Sajhanews
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper

esajhanews, sajhanews, esajhanews,news
No Result
View All Result
Epaper

अवधी लोककला गोष्ठी तथा प्रशिक्षण कार्यक्रम

Author Avatar साझा न्यूज 29th April 2024 , 7:49 PM
अवधी लोककला गोष्ठी तथा प्रशिक्षण कार्यक्रम

कपिलवस्तु, बैशाख १७ गते । अवधी लोककला गोष्ठी तथा प्रशिक्षण कार्यक्रम कपिलवस्तुको तौलिहवा आईतबार देखि सुरु भएको छ । नेपाल ललित कला प्रज्ञा प्रतिष्ठान लोककला बिभागद्धारा आयोजित कार्यक्रमको संयोजन शिक्षा तथा संस्कृति प्रबद्र्धन केन्द्रले गरेको हो ।
पेन्टीङ गरी कार्यक्रमको उद्घाटन गर्दै कपिलवस्तु नगरपालिकाका नगर प्रमुख सुदीप पौडेलले अवधी संंस्कुति कलालाई संरक्षण र प्रबद्र्धन गर्नु पर्ने बताए । उनले पुस्तौ देखि चली आएको रीति रिबजा परम्परा कला सस्कृति जर्गेना गर्ने दायित्व समेत सबैको रहेको उनले बताए । उनले कला सस्कृतिको विकास र प्रर्बद्धनमा आफ्नो पालिका सहकार्य गर्न तयार रहेको बताए ।
बिभागका प्राज्ञ प्रदीप अपधकारीले स्थानीय कला संस्कृतिको जर्गेना र संरक्षणका लागि प्रशिक्षण गरिएको बताए । उनले नया पुस्तालाई चली आएको परम्परा बारे अवगत गराई तिनीहरुलाई समेत त्यसमा सरिक गराउन कार्यक्रम गरिएको बताए ।
कार्यक्रममा अवध कलाका बिज्ञ बिक्रमणि त्रिपाठीले अवधी कला सम्बन्धी कार्य पत्र समेत प्रस्तुत गरेको थिए । पशुपतिमणि त्रिपाठीको अध्यक्षतामा भएको कार्यक्रममा नागरिक अगुवा रमेश शर्मा रबि ठाकुर, रामदयाल ठाकुर गैसस महासंघका अध्यक्ष जय प्रकाश पाण्डेय, रामशरण रैदास लागायतले मन्तब्य दिएका थिए । प्रशिक्षण ३ दिन सम्म चल्नेछ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर

विपदबाट हुनसक्ने क्षति न्यूनीकरणका लागि पूर्व तयारी गर्न गृहमन्त्री पौडेलको निर्देशन

सम्पत्ति शुद्धीकरणको अनुसन्धानमा एमाले उपाध्यक्ष पौडेल पक्राउ

रास्वपाको प्रथम महाधिवेशन सुरु, प्रधानमन्त्री शाह र सभापति लामिछानेद्वारा उद्घाटन

रास्वपाको प्रथम महाधिवेशन सुरु, प्रधानमन्त्री शाह र सभापति लामिछानेद्वारा उद्घाटन

कपिलवस्तुमा ८८ प्रतिशत आर्थिक गणनाको काम सकियो

कपिलवस्तुमा ८८ प्रतिशत आर्थिक गणनाको काम सकियो

जेष्ठ नागरिकलाई सम्मान

जेष्ठ नागरिकलाई सम्मान

पौडी प्रतियोगितामा शिखा एकेडमी च्याम्पियन

पौडी प्रतियोगितामा शिखा एकेडमी च्याम्पियन

नेपाली कांग्रेस कपिलवस्तुका सह सचिव अरशदद्वारा राजीनामा

नेपाली कांग्रेस कपिलवस्तुका सह सचिव अरशदद्वारा राजीनामा

भर्खरै प्रकाशित

विपदबाट हुनसक्ने क्षति न्यूनीकरणका लागि पूर्व तयारी गर्न गृहमन्त्री पौडेलको निर्देशन

सम्पत्ति शुद्धीकरणको अनुसन्धानमा एमाले उपाध्यक्ष पौडेल पक्राउ

रास्वपाको प्रथम महाधिवेशन सुरु, प्रधानमन्त्री शाह र सभापति लामिछानेद्वारा उद्घाटन

रास्वपाको प्रथम महाधिवेशन सुरु, प्रधानमन्त्री शाह र सभापति लामिछानेद्वारा उद्घाटन

कपिलवस्तुमा ८८ प्रतिशत आर्थिक गणनाको काम सकियो

कपिलवस्तुमा ८८ प्रतिशत आर्थिक गणनाको काम सकियो

जेष्ठ नागरिकलाई सम्मान

जेष्ठ नागरिकलाई सम्मान

पौडी प्रतियोगितामा शिखा एकेडमी च्याम्पियन

पौडी प्रतियोगितामा शिखा एकेडमी च्याम्पियन

हाम्रो बारेमा

ई-साझा न्यूज डटकम,साझा न्यूज साप्ताहिक
कपिलवस्तु नगरपालिका-१, कपिलवस्तु
सम्पर्क फोन: +977-76560585
इमेल: [email protected]

सुचना विभाग दर्ता नं.  २५९५/०७७-०७८ 

हाम्रो टीम

सम्पादक: गोपाल भण्डारी
सम्पर्क नं. : 9857050643
समाचार प्रमुख: श्याम क्षेत्री
प्रवन्ध निर्देशक: रमेश मिश्रा
कार्यकारी निर्देशक: नारद कोहार

सामाजिक संजालमा हामी

© 2021 eSajanews.com | Site By: ProTech

  • Privacy Policy
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज