Sajhanews
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper

esajhanews, sajhanews, esajhanews,news
No Result
View All Result
Epaper

कपिलवस्तुमा वृहत वृक्षारोपण कार्यक्रम

Author Avatar साझा न्यूज 23rd September 2025 , 8:18 AM
कपिलवस्तुमा वृहत वृक्षारोपण कार्यक्रम

आशा अधिकारी

कपिलवस्तु, असोज ७ । कपिलवस्तु नगरपालिकाको कृषि विकास बैंकदेखि महिता जाने बाटो क्षेत्रमा वृहत वृक्षारोपण कार्यक्रम सम्पन्न भएको छ।
वातावरण संरक्षण र नगरलाई हरियाली बनाउन उद्देश्यले कार्यक्रमको आयोजना गरिएको हो। कार्यक्रममा प्रमुख जिल्ला अधिकारी दिलकुमार तामाङ, कपिलवस्तु नगरपालिकाका नगरप्रमुख सुदिप पौडेल, वडा नं। १ का वडाध्यक्ष मोहम्मद जाहिद खाँ, वडा नं। ३ का वडाध्यक्ष प्रकाश गैरे, सशस्त्र प्रहरी उपरीक्षक, तौलिहवा उद्योग वाणिज्य सङ्घका अध्यक्ष गयादिन कुर्मी लगायतको सहभागिता रहेको थियो।
कार्यक्रमको अध्यक्षता न्यू रोड टोल विकास समितिका अध्यक्ष देवेश जयसवालले गर्नुभएको थियो भने सञ्चालन सचिव टमलाल खनालले गर्नुभएको थियो। कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख जिल्ला अधिकारी तामाङले वृक्षारोपण केवल आजको कार्यक्रममा सीमित नराखी यसको संरक्षणमा सबैले जोड दिनुपर्ने बताए। उनले वातावरणीय सन्तुलन कायम राख्न प्रत्येक नागरिकको भूमिका महत्वपूर्ण हुनेमा जोड दिए।
त्यस्तै, नगरप्रमुख सुदिप पौडेलले नगरलाई हरियाली र वातावरणमैत्री बनाउन नगरपालिकाले निरन्तर अभियान चलाइरहेको उल्लेख गर्दै यस अभियानमा स्थानीयवासीको सहकार्य आवश्यक हुने बताए।
कार्यक्रममा प्राविधिक सहयोग राजेशकुमार सैनी र अर्जुन अर्याल रहेको थियो।

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर

विपदबाट हुनसक्ने क्षति न्यूनीकरणका लागि पूर्व तयारी गर्न गृहमन्त्री पौडेलको निर्देशन

सम्पत्ति शुद्धीकरणको अनुसन्धानमा एमाले उपाध्यक्ष पौडेल पक्राउ

रास्वपाको प्रथम महाधिवेशन सुरु, प्रधानमन्त्री शाह र सभापति लामिछानेद्वारा उद्घाटन

रास्वपाको प्रथम महाधिवेशन सुरु, प्रधानमन्त्री शाह र सभापति लामिछानेद्वारा उद्घाटन

कपिलवस्तुमा ८८ प्रतिशत आर्थिक गणनाको काम सकियो

कपिलवस्तुमा ८८ प्रतिशत आर्थिक गणनाको काम सकियो

जेष्ठ नागरिकलाई सम्मान

जेष्ठ नागरिकलाई सम्मान

पौडी प्रतियोगितामा शिखा एकेडमी च्याम्पियन

पौडी प्रतियोगितामा शिखा एकेडमी च्याम्पियन

नेपाली कांग्रेस कपिलवस्तुका सह सचिव अरशदद्वारा राजीनामा

नेपाली कांग्रेस कपिलवस्तुका सह सचिव अरशदद्वारा राजीनामा

भर्खरै प्रकाशित

विपदबाट हुनसक्ने क्षति न्यूनीकरणका लागि पूर्व तयारी गर्न गृहमन्त्री पौडेलको निर्देशन

सम्पत्ति शुद्धीकरणको अनुसन्धानमा एमाले उपाध्यक्ष पौडेल पक्राउ

रास्वपाको प्रथम महाधिवेशन सुरु, प्रधानमन्त्री शाह र सभापति लामिछानेद्वारा उद्घाटन

रास्वपाको प्रथम महाधिवेशन सुरु, प्रधानमन्त्री शाह र सभापति लामिछानेद्वारा उद्घाटन

कपिलवस्तुमा ८८ प्रतिशत आर्थिक गणनाको काम सकियो

कपिलवस्तुमा ८८ प्रतिशत आर्थिक गणनाको काम सकियो

जेष्ठ नागरिकलाई सम्मान

जेष्ठ नागरिकलाई सम्मान

पौडी प्रतियोगितामा शिखा एकेडमी च्याम्पियन

पौडी प्रतियोगितामा शिखा एकेडमी च्याम्पियन

हाम्रो बारेमा

ई-साझा न्यूज डटकम,साझा न्यूज साप्ताहिक
कपिलवस्तु नगरपालिका-१, कपिलवस्तु
सम्पर्क फोन: +977-76560585
इमेल: [email protected]

सुचना विभाग दर्ता नं.  २५९५/०७७-०७८ 

हाम्रो टीम

सम्पादक: गोपाल भण्डारी
सम्पर्क नं. : 9857050643
समाचार प्रमुख: श्याम क्षेत्री
प्रवन्ध निर्देशक: रमेश मिश्रा
कार्यकारी निर्देशक: नारद कोहार

सामाजिक संजालमा हामी

© 2021 eSajanews.com | Site By: ProTech

  • Privacy Policy
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज