Sajhanews
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper

esajhanews, sajhanews, esajhanews,news
No Result
View All Result
Epaper

सर्पदंश उपचार केन्द्रमा नाग पंचमीमा सर्पको गरियो पुजा

Author Avatar साझा न्यूज 9th August 2024 , 9:30 PM
सर्पदंश उपचार केन्द्रमा नाग पंचमीमा सर्पको गरियो पुजा

कपिलवस्तु, साउन २५ गते । नागपंचमीको अवसरमा कपिलवस्तुको बुद्धभुमी नगरपालिका – २ स्थित सर्पदंश उपचार केन्द्रमा सर्पको पुजा गरिएको छ । नगर प्रमुख केवश कुमार श्रेष्ठ र शमशेर दल गणका गणपति बिदुल ध्वज अधिकारीले संयुक्तरुपमा सर्पको पुजाआजा गरेका हुन ।
सो अवसरमा नगर प्रमुख श्रेष्ठले गणमा सरुवा भई आउनु भएका नव गणपति अधिकारीलाई खादा लगाएर स्वागत समेत गरेका थिए । कार्यक्रम कै बिचमा केन्द्रमा कार्यरत सेनाका प्राबिधिक टोलीलाई नगर प्रमुख श्रेष्ठले नगद सहीत पुरस्कृत समेत गरेका थिए ।
यस्तै केन्द्रमा उपचाररत बिरामीहरुलाई समेत भेटघाट समेत गरिएको थियो । नगरपालिका – ३ मोर्मी स्थित चौधरी गाउमा रहेको एक घरमा भेटिएको गोमन सर्पको उद्धार गरी जंगलमा छाडिएको केन्द्रका ब्यवस्थापक नबिन भण्डारीले बताए । सो अवसरमा बोल्दै प्रमुख श्रेष्ठले केन्द्रको स्त्तरउन्नी गरी प्रभावकारी उपचार गर्न आफुले थप पहल गर्ने बताए । केन्द्रमा उपचारका लागि आउने बिरामीहरुको बिश्वास बढेकोले यहा उपचारका लागि थप सहज बनाउने बताए ।
नेपाली सेनको प्राबिधिक टोलीले केन्द्रमा प्राबिधिक सहयोग गरेकोले यहा राम्रो उपचार सेवा हुने गरेको उनले बताए । उनले सर्पदंशबाट बच्न नागरिक आफै सचेत हुनु पर्ने र सर्पले टोकेकाहरुलाई बेलैमा उपचारका लागि स्वास्थ्य संस्थामा ल्याउनु पर्ने बताए ।
केन्द्रका ब्यवस्थापक भण्डारीले केन्द्रमा आउने बिरामीहरुलाई सहज र राम्रो उपचार सेवा दिइएको बताए । उनले केन्द्रको स्तर समेत बढाउदै लैजानु पर्ने उनले बताए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर

सिंगरहामा सरसफाइ अभियान, बाणगङ्गा नदीको कटान रोक्न माग

सिंगरहामा सरसफाइ अभियान, बाणगङ्गा नदीको कटान रोक्न माग

भारतीय अभिनेत्री सावन्तविरूद्ध पक्राउ पुर्जी जारी

भारतीय अभिनेत्री सावन्तविरूद्ध पक्राउ पुर्जी जारी

दशैं मनाउन गाउँ फर्किने बढेपछि उपत्यकाका सडकमा सवारी चाप घट्दै

दशैं मनाउन गाउँ फर्किने बढेपछि उपत्यकाका सडकमा सवारी चाप घट्दै

दशैंको बिदाले बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाउने कार्यक्रम प्रभावित

दशैंको बिदाले बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाउने कार्यक्रम प्रभावित

दसैँको सँघारमा किसानलाई धान भित्र्याउने चटारो

दसैँको सँघारमा किसानलाई धान भित्र्याउने चटारो

दशैंमा भक्तिमय बन्यो कपिलवस्तु, जिल्लाभर ५१३ दुर्गा मूर्ति स्थापना

दशैंमा भक्तिमय बन्यो कपिलवस्तु, जिल्लाभर ५१३ दुर्गा मूर्ति स्थापना

भर्खरै प्रकाशित

सिंगरहामा सरसफाइ अभियान, बाणगङ्गा नदीको कटान रोक्न माग

सिंगरहामा सरसफाइ अभियान, बाणगङ्गा नदीको कटान रोक्न माग

भारतीय अभिनेत्री सावन्तविरूद्ध पक्राउ पुर्जी जारी

भारतीय अभिनेत्री सावन्तविरूद्ध पक्राउ पुर्जी जारी

दशैं मनाउन गाउँ फर्किने बढेपछि उपत्यकाका सडकमा सवारी चाप घट्दै

दशैं मनाउन गाउँ फर्किने बढेपछि उपत्यकाका सडकमा सवारी चाप घट्दै

दशैंको बिदाले बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाउने कार्यक्रम प्रभावित

दशैंको बिदाले बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाउने कार्यक्रम प्रभावित

दसैँको सँघारमा किसानलाई धान भित्र्याउने चटारो

दसैँको सँघारमा किसानलाई धान भित्र्याउने चटारो

हाम्रो बारेमा

ई-साझा न्यूज डटकम,साझा न्यूज साप्ताहिक
कपिलवस्तु नगरपालिका-१, कपिलवस्तु
सम्पर्क फोन: +977-76560585
इमेल: [email protected]

सुचना विभाग दर्ता नं.  २५९५/०७७-०७८ 

हाम्रो टीम

सम्पादक: गोपाल भण्डारी
सम्पर्क नं. : 9857050643
समाचार प्रमुख: श्याम क्षेत्री
प्रवन्ध निर्देशक: रमेश मिश्रा
कार्यकारी निर्देशक: नारद कोहार

सामाजिक संजालमा हामी

© 2021 eSajanews.com | Site By: ProTech

  • Privacy Policy
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज