Sajhanews
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper

esajhanews, sajhanews, esajhanews,news
No Result
View All Result
Epaper

कपिलवस्तुमा २ लाख बालबालिकालाई दादुरा रुबेला खोप लगाईदै

Author Avatar साझा न्यूज 24th February 2024 , 8:23 PM
काठमाडौंमा थप ६२ जनामा दादुरासँग मिल्दाजुल्दा लक्षण

कपिलवस्तु फागुन १२ । मुुलुकमा सन २०२६ भित्र निवारण गर्ने लक्ष्य सहीत कपिलवस्तुमा २ लाख बढी बालबालिकालाई दादुरा रुबेलाको खोप लगाईदै छ । फागुन १३ देखि २४ गते सम्म जिल्लाको १० वटै पालिकाका भित्रका ९ महिना देखि १५ बर्ष उमेरका बालबालिकालाई खोप लगाईने भएको हो । जिल्ला स्वास्थ्य कार्यालयले तौलिहवमा राखेको दादुरा रुबेला खोप अभियान सम्बन्धमा जिल्ला स्तरीय खोप समन्वय बैठकमा स्वास्थ्य कार्यालयका प्रमुख नारायाण चौधरीले सो जानकारी गराएका हुन ।
जिल्लाका १० वटै पालिकामा रहेको साढे ७ सय बिद्यालयलाई खोप केन्द्र कायम गरी २ लाख १३ हजार ८९७ बालबालिकालाई खोप लगाईने छ । जस मध्ये ९ महिना देखि ५ बर्ष सम्मका ५९ हजार ९४७ र ५ बर्ष देखि १५ बर्ष सम्मका १ लाख ५३ हजार ९५१ बालबालिकालाई खोप लागईनेछ । सो खोपसंगै बालबालिकालाई अन्य नियमित खोप समेत दिने कार्यक्रम रहेको चौधरीले बताए । उनले जिल्लालाई पुर्ण खोप सुनिश्चित जिल्ला घोषणाका लागि समेत यो अभियान महत्वपुर्ण रहेको बताए ।
सो अवसरमा कपिलवस्तु नगरपालिकाका नगर प्रमुख सुदीप पौेडेलले अभियान बारे ब्यापक प्रचारप्रसार गर्नु पर्नेमा जोड दिए । उनले सबैले जिम्मेवारी बाडफाड गरी अभियानलाई सफल बनाउनु पर्ने बताए ।
यस्तै बैठकमा जिल्ला समन्वय समितिका प्रमुख बावुराम आचार्यले अभियनालाई प्रभावकारी बनाउन सबैले हातेमालो गर्नु पर्ने बताए । खोप अभियानलाई प्रभावकरी बनाउन पालिका, शैक्षिक संस्था उद्योग बाणिज्य संघ, रेडक्रस लगातयका निकायले समेत बिशेष पहल गर्नु पर्नेमा जोड दिईएको थियो ।
स्वास्थ्य कार्यालयका खोप अधिकृत दिवाकर महर्जनले खोपका लागि सबै तयारी पुरा भएको बताए । स्वास्थ्यकर्मी अनुसार दादुरा रुबेला खोप पुर्णरुपमा सुरक्षित छ । बैठक जिल्ला समन्वय समितिका प्रमुख आचार्यको अध्यक्षतामा भएको थियो । सरकारले दादुरा रुबेलाको उच्च जोखिम रहेका काठमाण्डौ र तराईका जिल्ला गरी २४ जिल्लामा ९ महिना देखि १५ बर्षका बालबालिकालाई फागुनमा खोप लगाउने कार्यक्रम छ ।
बाकी जिल्लाहरुमा ९ महिना देखि ५ बर्ष सम्मका लागि खोप लगाईने छ । उता कपिलवस्तु नगरपालिकाले भने आफना नानी बावुलाई खोप लगाउन अभिभावकहरुलाई निमन्त्रण कार्ड समेत पठाएको छ । पालिका भित्र रहेका दादुरा र नियमित खोप लगाउन आफुहरुले अभिभावकहरुलाई निमन्त्रणा कार्ड पठाइएको नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख उमेश गुप्ताले बताए । प्रत्येक खोप केन्द्रमा एक जना महिला स्वयसेविका शिक्षक र भ्याक्सिनेटर रहने छन ।

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर

सिंगरहामा सरसफाइ अभियान, बाणगङ्गा नदीको कटान रोक्न माग

सिंगरहामा सरसफाइ अभियान, बाणगङ्गा नदीको कटान रोक्न माग

भारतीय अभिनेत्री सावन्तविरूद्ध पक्राउ पुर्जी जारी

भारतीय अभिनेत्री सावन्तविरूद्ध पक्राउ पुर्जी जारी

दशैं मनाउन गाउँ फर्किने बढेपछि उपत्यकाका सडकमा सवारी चाप घट्दै

दशैं मनाउन गाउँ फर्किने बढेपछि उपत्यकाका सडकमा सवारी चाप घट्दै

दशैंको बिदाले बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाउने कार्यक्रम प्रभावित

दशैंको बिदाले बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाउने कार्यक्रम प्रभावित

दसैँको सँघारमा किसानलाई धान भित्र्याउने चटारो

दसैँको सँघारमा किसानलाई धान भित्र्याउने चटारो

दशैंमा भक्तिमय बन्यो कपिलवस्तु, जिल्लाभर ५१३ दुर्गा मूर्ति स्थापना

दशैंमा भक्तिमय बन्यो कपिलवस्तु, जिल्लाभर ५१३ दुर्गा मूर्ति स्थापना

भर्खरै प्रकाशित

सिंगरहामा सरसफाइ अभियान, बाणगङ्गा नदीको कटान रोक्न माग

सिंगरहामा सरसफाइ अभियान, बाणगङ्गा नदीको कटान रोक्न माग

भारतीय अभिनेत्री सावन्तविरूद्ध पक्राउ पुर्जी जारी

भारतीय अभिनेत्री सावन्तविरूद्ध पक्राउ पुर्जी जारी

दशैं मनाउन गाउँ फर्किने बढेपछि उपत्यकाका सडकमा सवारी चाप घट्दै

दशैं मनाउन गाउँ फर्किने बढेपछि उपत्यकाका सडकमा सवारी चाप घट्दै

दशैंको बिदाले बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाउने कार्यक्रम प्रभावित

दशैंको बिदाले बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाउने कार्यक्रम प्रभावित

दसैँको सँघारमा किसानलाई धान भित्र्याउने चटारो

दसैँको सँघारमा किसानलाई धान भित्र्याउने चटारो

हाम्रो बारेमा

ई-साझा न्यूज डटकम,साझा न्यूज साप्ताहिक
कपिलवस्तु नगरपालिका-१, कपिलवस्तु
सम्पर्क फोन: +977-76560585
इमेल: [email protected]

सुचना विभाग दर्ता नं.  २५९५/०७७-०७८ 

हाम्रो टीम

सम्पादक: गोपाल भण्डारी
सम्पर्क नं. : 9857050643
समाचार प्रमुख: श्याम क्षेत्री
प्रवन्ध निर्देशक: रमेश मिश्रा
कार्यकारी निर्देशक: नारद कोहार

सामाजिक संजालमा हामी

© 2021 eSajanews.com | Site By: ProTech

  • Privacy Policy
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज