Sajhanews
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper

esajhanews, sajhanews, esajhanews,news
No Result
View All Result
Epaper

कृष्णनगरबाट लागू औषध चरेश ओसारपोसार गर्दै गरेका २ जना पक्राउ

Author Avatar साझा न्यूज 3rd September 2024 , 3:17 PM
कृष्णनगरबाट लागू औषध चरेश ओसारपोसार गर्दै गरेका २ जना पक्राउ

साझा न्यूज । कृष्णनगर
कपिलवस्तु, १८ भदौ । कृष्णनगर सीमा नाकाबाट लागू औषध चरेस भारत तर्फ ओसारपोसार गर्न लागेको आरोपमा प्रहरीले २ जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरुमा रुकुम पश्चिम जिल्ला वाफिकोट गाउंपालिका वडा नं. ७ मकामा बस्ने ४० वर्षीय भिमसेन खत्री र रुकुम जिल्ला साविक कोल गाविस वडा नं. ५ घर भई हाल कपिलवस्तु जिल्ला शिवराज नगरपालिका वडा नं. १ चैनपुर नौडिहवा बस्ने ६४ वर्षीय कलिसरा पुन रहेको प्रहरीले जनाएको छ ।

पक्राउ परेका दुवै जना हाल ईलाका प्रहरी कार्यालय कृष्णनगरको नियन्त्रणमा रहेको प्रहरी नायब उपरीक्षक हरि बहादु वलीले बताए ।

सीमा नाकाको कृष्णनगर नगरपालिका वडा नं. २ यात्रु गेट स्थित नेपालबाट भारत तर्फ जांदै गरेकी कलिसरा पुनलाई प्रहरीले रोकी चेक जांच गर्दा निजले बोकेको झोलामा १ किलो ४ सय ४६ ग्राम लागू औषध चरेस जस्तो देखिने कालो गिलो पदार्थ भेटिएको प्रहरीले जनाएको छ ।

पक्राउ परेकी कलिसराको बयान अनुसार सो लागू औषध लिन भारतबाट एक जना पुरुष व्यक्ति आउंदै गरेको थहा भयो । सोही आधारमा प्रहरीले कृष्णनगर बसपार्कबाट भिमसेन खत्रीलाई प्रक्राउ गर्यो ।

पक्राउ परेका खत्रीको साथबाट १ लाख १० हजार भारतीय रुपैया फेला परेको ईलाका प्रहरी कार्यालय कृष्णनगरका प्रहरी निरिक्षक सुरज खत्रीले बताए ।

पक्राउ परेका दुवै जनालाई ईलाका प्रहरी कार्यालय कृष्णनगरले लागु औषध ओसार पोसार मुद्धा दर्ता गरी थप अनुसन्धान अघि बढाएको प्रहरी निरिक्षक खत्रीले बताए । उनीहरुलाई जिल्ला अदालतबाट ७ दिन थुनामा राखी अनुसन्धान गर्न प्रहरीले म्याद लिएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर

रुरु प्राथमिक स्वास्थ्य केन्द्रबाट थाइराइडको जाँच सुरु

रुरु प्राथमिक स्वास्थ्य केन्द्रबाट थाइराइडको जाँच सुरु

घोराहीमा ‘दोस्रो लुम्बिनी राष्ट्रिय १० किमि रोड रेस’ शनिबार

घोराहीमा ‘दोस्रो लुम्बिनी राष्ट्रिय १० किमि रोड रेस’ शनिबार

नेपाल राष्ट्र बैंकले एक खर्ब २० अर्ब निक्षेप सङ्कलन गर्दै

नेपाल राष्ट्र बैंकले एक खर्ब २० अर्ब निक्षेप सङ्कलन गर्दै

तेस्रो वडा अध्यक्ष कप क्रिकेट प्रतियोगिता सुरु

तेस्रो वडा अध्यक्ष कप क्रिकेट प्रतियोगिता सुरु

सरकारी विज्ञापनसम्बन्धी निर्णय खारेज गर्न महासंघको माग

सरकारी विज्ञापनसम्बन्धी निर्णय खारेज गर्न महासंघको माग

बजार अभावले कारागार उत्पादन थन्किने जोखिम

बजार अभावले कारागार उत्पादन थन्किने जोखिम

भर्खरै प्रकाशित

रुरु प्राथमिक स्वास्थ्य केन्द्रबाट थाइराइडको जाँच सुरु

रुरु प्राथमिक स्वास्थ्य केन्द्रबाट थाइराइडको जाँच सुरु

घोराहीमा ‘दोस्रो लुम्बिनी राष्ट्रिय १० किमि रोड रेस’ शनिबार

घोराहीमा ‘दोस्रो लुम्बिनी राष्ट्रिय १० किमि रोड रेस’ शनिबार

नेपाल राष्ट्र बैंकले एक खर्ब २० अर्ब निक्षेप सङ्कलन गर्दै

नेपाल राष्ट्र बैंकले एक खर्ब २० अर्ब निक्षेप सङ्कलन गर्दै

तेस्रो वडा अध्यक्ष कप क्रिकेट प्रतियोगिता सुरु

तेस्रो वडा अध्यक्ष कप क्रिकेट प्रतियोगिता सुरु

सरकारी विज्ञापनसम्बन्धी निर्णय खारेज गर्न महासंघको माग

सरकारी विज्ञापनसम्बन्धी निर्णय खारेज गर्न महासंघको माग

हाम्रो बारेमा

ई-साझा न्यूज डटकम,साझा न्यूज साप्ताहिक
कपिलवस्तु नगरपालिका-१, कपिलवस्तु
सम्पर्क फोन: +977-76560585
इमेल: [email protected]

सुचना विभाग दर्ता नं.  २५९५/०७७-०७८ 

हाम्रो टीम

सम्पादक: गोपाल भण्डारी
सम्पर्क नं. : 9857050643
समाचार प्रमुख: श्याम क्षेत्री
प्रवन्ध निर्देशक: रमेश मिश्रा
कार्यकारी निर्देशक: नारद कोहार

सामाजिक संजालमा हामी

© 2021 eSajanews.com | Site By: ProTech

  • Privacy Policy
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज