Sajhanews
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper

esajhanews, sajhanews, esajhanews,news
No Result
View All Result
Epaper

तराई-मधेशमा उल्लासपूर्वक होली पर्व मनाईयो (फाेटाे फिचर)

Author Avatar साझा न्यूज 25th March 2024 , 6:09 PM

कपिलवस्तु, १२ चैत्र । रंगहरुको पर्व होली कपिलवस्तुका हिन्दु समुदायले धुमधामका साथ मनाएका छन् । होली पर्वको अवसरमा यस क्षेत्रका मधेशी तथा पहाडी समुदायका सर्वसाधारणहरु एक आपसमा अविर रंग लगाउदै अंगालो मिलाउैदै होलीको शुभकामना साटासाट गरेका छन् ।

विशेष गरी तराई मधेशको अवध संस्कृति बोकेको यस क्षेत्रमा विभिन्न किसिमका होली गितहरु गाउंदै युवा बृद्ध महिला बालबालिका सवै रमाएर होली मनाएका छन् ।

जिल्ला सदरमुकाम तौलिहवा, कृष्णनगर, चन्द्रौटा, जितपुर, पकडी, चाकरचौडा लगायतका स्थानहरुमा स्थानीय राजनैतिक दलका प्रतिनिधी, निर्वाचित जन प्रतिनिधीहरु सवै मिलेर एक आपसमा होली पर्वको शुभकामना साटासाट गरिहेका छन् ।

लुम्विनी प्रदेश सभा सदस्य सुधाकर पाण्डेय, तौलिहवा उद्योग वाणिज्य संघका अध्यक्ष गयादीन कुर्मी, कालिका स्वावलम्वन सामाजिक केन्द्रका अध्यक्ष रामेन्द्र सिंह रावल, जिल्ला खेलकुद विकास समितिका अध्यक्ष राजेश उपाध्याय तथा उद्योगी व्यवसायीहरु आज होली पर्वमा रंगिएका छन् ।

लुम्विनी प्रदेश सभा सदस्य पाण्डेयले तौलिहवा बजारमा रहेका उद्योगी तथा व्यवसायीहरुसंग भेटघाट गरी होली पर्वको शुभकामना दिएका छन् ।आईतवार ग्रामीण क्षेत्रमा होलिका दहन कार्यक्रम पनि सम्पन्न गरिएको छ । तौलिहवा बजार क्षेत्रका युवाहरुको आयोजनामा शिवमन्दिर टोलमा होली मिलन तथा होली सांस्कृतिक कार्यक्रम सम्पन्न गरिएको छ ।

अघिल्ला वर्षहरुको तुलनामा होली पर्वहरुमा भने उत्साह घटेको छ । हरेक चौकहरुमा पानी भरिएका माटाका भुड्काहरु फोड्ने कार्यक्रम रहन्थ्यो, तर यस वर्ष त्यस प्रकारका कुनै पनि कार्यक्रमहरु नभएको प्रति स्थानीय संस्कृतिप्रेमी पशुपति मणि त्रिपाठी निराश बनेका छन् ।

विभिन्न खाले होली गित, होलिका दहन तथा अन्य परम्परागत संस्कृतिहरु हट्दै गएको छ, संस्कृति प्रेमी त्रिपाठीले भने । होली पर्वको अवसरमा पुर्वमन्त्री दीपकुमार उपाध्याय, बृजेश कुमार गुप्ता, सुरेन्द्र राज आचार्य, पुर्व सांसद अभिषेक प्रताप शाह लगायतले सामाजिक संजाल मार्फत शुभकामना व्यक्त गरेका छन् ।

होली पर्वका अवसरमा कपिलवस्तुको तौलिहवा  र अासपासकाे क्षेत्रमा देखिएको दृश्यहरुः

 

 

 

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर

सिंगरहामा सरसफाइ अभियान, बाणगङ्गा नदीको कटान रोक्न माग

सिंगरहामा सरसफाइ अभियान, बाणगङ्गा नदीको कटान रोक्न माग

भारतीय अभिनेत्री सावन्तविरूद्ध पक्राउ पुर्जी जारी

भारतीय अभिनेत्री सावन्तविरूद्ध पक्राउ पुर्जी जारी

दशैं मनाउन गाउँ फर्किने बढेपछि उपत्यकाका सडकमा सवारी चाप घट्दै

दशैं मनाउन गाउँ फर्किने बढेपछि उपत्यकाका सडकमा सवारी चाप घट्दै

दशैंको बिदाले बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाउने कार्यक्रम प्रभावित

दशैंको बिदाले बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाउने कार्यक्रम प्रभावित

दसैँको सँघारमा किसानलाई धान भित्र्याउने चटारो

दसैँको सँघारमा किसानलाई धान भित्र्याउने चटारो

दशैंमा भक्तिमय बन्यो कपिलवस्तु, जिल्लाभर ५१३ दुर्गा मूर्ति स्थापना

दशैंमा भक्तिमय बन्यो कपिलवस्तु, जिल्लाभर ५१३ दुर्गा मूर्ति स्थापना

भर्खरै प्रकाशित

सिंगरहामा सरसफाइ अभियान, बाणगङ्गा नदीको कटान रोक्न माग

सिंगरहामा सरसफाइ अभियान, बाणगङ्गा नदीको कटान रोक्न माग

भारतीय अभिनेत्री सावन्तविरूद्ध पक्राउ पुर्जी जारी

भारतीय अभिनेत्री सावन्तविरूद्ध पक्राउ पुर्जी जारी

दशैं मनाउन गाउँ फर्किने बढेपछि उपत्यकाका सडकमा सवारी चाप घट्दै

दशैं मनाउन गाउँ फर्किने बढेपछि उपत्यकाका सडकमा सवारी चाप घट्दै

दशैंको बिदाले बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाउने कार्यक्रम प्रभावित

दशैंको बिदाले बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाउने कार्यक्रम प्रभावित

दसैँको सँघारमा किसानलाई धान भित्र्याउने चटारो

दसैँको सँघारमा किसानलाई धान भित्र्याउने चटारो

हाम्रो बारेमा

ई-साझा न्यूज डटकम,साझा न्यूज साप्ताहिक
कपिलवस्तु नगरपालिका-१, कपिलवस्तु
सम्पर्क फोन: +977-76560585
इमेल: [email protected]

सुचना विभाग दर्ता नं.  २५९५/०७७-०७८ 

हाम्रो टीम

सम्पादक: गोपाल भण्डारी
सम्पर्क नं. : 9857050643
समाचार प्रमुख: श्याम क्षेत्री
प्रवन्ध निर्देशक: रमेश मिश्रा
कार्यकारी निर्देशक: नारद कोहार

सामाजिक संजालमा हामी

© 2021 eSajanews.com | Site By: ProTech

  • Privacy Policy
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज