै

दशैं मनाउन गाउँ फर्किने बढेपछि उपत्यकाका सडकमा सवारी चाप घट्दै

दशैंको बिदाले बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाउने कार्यक्रम प्रभावित

दशैंको बिदाले बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाउने कार्यक्रम प्रभावित

दसैँको सँघारमा किसानलाई धान भित्र्याउने चटारो

दसैँको सँघारमा किसानलाई धान भित्र्याउने चटारो

हाम्रो बारेमा

ई-साझा न्यूज डटकम,साझा न्यूज साप्ताहिक
कपिलवस्तु नगरपालिका-१, कपिलवस्तु
सम्पर्क फोन: +977-76560585
इमेल: [email protected]

सुचना विभाग दर्ता नं.  २५९५/०७७-०७८ 

हाम्रो टीम

सम्पादक: गोपाल भण्डारी
सम्पर्क नं. : 9857050643
समाचार प्रमुख: श्याम क्षेत्री
प्रवन्ध निर्देशक: रमेश मिश्रा
कार्यकारी निर्देशक: नारद कोहार

सामाजिक संजालमा हामी

© 2021 eSajanews.com | Site By: ProTech

  • Privacy Policy
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज