Sajhanews
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper

esajhanews, sajhanews, esajhanews,news
No Result
View All Result
Epaper

पाँच बर्षे रोजगार रणनिति योजना बनाउदैं बुद्धभुमि

Author Avatar साझा न्यूज 31st May 2024 , 7:35 PM
पाँच बर्षे रोजगार रणनिति योजना बनाउदैं बुद्धभुमि

तौलिहवा (कपिलबस्तु), जेठ १८ गते । जिल्लाको बुद्धभुमि नगरपालिकाले पाँच बर्षे रोजगार रणनिति योजना बनाउन लागेको छ । रोजगार रणनितिक योजना निर्माण गर्न प्रारम्भिक मस्यौदा तयारी बैठक सम्पन्न गरिएको हो । नगरपालिकाभित्र रोजगारीको अवसर सिर्जना गरी बढ्दो बेरोजगारी र गरीबीलाई न्यूनिकरण गर्ने उद्देश्यले रोजगार रणनिति योजना बनाउन लागिएको छ ।
नगरपालिकाबाट प्रदान गर्ने अनुदानहरुलाई व्यवसाय संग जोडेर रोजगारीको सिर्जना गर्न सकिने वडा नं. ४ का वडाध्यक्ष सुशिल चौधरीले बताउनुभयो । पालिकाले प्रदान गर्ने सिप मुलक तालिम दिइएर हुदैन उहाँहरुलाई त्यही प्रकृती अनुसार व्यवपार व्यवासय गर्न अनुदानको व्यवस्था गर्नु पर्ने उहाँको भनाई छ ।
बुद्धभुमि नगरपालिकाका रोजगार संयोजक रविन चौधरीका अनुसार सुरक्षित, मर्यादित र श्रमको सम्मान गर्ने खालको रोजगारी सिर्जना गरेर स्वारोजगार मार्फत यहाका युवाहरुलाई आफ्नै पालिकामा बस्ने बातावरण मिलाउने बताउनुभयो ।
पाँच आर्थिक वर्षमा सम्पादन हुने विभिन्न रोजगार सम्बन्धि क्रियाकलाप, त्यसका लागि आवश्यक लागत र सोबाट प्राप्त हुने अपेक्षित उपलब्धिको आकंलन पनि रणनीतिक योजनामा गरिएको बुद्धभुमि नगरपालिका नगर प्रमुख केशब कुमार श्रेष्ठले बताउनुभयो । विभिन्न रोजगारदाता तथा सरोकारवालाहरुसँग छलफल गरि प्राप्त सुझावहरूलाई समेटेर रोजगार रणनीति योजनालाई अन्तिम स्वरूप दिने उहाँको भनाइ छ ।
रोजगार रणनीतिक योजनामा आन्तरिक रोजगारी सिर्जना हुने क्षेत्रको विस्तार गर्ने, बेरोजगारलाई सीप, रोजगारदातालाई सीपयुक्त जनशक्ति, बैदेशिक रोजगारलाई उपलब्धिमूलक र फर्केका व्यक्तिको अनुभवलाई उपयोग, रोजगारमूलक सेवालाई उपलब्धिमूलक र रोजगारमैत्री गरी चार वटा स्तम्भ राखिएको छ ।
कार्यक्रममा उद्योगी, व्यवसायी, होटल व्यवसायी, इट्टा उद्योगी, निर्माण व्यवसायी, दुधडोरी उद्योग, तथा विभिन्न संघसंस्थाको प्रतिनिधि एवम् प्रमुखको सहभागिता रहेको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर

सिंगरहामा सरसफाइ अभियान, बाणगङ्गा नदीको कटान रोक्न माग

सिंगरहामा सरसफाइ अभियान, बाणगङ्गा नदीको कटान रोक्न माग

भारतीय अभिनेत्री सावन्तविरूद्ध पक्राउ पुर्जी जारी

भारतीय अभिनेत्री सावन्तविरूद्ध पक्राउ पुर्जी जारी

दशैं मनाउन गाउँ फर्किने बढेपछि उपत्यकाका सडकमा सवारी चाप घट्दै

दशैं मनाउन गाउँ फर्किने बढेपछि उपत्यकाका सडकमा सवारी चाप घट्दै

दशैंको बिदाले बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाउने कार्यक्रम प्रभावित

दशैंको बिदाले बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाउने कार्यक्रम प्रभावित

दसैँको सँघारमा किसानलाई धान भित्र्याउने चटारो

दसैँको सँघारमा किसानलाई धान भित्र्याउने चटारो

दशैंमा भक्तिमय बन्यो कपिलवस्तु, जिल्लाभर ५१३ दुर्गा मूर्ति स्थापना

दशैंमा भक्तिमय बन्यो कपिलवस्तु, जिल्लाभर ५१३ दुर्गा मूर्ति स्थापना

भर्खरै प्रकाशित

सिंगरहामा सरसफाइ अभियान, बाणगङ्गा नदीको कटान रोक्न माग

सिंगरहामा सरसफाइ अभियान, बाणगङ्गा नदीको कटान रोक्न माग

भारतीय अभिनेत्री सावन्तविरूद्ध पक्राउ पुर्जी जारी

भारतीय अभिनेत्री सावन्तविरूद्ध पक्राउ पुर्जी जारी

दशैं मनाउन गाउँ फर्किने बढेपछि उपत्यकाका सडकमा सवारी चाप घट्दै

दशैं मनाउन गाउँ फर्किने बढेपछि उपत्यकाका सडकमा सवारी चाप घट्दै

दशैंको बिदाले बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाउने कार्यक्रम प्रभावित

दशैंको बिदाले बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाउने कार्यक्रम प्रभावित

दसैँको सँघारमा किसानलाई धान भित्र्याउने चटारो

दसैँको सँघारमा किसानलाई धान भित्र्याउने चटारो

हाम्रो बारेमा

ई-साझा न्यूज डटकम,साझा न्यूज साप्ताहिक
कपिलवस्तु नगरपालिका-१, कपिलवस्तु
सम्पर्क फोन: +977-76560585
इमेल: [email protected]

सुचना विभाग दर्ता नं.  २५९५/०७७-०७८ 

हाम्रो टीम

सम्पादक: गोपाल भण्डारी
सम्पर्क नं. : 9857050643
समाचार प्रमुख: श्याम क्षेत्री
प्रवन्ध निर्देशक: रमेश मिश्रा
कार्यकारी निर्देशक: नारद कोहार

सामाजिक संजालमा हामी

© 2021 eSajanews.com | Site By: ProTech

  • Privacy Policy
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज