Sajhanews
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper

esajhanews, sajhanews, esajhanews,news
No Result
View All Result
Epaper

तौलिहवाबाट अपहरणमा परेका युवाको बुटवलबाट सकुशल उद्धार

Author Avatar साझा न्यूज 25th April 2024 , 2:58 PM
तौलिहवाबाट अपहरणमा परेका युवाको बुटवलबाट सकुशल उद्धार

सकुशल उद्धार गरिएका युवा विनित मिश्रा

प्रकाश गैरे । साझा न्यूज
बुटवल । तौलिहवाबाट अपहरण परेका एक युवाको प्रहरीले बुटवलबाट सकुशल उद्धार गरेको छ । कपिलवस्तु नगरपालिका वडा नं. ४ मलपरवा गाउंका विनित मिश्रालाई केही व्यक्तिहरुको समूहले अपहरण गरेकोमा प्रहरीले उनलाई ८ घण्टा पछि बुटवलबाट सकुशल उद्धार गरेको हो ।

घटनाको थप अनुसन्धान पछि पत्रकार सम्मेलन मार्फत वितृत विवरण सार्वजनिक गरिने प्रहरी उपरीक्षक नवरत्न पौडेलले बताए । अपहरणको घटना थाहा पाए लगत्तै सुक्ष्म रुपमा अहरणमा परेका मिश्राको खोजीका लागि प्रहरी परिचालन गरेका थिर्यौं, प्रहरी उपरीक्षक पौडेलले भने, “करीब ८ घण्टाको दौरानमा सकुशल उद्धार गर्न सक्यौं ।” पक्राउ परेका उनीहरु विरुद्ध अपहरण तथा शरीर वन्धक मुद्धा दर्ता गरिने प्रहरीले जनाएको छ ।

लेनदेनको कारण उनी अपहरणमा परेका थिए । अपहरणकारीले मिश्रालाई तौलिहवाबाट बुटवलको एक होटलमा पुर्याएका थिए । होटलमा राखेर कुटपीट तथा रकम माग गर्दै गरेको अवस्थामा प्रहरीले पक्राउ गर्न सफल भएको थियो ।

अपहरणको आरोपमा ४ जना मुख्य आरोपी सहित ६ जनालाई प्रहरीले पक्राउ गरेको प्रहरी नायब उपरीक्षक हरि बहादुर वलीले बताए । पक्राउ परेका सवै जिल्ला प्रहरी कार्यालय कपिलवस्तुको नियन्त्रणमा छन् ।

 

 

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर

सिंगरहामा सरसफाइ अभियान, बाणगङ्गा नदीको कटान रोक्न माग

सिंगरहामा सरसफाइ अभियान, बाणगङ्गा नदीको कटान रोक्न माग

भारतीय अभिनेत्री सावन्तविरूद्ध पक्राउ पुर्जी जारी

भारतीय अभिनेत्री सावन्तविरूद्ध पक्राउ पुर्जी जारी

दशैं मनाउन गाउँ फर्किने बढेपछि उपत्यकाका सडकमा सवारी चाप घट्दै

दशैं मनाउन गाउँ फर्किने बढेपछि उपत्यकाका सडकमा सवारी चाप घट्दै

दशैंको बिदाले बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाउने कार्यक्रम प्रभावित

दशैंको बिदाले बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाउने कार्यक्रम प्रभावित

दसैँको सँघारमा किसानलाई धान भित्र्याउने चटारो

दसैँको सँघारमा किसानलाई धान भित्र्याउने चटारो

दशैंमा भक्तिमय बन्यो कपिलवस्तु, जिल्लाभर ५१३ दुर्गा मूर्ति स्थापना

दशैंमा भक्तिमय बन्यो कपिलवस्तु, जिल्लाभर ५१३ दुर्गा मूर्ति स्थापना

भर्खरै प्रकाशित

सिंगरहामा सरसफाइ अभियान, बाणगङ्गा नदीको कटान रोक्न माग

सिंगरहामा सरसफाइ अभियान, बाणगङ्गा नदीको कटान रोक्न माग

भारतीय अभिनेत्री सावन्तविरूद्ध पक्राउ पुर्जी जारी

भारतीय अभिनेत्री सावन्तविरूद्ध पक्राउ पुर्जी जारी

दशैं मनाउन गाउँ फर्किने बढेपछि उपत्यकाका सडकमा सवारी चाप घट्दै

दशैं मनाउन गाउँ फर्किने बढेपछि उपत्यकाका सडकमा सवारी चाप घट्दै

दशैंको बिदाले बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाउने कार्यक्रम प्रभावित

दशैंको बिदाले बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाउने कार्यक्रम प्रभावित

दसैँको सँघारमा किसानलाई धान भित्र्याउने चटारो

दसैँको सँघारमा किसानलाई धान भित्र्याउने चटारो

हाम्रो बारेमा

ई-साझा न्यूज डटकम,साझा न्यूज साप्ताहिक
कपिलवस्तु नगरपालिका-१, कपिलवस्तु
सम्पर्क फोन: +977-76560585
इमेल: [email protected]

सुचना विभाग दर्ता नं.  २५९५/०७७-०७८ 

हाम्रो टीम

सम्पादक: गोपाल भण्डारी
सम्पर्क नं. : 9857050643
समाचार प्रमुख: श्याम क्षेत्री
प्रवन्ध निर्देशक: रमेश मिश्रा
कार्यकारी निर्देशक: नारद कोहार

सामाजिक संजालमा हामी

© 2021 eSajanews.com | Site By: ProTech

  • Privacy Policy
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज